पुर्व

मोबाइलमा चार्ज गर्दा करेन्ट लागेर बालकको मृ*त्यु

तेह्रथुम । तेह्रथुमको लालीगुराँस नगरपालिका-५ दागपा स्थितमा मोवायल चार्ज गर्दा करेन्ट लागेर बालकको मृत्यु भएको छ । शनिबार राती साढे ७ बजे स्थानीय कालु बहादुर लिम्बुको ८ वर्षीय छोरा सुदिप लिम्बुलाई आफ्नै घरको कोठामा मोवायल चार्ज गर्ने क्रममा लाइनमा जोडेको मल्टिप्लक सर्ट भई करेन्ट लागेको थियो । कर�. . .


झापामा नहरमा डुबेर बालिकाको मृ*त्यु

झापा । झापाको शिवसताक्षी नगरपालिका-७ स्थितमा रहेको कन्काई सिचाई आयोजनाको नहरमा डुबेर बालिकाको मृत्यु भएको छ । शनिबार दिउँसो साढे ३ बजे स्थानीय राजबिर ऋषिदेवको १४ वर्षीया छोरी सन्जु ऋषिदेव नहरमा नुहाउन गएकोमा उनलाई दिउँसो ४ बजे नहरमा डुबेर मृत्यु भएको अवस्थामा स्थानीयले फेला पारेका थिए । घटनाबारे. . .


टिप्पणी : ‘अग्र अनुहार र इलामको चुनाव’

केशव प्रसाद बोहरा आजको छैटौं दिनमा वैशाख १५ गते इलामको निर्वाचन क्षेत्र नम्बर क२ मा हुन लागेको उपनिर्वाचनले त्यहाँको माहोल तताएको छ । प्रमुख राजनीतिक दलका शीर्ष नेताहरू आ–आफ्ना उम्मेदवारलाई जिताउन गाउँ–गाउँ र घरघर पुगिरहेका छन् । इलामको चुनावी सरगर्मीले काठमाडौंमा भने नेपाल पत्रकार महासंघ प्रतिष�. . .


इलाम २ उपनिर्वाचन : उम्मेदवारहरुले चाहेको धर्म गुरुको आशीर्वाद

इलाम । यही वैशाख १५ गते हुने इलाम-२ को उपनिर्वाचनमा चुनावी रापताप चलिरहेको छ । विगतका निर्वाचनभन्दा फरक परिस्थिति आकंलन गरिएको इलाम-२ मा यसपाली कसले बाजी मार्छ भनेर ठ्याक्कै अनुमान गर्न कठिन छ । चुनावी प्रतिस्पर्धामा रहेका मुख्य दल र स्वतन्त्र उम्मेदवारहरु आफ्नो चुनावी गतिविधिलाई तीव्रता दिइरहेका छ�. . .


कोशी प्रदेशका अस्पतालहरुमा रगतको चरम अभाव

विराटनगर । कोशी प्रदेशका अस्पतालमा उपचारका लागि भर्ना भएका बिरामीहरुलाई रगत अभाव भएको छ । तत्काल रगत चाहिने बिरामीले पाउन सकिरहेका छैनन् । केही समययता कोशी प्रदेशभरकै अस्पताल एवम ब्लड बैंकहरुमा रगतको अभाव छ । सबै समूहका रगतको मौज्दात सकिएको प्रादेशिक रक्तसञ्चार सेवा विराटनगरका प्रमुख एवं रक्तसञ्�. . .


संखुवासभामा दाइको हत्या गरेको अभियोगमा भाइ पक्राउ

संखुवासभा । आफ्नै दाइ ४१ वर्षीय सनमान राईको हत्या गरेको अभियोगमा सभापोखरी गाउँपालिका-३ एथुम्बु बस्नेष ३८ वर्षीय प्रविन राईलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रविनले कुटपिट गर्दा सनमानको मृत्यु भएको भन्नेल खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय संखुवासभा र प्रहरी चौकी बाह्रविसेबाट. . .


भारतले रोक्यो नेपाली चियाको निर्यात, नेपालका चिया उद्यमीहरू गम्भीर संकटमा

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर नेपाली चियाको निर्यात रोकेको छ । नेपालका चिया उद्यमीहरूले यसबाट गम्भीर संकट निम्तिने बताएका छन् । पूर्वीनाका काँकडभिट्टाबाट जाँचपास भएर भारतीय सीमावर्ती पानीट्यांकी नाका पुगेको १७ ट्रक तयारी चिया आज भारतले रोकेको हो । चिया निर्यातको अन�. . .


काँग्रेस सांसद भन्छन्,‘ मुख्यमन्त्रीको नेतृत्वमै को-को मन्त्री खान हुटहुटी हुनुहुन्छ ? आउनुहोस् ’

विराटनगर । नेपाली कांग्रेसका सांसद विनोद राईले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई सर्वदलीय सरकार बनाउन मार्ग प्रशस्त गरिदिन आग्रह गरेका छन् । उनले आज बसेको प्रदेशसभा बैठकमा बोल्दै मुख्यमन्त्रीकै नेतृत्वमा सर्वदलीय सरकार बनाउन मार्ग प्रशस्त गरिदिन आग्रह गरेका हुन् । ‘मुख्यन्त्री ज्युला�. . .


मुख्यमन्त्रीले निर्धारित समयभित्र मार्ग प्रशस्त गर्नुपर्छ ः ईन्द्र आङ्बो

 विराटनगर ः माओवादी केन्द्रका संसदीय दलका नेता ईन्द्रबहादुर आङ्बोले मुख्यमन्त्रीले निर्धारित समयभित्र मार्ग प्रशस्त गर्नुपर्ने बताएका छन् । आज बसेको प्रदेशसभा बैठकमा उनले सरकार संसदबाटै जन्मने भएकोले सांसदले निर्देश गरेपछि मुख्यमन्त्रीले निर्धारित समयभित्र मार्ग प्रशस्त गर्नुपर्ने बताएका ह�. . .


धरानबाट लागुऔषध गाँजासहित तीन जना पक्राउ

सुनसरी । सुनसरीको धरान उप-महानगरपालिका-२० स्थितबाट लागुऔषध गाँजासहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिहिबार बिहान १ बजे धरान-२० कार्की छाप जंगलमा गाँजा लुकाई छिपाई राखेको भन्ने बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले जंगलमा सर्च गर्ने क्रममा ओसार पसारमा संलग्न . . .


खेलकुद विकास बोर्डका सदस्य सचिवले प्रशिक्षक विनोद मारिकलाई दुर्व्यवहार गरेको आरोप

विराटनगर । उसु खेलका प्रशिक्षक बिनोद मारिकलाई प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंसराज वाग्लेले गाली गलौज गरी दुर्व्यवहार गरेको आरोप लगाएका छन् । मारिक अधिकृत तृतिय तहका प्रशिक्षक समेत हुन् । १५ औँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा उसु खेल प्रतियोगितामा १२ स्वर्णको प्रतिस्पर्धामा ८. . .


झापामा हात्तीलाई गोली हानेर मारिएको पुष्टि

झापा बैशाख ६, झापाको मेचीनगरमा दुवै दाह्रा काटिएको अवस्थामा मृत भेटिएको वयस्क हात्तीलाई गोली हानेर मारेको पुष्टि भएको छ। हात्तीलाई गोली हानेर मारेको जिल्लाकै यो पहिलो घटना हो। मेचीनगर नगरपालिका-११ स्थित कालिका सामुदायिक वनभित्र मंगलबार दिउँसो साढे ४ बजेको समयमा एउटा हात्ती मृत अवस्थामा फेला प�. . .