पुर्व

अन्तर्राष्ट्रिय भोजपुर गोल्डकपमा आठ टोली सहभागी हुने

भोजपुर । यही चैत १० देखि भोजपुरमा आयोजना हुन लागेको अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकपमा नेपालसहित बाहिरी दुई टोली सहभागी हुने भएका छन् । प्रत्येक वर्ष सञ्चालन हुने जिल्लाकै प्रतिष्ठित छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकप नकआउट फुटबल प्रतियोगिता चैत १६ गतेसम्म सञ्चालन �. . .


लागुऔषध कारोबारीसँग नक्कली नोट

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका–४ बाट नेपाली नक्कली रुपिँयासहित दुई लागुऔषध कारोबारीलाई प्रहरीले पक्राउ गरेको छ । प्रतिबन्धित लागु औषध ब्राउन सुगर कारोबारीलाई पक्राउ गर्न गएको प्रहरीले नक्कली नोट समेत बरामद गरेको हो । बिशेष सुचनाको आधारमा प्रहरी चौकी बिर्ताबजारबाट बुधबार बेलुका खटिएको ट�. . .


नेपाली काँग्रेस कोशी प्रदेश संसदीय दलको उपनेतामा हिमाल कार्की नियुक्त

विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलको उपनेतामा हिमाल कार्की नियुक्त भएका छन् । संसदीय दलका नेता उद्धव थापाले कार्कीलाई उपनेता नियुक्त गरेका हुन् । कार्की कांग्रेस उदयपुरका जिल्ला सभापति पनि हुन् । राजेन्द्र राई नेतृत्वको सरकारमा पूर्व भौतिक पूर्वाधार विकास मन्त्री समेत रहेका उनी उ�. . .


कोशी प्रदेशस्तरीय खुल्ला ब्याडमिटन प्रतियोगिताको उपाधि लिङ्गखेप र सृजल पोख्रेललाई

सुरुङ्गा (झापा) । झापाको बिर्तामोडमा सञ्चालन भएको चौथो कोशी प्रदेशस्तरीय खुल्ला ब्याडमिटन प्रतियोगिताको खुल्लातर्फको उपाधि सङ्खुवासभाका पबिन लिङ्गखेप र सृजल पोख्रेलको जोडीले जितेको छ । लिङ्गखेप र पोख्रेलको जोडीले भोजपुरका विशाल तामाङ र निश्चल खत्रीको जोडीलाई २५–२३ र २६–२४ को सोजो सेटमा हराएको ह�. . .


झापामा वन डढेलो नियन्त्रण सप्ताह सुरु

सुरुङ्गा (झापा) । ‘वनमा डढेलो नियन्त्रण, जैविक विविधताको संरक्षण’ भन्ने मूल नारासहित आजबाट वन डढेलो नियन्त्रण सप्ताह सुरु भएको छ । डिभिजन वन कार्यालय झापाको आयोजना र मेची सव डिभिजन वन कार्यालय धाइजनको संयोजनमा वन डढेलो नियन्त्रण सप्ताह सुरु भएको हो । अभियानको उद्घाटन डिभिजन वन कार्यालय झापाका निमि. . .


सुनसरीको बर्जुमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु

सुनसरी । सुनसरीको बर्जु गाउँपालिका-२ स्थितमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आज राती साढे १ बजे को ७ प ५६५ नम्बरको मोटरसाईकलको पछाडि सवार रहेकि बर्जु गाउँपालिका-३ की ३६ बर्षीया चन्द्रकलादेबी मोटरसाईकलबाट आफै लडी घाईते भएकोमा मोटरसाईकल चालक उनको श्रीमान ४१ बर्षीय सैलेन्द्र रायले उपचार�. . .


झापा र मोरङबाट लागुऔषध ब्राउन सुगरसहित ४ जना पक्राउ

विराटनगर । झापा र मोरङको छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित चार जनालाई प्रहरी पक्राउ गरेको छ । मंगलबार बेलुका झापाको दमक नगरपालिका-१ स्थितमा लागुऔषध बिक्री बितरण भईरहेको छ भन्ने बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले दमक -७ का २३ बर्षीय रविन. . .


झापामा करेन्ट लागेर १ जनाको मृत्यु

झापा । झापाको मेचीनगर नगरपालिका-४ राई सिङ टोल स्थितमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ४५ बर्षीय पुष्ट बहादुर कडरीया रहेका छन् । आज बिहान ७ बजे घर नजिकै सडक छेउमा रहेको काभ्राको रुखमा चढी घाँस काट्ने क्रममा अचानक बिधुतिय करेन्ट लागि घाईते भएका कडरीयाको उपचारको क्रममा प्रा�. . .


आशान्तिको कारण बन्दै कोशी प्रदेश नामाकरण

सुजता लिम्बु विराटनगर । गत पुस १७ गते साँझ ‘सप्राइज गिफ्ट’ झैँ प्रदेश १ ले कोशी नाम पायो । त्यही दिन देखियता प्रदेश अशान्त तिर मोडिएको छ । अघिल्लो प्रदेशसभामा प्रतिनिधित्व गर्ने सांसदहरु पहिचान र भूगालको चेपुवामा परेको प्रदेश १ को नाम विविध पहिचानवादी दलहरुको सडक आन्दोलनसँगै रोकिएको थियो । तर, दोस्र. . .


पाथीभरामा बलि प्रथा घट्दै, वन्यजन्तुको संरक्षणमा पनि सहयोग

ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा केही वर्ष अघिसम्म दैनिक सयौँ पशुको बलि चढाउने गरिन्थ्यो । देवीलाई बलि चढाउँदा देवी खुसी हुने र आफुले चिताएका इच्छा, आकांक्षा सबै पूरा हुने विश्वासले यहाँ आउने ८० प्रतिशतभन्दा बढी भक्तजनले पशुको बलि चढाउँथे । पाथीभराका पुजारी डिल्ली �. . .


सुनसरीबाट गोरु काटी फरार प्रतिबादी पक्राउ

विराटनगर । गोरु काटी मारेको मुद्धाका दुई जना फरार प्रतिबादीलाई प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले सुनसरी बराहक्षेत्र नगरपालिका–३ नडाहाका ५१ बर्षीय तिलक भन्ने तिलोक राई र ३६ बर्षीय निमा र्शेपालाई गाउँघरमा नै लुकिछिपी बसेको अवस्थामा फेला पारी प्रहरीले पक्राउ गरेको हो . . .


मौरीपालनले दिन्छ राम्रो आम्दानी

बेलबारी । मौरीले परागसेचन गरेर उत्पादन वृद्धि गराउने र फूलको रसबाट मह बनाउने काम एकै पटक गरिरहेको हुन्छ । मौरीविना उचित परागसेचन नहुँदा खाद्य वस्तुको उत्पादनमा ह्रास आउँछ । विश्वमा खाद्य उत्पादन वृद्धि गर्न र खाद्य सुरक्षाको सुनिश्चित गर्न मौरीले पनि अहम भूमिका खेल्ने गर्दछ । राम्रो बजार र लोभलाग्द�. . .