इलाम । इलाम २ उपनिर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) इलाम जिल्ला समितिले उम्मेद्वारको नाम कोशी प्रदेश समितिमा सिफारिस गरेको छ । वैशाख १५ गते हुने संघीय उपनिर्वाचनका लागि राप्रपा इलामको जिल्ला कार्य सम्पादन समितिको बैठकले क्रमशः लक्ष्मी गुरुङ्ग, यामनाथ भण्डारी र लालबहादुर डांगीक�. . .
झापा । झापाको शिवसताक्षीमा २५ हजार दर्शक क्षमताको रंगशाला निर्माणको काम अघि बढेको छ । जनसहभागिता र सरकारको संयुक्त पहलमा रंगशाला निर्माणको काम अघि बढाइएको हो । अहिले रंगशालामा मञ्च र चेञ्जिङ रुमको निर्माण भइरहेको छ । चार बर्षभित्रमा रंगशाला पूर्णरुपमा तयार पार्ने लक्ष्य निर्माण पक्षको छ । झापामा �. . .
विराटनगर । स्थायी रूपमा बसोवास गर्ने उद्देश्यका साथ विदेश जानेहरू बढेसँगै नेपाली नागरिकता परित्याग गर्नेको सङ्ख्यामा पनि वृद्धि भएको छ । परिवारसहित विदेशमा व्यवस्थित बसोवास गर्नका लागि नागरिकता त्याग्नेको सङ्ख्या बर्सेनि बढ्दै गएको हो । मोरङमा चालु आर्थिक वर्षको आठ महिनामा नेपाली नागरिकता परित. . .
फिक्कल (इलाम) । इलामका साहित्यकार जिल्लाको पर्यटन प्रवर्द्धनमा जुटेका छन् । इलाम पर्यटकीय जिल्ला भए पनि पछिल्लो समय सुनसान बन्दै गएपछि साहित्यको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले यहाँका साहित्यकार जुटेका हुन् । इलाम नगर साहित्य, कला, सङ्गीत प्रतिष्ठानको अगुवाइमा सदरमुकाममा यही चैत १६ र �. . .
मणिराम दाहाल सुन्दरहरैँचा । लामो समयकाे पर्खाइ पछि पानी परेपछि पूर्वी नेपालका किसान तथा सर्वसाधारण खुसी भएका छन् । छ महिना देखि पानी नपरेर जमिन सुख्खा भएकोमा पानी परेकोले यहाँका किसानमा अहिले उत्साह छाएको छ । पानी परेपछि मकै ,गहुँ र अन्य सागसब्जी लगाउँने किसानले ठूलो राहत महसुस गरेकाे सुन्दरहरैँचा. . .
काठमाडौँ । हिमालयन उद्धार सङ्घले आन्तरिक तथा बाह् पर्वतीय पदयात्रीको उपचारका लागि सोलुखुम्बु र मनाङ जिल्लाका तीन ठाउँमा विदेशी चिकित्सकसहितको टोली खटाएको छ । वसन्त र शरद् ऋतुमा हिमाल आरोहण गर्न जाने पर्यटकलाई स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले २०३० सालमा स्थापना भएको सङ्घले वसन्त ऋतु सुरु भएस�. . .
झोराहाट । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले केन्द्रीय गठबन्धन फेरिँदैमा कोशी सरकार तलमाथि नहुने बताएका छन् । शुक्रबार झोराहाटमा आयोजित विद्यार्थी, शिक्षक तथा सञ्चारकर्मी सम्मानित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले संविधानअनुसार सरकार चल्ने बताएका हुन् । ‘संविधान अनुसा�. . .
विराटनगर । इटहरी उपमहानगरपालिका-६ का वडाध्यक्ष दिवस पोखरेलले सञ्चार जगत मौलाउदै जाँदा न्युज भन्दा भ्युज खोज्ने क्रममा यथार्थ आउन नसकेको बतएका छन् । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश कार्य समितिद्वारा आयोजित पहिचानको आन्दोलन र संचारकर्मीको भुमिका कार्यक्रममा बोल्दै उनले यस्तो बत. . .
फिक्कल । इलामको माई नगरपालिका–९ चिसापानीका किसान श्रीमान् राईले करिब ५० रोपनी जग्गामा सुपारी खेती गरेका छन् । उनको सुपारी बगानमा पाँच हजार बोट छन् । “केहीमा फल लागेको छभने केही फल्ने अवस्थामा छन्”, उनले भने, “व्यापारी बगानमा नै आएर खरिद गर्ने भएकाले बजारको चिन्ता छैन । काँचो सुपारी बगानबाटै प्रतिकिलो. . .
भोजपुर । भोजपुरको भोजपुर नगरपालिका- ३ बाट मोटरसाईकल चोरीमा संलग्न १ जनालाई प्रहरीले पक्राउ गरेको छ । गत आईतबार भोजपुर- ५ का ३० वर्षीय विजय राईको को. २४ प ८३५८ नम्बरको पल्सर मोटरसाईकल आफ्नै घर छेउमा पार्किङ गरि राखेको ठाउँबाट चोरी भएको थियो । चोरी भएको मोटरसाईकलको खोजतलासमा खटिएको प्रहरी टोलीले चखेव�. . .
झापा । सुक्खा याम सुरु भएसँगै आगलागीका घटना बढेका छन् । कोशी प्रदेश प्रहरी कार्यालयले विगत तीन महिनामा प्रदेशका १४ जिल्लामा आगलागीका चार सय ८८ घटना भएको जनाएको छ । कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दीपक पोखरेलका अनुसार पुस १ गतेदेखि चैत ८ गतेसम्मको तीन महिनामा प्रदेशमा आगलागीबाट १२ जनाक. . .
विराटनगर । झापाको काकडभिट्टादेखि सुनसरीको लौकहीसम्मको १२० किलोमिटर दुरी सडक विस्तार अन्तर्गत मोरङ जिल्लामा सडक सीमा क्लियरको काम सुरु गरिएको छ । मोरङको कानेपोखरीबाट सडक सीमा भित्र पर्ने रुखहरु कटान थालिएको हो । एसियाली विकास बैंकको सहयोगमा पूर्वी नेपालको काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्मको द�. . .