पुर्व

इलामको उपनिर्वाचन बहिष्कार गर्ने किरात मोर्चाको घोषणा

बिर्तामोड । किरात मोर्चाले इलामको क्षेत्र नम्बर–२ मा हुन लागेको उपनिर्वाचन बहिष्कार गर्ने घोषणा गरेको छ । मोर्चाका अध्यक्ष मिसेकहाङ किरातले प्रेस विज्ञप्ति जारी गर्दै आसन्न उपनिर्वाचन बहिष्कार गर्ने घोषणा गरेका हुन् । कोशी प्रदेश नामकरण भएकै समयमा हुने सम्पूर्ण निर्वाचन प्रक्रिया बहिष्कार गर्. . .


इलाम २ उपनिर्वाचन : मिलन लिम्बुले घोषणा गरे स्वतन्त्र उम्मेदवारी

काठमाडौं । आउँदो बैशाख १५ गते हुन लागिरहेको इलाम–२ को प्रतिनिधिसभा उपनिर्वाचनमा मिलन लिम्बुले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् । लिम्बूले राजनीतिक दलहरूले गरेको भ्रष्टाचारको विरुद्धमा लडिरहने प्रतिबद्धतासहित उम्मेदवारी दिने बताए । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले इलामका . . .


इलाम २ मा उपनिर्वाचनका लागि कांग्रेसले उम्मेदवारहरुको प्रतिबद्धता माग्यो

इलाम । आउँदो बैशाख १५ गतेका लागि तय गरिएको इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि नेपाली कांग्रेसले उम्मेदवारी प्रस्ताव पेस गर्न सूचना जारी गरेको छ । शनिबार बसेको क्षेत्रीय कार्य सम्पादन समितिको बैठकले चैत ५ गते साँझ ५ बजेसम्म इच्छुक उम्मेदवारहरुले आवश्यक कागजातसहित निवेदन माग गरिएको क्षेत्रीय. . .


संखुवासभामा खुकुरी प्रहारबाट १ जनाको मृत्यु

संखुवासभा । संखुवासभाको सभापोखरी गाउँपालिका- २ ज्यामिरे स्थितमा खुकुरी प्रहारबाट १ जनाको मृत्यु भएको छ । गत शुक्रबार बेलुका विक्रम राईको घरमा धामी राखेको ठाउँमा गएका स्थानीय २९ बर्षीय रविन चाम्लिङ राई र २६ वर्षीय सहन्शिल राई बिच आपसि विवाद हुँदा सहन्शिल राईले रविन चाम्लिङ राईलाई धारिलो हतियार खुकु. . .


इलामको करफोकमा गुञ्जियो नेपथ्यको आवाज

इलाम । पाँच हजार फिट उँचाइमा धुपी सल्लाले घेरिएको जंगल बीच फराकिलो चौर छ करफोकमा । नजिकै राजमार्ग र विद्यालय भएपनि करफोकको यो ठाउँ प्रायशः सुनसान रहन्छ । खासै मानिसहरूको चहलपहल देखिदैन । तर शनिबार बेलुकी भने यहीको सुनसान फाँटमा हजारौँ दर्शक जम्मा भए- नेपथ्यको कन्सर्ट हेर्न । सधैँ सहर बजारको भीड अघिल�. . .


भोजपुरमा भएको आगलागीमा तीन बालबालिकाको मृत्यु

विराटनगर । भोजपुरमा भएको आगलागीमा परी तीनजना बालबालिकाको मृत्यु भएको छ । हतुवागडी गाउँपालिका-७ पात्लेपानीमा आगलागी हुँदा एक बालिका र दुई बालकको मृत्यु भएको प्रहरीले जनाएको छ । आगलागीबाट स्थानीय रमेश कार्कीकी ७ वर्षकी छोरी दिपशिखा, ३ वर्षीय छोरा दियनिस र स्थानीय केदार कार्कीका ६ वर्षका छोरा प्रनिशक�. . .


मोरङ, तेह्रथुम र भोजपुरमा आगलागी : ३२ घर जले

विराटनगर । मोरङ, तेह्रथुम र भोजपुरमा आज भएका आगलागीको घटनामा स्थानीयका ३२ वटा घर जलेर नष्ट भएका छन् । मोरङको पुरानो सदरमुकाम रंगेली नगरपालिका–३ आज अपराह्न भएको आगलागीमा परी स्थानीय सन्थाल समुदायका २२ वटा घर जलेका छन् । सन्थाल समुदायको बसोबास रहेको वडा नम्बर ३ को बाबुसाहेव टोलमा आगलागी भएको प्रहरील�. . .


खुला दौडमा प्रशान्त र जुही प्रथम

विराटनगर । सुनसरीको धरानमा आयोजित गोर्खा ‘ट्रेल ब्लेजर ८.५ किलोमिटर खुला दौड प्रतियोगितामा धरानका प्रशान्त तामाङ र भोजपुरकी जुही राई विजेता बनेका छन् । पुरुषतर्फका विजेता तामाङले ३१ मिनट ५९ सेकेन्डमा उक्त दूरी पूरा गरेका थिए । यस्तै, महिलातर्फ राईले ४१ मिनट ५४ सेकेन्डमा दौड पूरा गरेकी थिइन् । दुवै �. . .


दुर्व्यसनमुक्त जिल्ला बनाउन इलाममा अभियान

विराटनगर । जिल्लालाई दुर्व्यसनमुक्त बनाउने उद्देश्यसहित इलाममा लागूऔषध रोकथाम तथा नियन्त्रण अभियान सुरु गरिएको छ । विकृति र विसंगतिहरुका विरुद्ध सामाजिक अभियान सञ्चालनमा सक्रिय संस्था ‘ज्योतिर्मय सामाजिक अभियान’ को सक्रियता एवं अगुवाइमा कार्यक्रम सुरु गरिएको हो । जिल्लाका सबै पालिकाहरुमा स्�. . .


बुढासुब्बा गोल्डकप : उपाधिका लागि एनआरटी र एन्फा मोरङ भिड्दै

विराटनगर । सुनसरीको धरानमा जारी २४औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि आज न्युरोड टिम (एनआरटी) र एन्फा मोरङबीच प्रतिस्पर्धा हुँदैछ । धरान रंगशालामा हुने फाइनल खेलमा यी दुवै टिम उपाधि हात पार्ने योजनाका साथ मैदान प्रवेश गर्नेछन् । न्युरोड टिम . . .


इलामको कर्फोकमा नेपथ्य लाइभ कन्सर्टको तयारी पूरा

विराटनगर । चर्चित सांगीतिक समूह नेपथ्यले भोलि शनिबार इलाममा लाइभ कन्सर्ट सांगीतिक कार्यक्रम गर्ने भएको छ । कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको नेपथ्यले जनाएको छ । इलामको सूर्याेदय नगरपालिकास्थित करफोक माध्यमिक विद्यालयको खेल मैदानमा नेपथ्यले आफ्नो प्रस्तुति दिन लागेको हो । कार्यक्रमका लागि �. . .


एक्सपर्ट एजुकेशनको धरानमा २२ औँ शाखा सञ्चालनमा

धरान । एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजको धरानमा २२औँ शाखा सञ्चालनमा आएको छ । उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरूलाई गुणस्तरीय शैक्षिक परामर्श प्रदान गर्दै आएको एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजले धरानको पुतली लाइनमा आफ्नो २२औँ शाखा सञ्चालनमा आएको हो । नेपाली राष्ट्रिय क्रिकेट . . .