विराटनगर

विराटनगरमा आईएसएमटी कलेजको अभिमुखीकरण कार्यक्रम

विराटनगर असोज २० , विराटनगरमा आईएसएमटी कलेजको अक्टोबर २०२६ शैक्षिक सत्रका नयाँ विद्यार्थीका लागि स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। विराटनगरस्थित ह्याप्पी आवर हेभेनमा आयोजित कार्यक्रममा नयाँ विद्यार्थीका साथै कलेजका शिक्षक तथा कर्मचारीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा नया�. . .


विराटनगरको रेलवे स्टेसनको यार्ड मर्मत गर्न पूर्वाधर समितिका सभापति गजुरेलको निर्देशन

विराटनगर । विराटनगरको आइसिपीसँगै जोडिएको रेलवे स्टेसन, नेपाल कष्टम यार्ड (एनसीवाई)को संरचना भत्किएपछि अर्को कार्गोरेल आउँदा अनलोडमा समस्या उत्पन्न हुनसक्ने संभावना बढेको भन्दै चिन्ता व्यक्त गरिएको छ । गत साउन ४ गतेयता चारवटा कन्टेनर कार्गो यार्डसम्म आएर अनलोड भइसकेको छ । अनलोडका लागि प्रयोग हुने र�. . .


विराटनगरमा पोडवे निर्माण गर्दा कार्गो पड समेत राख्नुपर्ने उद्योगीको सुझाव

विराटनगर । विराटनगरका उद्योगी–व्यवसायीले सार्वजानिक यातायाताको रुपमा लगानी आकर्षित हुँदै गरेको पोडवेलाई छोटो दुरीका लागि मात्रै सञ्चालनमा ल्याउन नहुने सुझाव दिएका छन् । काठमाण्डौं पोडवे कम्पनीले विराटनगरमा पोडवे यातायातमा लगानी गर्ने गरी त्यसको विस्तृत अध्ययनको काम थाल्ने तयारी गरिरहेको बेला �. . .


विराटनगरका उद्योगी पुगे संसदीय समितिसँग, निजी क्षेत्रलाई आसा दिलाउन कस्ता छन् माग

विराटनगर । उद्योग व्यवसाय क्षेत्रमा देखिएका व्यावहारिक तथा नीतिगत समस्याका सम्बन्धमा उद्योग संगठन मोरङले संघीय संसद्, प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित संरक्षण समितिका सभापति रहवर अन्सारी लगायत समितिका सदस्यहरु समक्ष सुझाव प्रस्तुत गरेको छ । उद्योग संगठन मोरङका �. . .


दशैंअघि विराटनगरवासीको घरघरमा पुग्नेछ नयाँ परियोजनाको शुद्ध खानेपानी

विराटनगर । विराटनगरवासीले अब दशैंअघि नै नयाँ परियोजनामार्फत थप क्षमताको शुद्ध खानेपानी पाउने भएका छन् । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को आर्थिक अनुदान सहयोगमा विराटनगरमा सञ्चालन भइरहेको बृहत्तर खानेपानी परियोजनाको निर्माण कार्य लगभग सम्पन्न भएको छ । नेपाल खानेपानी संस्थान विराटनगरका . . .


विपद्को विषयमा प्रधानमन्त्री बालेन र कोशीका मुख्यमन्त्री हिक्मत एउटै टेबलमा

विराटनगर असोज १९ , विपद्को चुनौतीबीच प्रधानमन्त्री बालेन्द्र शाह र कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की एउटै टेबलमा बसेर विपद् व्यवस्थापनबारे छलफल गरेका छन्। सिंहदरबारमा सोमबार बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को २१औँ बैठकमा प्रधानमन्त्री शाह र मुख्यमन्त्री . . .


सुनसरीमा बन्दाकोबीको आवरणमा साढे २५ क्विन्टल गाँजा ओसारपसार, ट्रकसहित चालक र सहचालक पक्राउ

विराटनगर, असोज १९ सुनसरीको इनरुवाबाट प्रहरीले भारी परिमाणको लागूऔषध गाँजासहित एक थान ट्रक र दुई जनालाई नियन्त्रणमा लिएको छ। इनरुवा नगरपालिका–३ स्थित सखुवागाछीबाट ट्राफिक प्रहरी कार्यालय इनरुवा र अस्थायी प्रहरी पोष्ट सखुवागाछीको संयुक्त चेकिङ टोलीले गएराति पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ७ ख �. . .


पथरीशनिश्चरेबाट ब्राउन सुगरसहित २ जना पक्राउ

विराटनगर, असोज १९ मोरङको पथरीशनिश्चरेबाट प्रहरीले लागू औषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ। पथरीशनिश्चरे नगरपालिका–१ स्थित एभरेस्ट बोर्डिङ स्कुल नजिकै लागू औषधको सेवन तथा कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गर. . .


डिग्री फुटबल क्लबद्वारा आयोजित पहिलो जिल्ला स्तरीय नकआउट फुटसलको उपाधि एबी फाइभलाई

विराटनगर, असोज १९  विराटनगरस्थित सयश फुटसल एरिनामा असोज १७ र १८ गते सञ्चालित ‘पहिलो जिल्ला स्तरीय नकआउट फुटसल प्रतियोगिता’को उपाधि एबी फाइभ (AB 5) ले जितेको छ। अत्यन्तै प्रतिस्पर्धात्मक बनेको फाइनल खेलमा निर्धारित समयसम्म १–१ गोलको बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो। पेनाल्टीमा सयश एफस�. . .


विराट ट्रेड फेयर २०८३ मा सांगीतिक धमाका , को को आउदै छन् ?

विराटनगर असोज १९ , यस वर्षको बडादसैंलाई लक्षित गर्दै आयोजना हुन गइरहेको 'विराट ट्रेड फेयर २०८३' मा देशका चर्चित तथा लोकप्रिय कलाकारहरूको विशेष सांगीतिक प्रस्तुति रहने भएको छ। व्यापार प्रवर्द्धनसँगै मेलालाई थप मनोरञ्जनात्मक बनाउन असोज २३ देखि २९ गतेसम्म दैनिक रूपमा शीर्ष कलाकारहरू मञ्चमा उत्रिने ता. . .


विराटनगरका अभियानकर्मीलाई दुईदिने नागरिक सहभागिता कार्यशाला

विराटनगर असोज १९ , धनकुटाको भेडेटारमा दुईदिने नागरिक सहभागिता कार्यशाला सम्पन्न भएको छ। विकल्प–एन अल्टरनेटिभको आयोजनामा तथा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को सहयोगमा आयोजित कार्यशालामा युवा अभियन्ता, उद्यमी, सामाजिक कार्यकर्ता, नागरिक समाजका प्रतिनिधि तथा विद्यार्थीहरूको सहभाग. . .


एभरेस्ट बैंक र विराटनगर किंग्सबीचको सहकार्य

विराटनगर असोज १९, एभरेस्ट बैंक र विराटनगर किंग्सबीचको सहकार्य थप एक सिजनका लागि निरन्तर हुने भएको छ। बैंकले विराटनगर किंग्ससँगको सहकार्यलाई निरन्तरता दिँदै आगामी सिजनका लागि पनि आधिकारिक साझेदारका रूपमा रहने भएको हो। यससम्बन्धी सम्झौता नवीकरणका लागि विराटनगरस्थित लेमन ट्री होटलमा हस्ताक्षर समा�. . .