पुर्व

ताप्लेजुङमा आँखा पाक्ने बिरामीको सङ्ख्या बढ्दै

ताप्लेजुङ । ताप्लेजुङमा आँखा पाक्ने बिरामीको सङ्ख्या बढ्दै गएको छ । विगत एक हप्तायता दैनिकजसो आँखा पाक्ने समस्या लिएर बिरामी उपचारका लागि आउने गरेको यहाँस्थित डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रले जनाएको छ । आँखा उपचार केन्द्रका अनुसार गत मङ्गलबार उपचारका लागि आएका ३३ आँखाका बिरामीमध्ये १२ . . .


ड्रागन फलको दाम पाएनन् किसानले

झापा । यू-ट्युवमा लटरम्म फलेको र बजारमा महँगो दाम पाइरहेको देखेपछि उत्साहित बनेर ‘ड्रागन फल’को खेती गरेका किसान अहिले उचित मूल्य नपाएर निराश बन्न थालेका छन् । “सामाजिक सञ्जालमा देखेको सबै कुरा सत्य हुन्छन् भन्ने भ्रम पनि सकियो,” गौरीगञ्ज गाउँपालिका-२ मा नौ बिघा जमिनमा ड्रागन फलको खेती गर्दै आउनुभएक�. . .


जलाधार संरक्षण गर्न भोजपुरको हतुवागढीमा ३० सार्वजनिक पोखरी निर्माण

भोजपुर । हतुवागढी गाउँपालिकाको ‘एक वडा, एक पोखरी’ कार्यक्रम प्रभावकारी बन्दै गएको छ । पानीका मुहान विस्तारै सुक्ने क्रम बढ्दै गएपछि संरक्षण गर्न गाउँपालिकाले यो कार्यक्रम सञ्चालनमा ल्याएको हो । वातावरणीय अनुकूलता कायम राख्न साविका ५४ वटा वडामा एउटा पोखरी निर्माणको थालनी गरिएको छ । जलवायु परिवर्त�. . .


उदयपुरमा मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु

उदयपुर । उदयपुरको चौदण्डिगडी नगरपालिका-६ स्थित भित्री सडक खण्डमा मोटरसाईकल दुर्घटना चालकको मृत्यु भएको छ । बुधबार प्र.१०५००१ प ८५०५ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा घाईते भएका मोटरसाईकल चालक चौदण्डिगडी -७ का २३ बर्षीय दिपसन मगरको धरान घोपामा उपचारको क्रममा मृत्यु भएको ईलाका प्�. . .


सुनसरीमा करेन्ट लागेर एक जनाको मृत्यु

सुनसरी । सुनसरीको रामधुनी नगरपालिका-९ स्थितमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । बुधबार राती साढे ११ बजे स्थानीय २० बर्षीय निरज चौधरी शौचालय जाने क्रममा अचानक काटिएको विद्युतीय तारमा टेक्न पुग्दा करेन्ट लागि घाईते भएका उनलाई उपचारको लागि टिचिङ अस्पताल विराटनगर लगेकोमा उपचारको क्रममा मृत्यु भएक. . .


आगामी ३० दिनभित्र विश्वासको मत लिन्छौँ : मुख्यमन्त्री थापा

विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले आगामी ३० दिनभित्र सरकारले विश्वासको मत लिने बताउनुभएको छ । शपथ ग्रहणपछि सञ्चारकर्मीसँग कुरा गर्दै सरकारले उपयुक्त समय हेरेर गठबन्धन दलसँग छलफल गरी विश्वासको मत लिने प्रष्ट पार्नुभयो । उहाँले अवरुद्ध सदनलाई सञ्चालन राख्न, विभिन्न योज. . .


कोशी प्रदेशका मुख्यमन्त्री थापाले शपथ लिए

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धब थापाले शपथ लिए लगत्तै तीन जनालाई मन्त्री नियुक्त गरेका छन् । मुख्यमन्त्री थापाले प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुखसँग पद तथा गोपनियताको शपथ लिएलगत्तै माओवादी केन्द्रका बाबुराम गौतम, नेकपा एकीकृत समाजवादीका कमल जबेगु र काँग्रेसका प्रदिपकुमार स�. . .


मोरङको ग्रामथानमा बैंकमा कार्यरत गार्ड मृत फेला

विराटनगर । मोरङको ग्रामथान गाँउपालिका ५ का नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा कार्यरत गार्ड मृत फेला परेका छन् । ४२ वर्षीय पदुम कुमार माझी बुधबार बिहान मृत अवस्थमा फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङका सहायक प्रवक्ता प्रहरी निरिक्षक पपु नायकले जानकारी दिए । उनका अनुसार बैंकको माथिल्लो तल्लाको �. . .


भोजपुरमा साथीको हत्या अभियोगमा पाँचजना कारागार चलान

टक्सार (भोजपुर) । भोजपुरमा माछा मार्न गएको अवस्थामा सँगै गएको साथीको हत्या गरेको अभियोगमा पाँच जनालाई कारागार चलान गरिएको छ । जिल्ला अदालत भोजपुरले उनीहरुलाई पुर्पक्षका लागि कारागार पठाउने फैसला गरेको हो । उमेर नपुगेका एक जनालाई बाल सुधारगृह विराटनगर पठाइएको छ । भोजपुर नगरपालिका–११ का २२ वर्षीय स�. . .


धनकुटाबाट प्रतिबन्धित औषधी सहित एक जना पक्राउ

धनकुटा । धनकुटाको छथरजोरपाटी गाउँपालिका-५ स्थितबाट प्रतिबन्धित औषधी सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार बिहान साढे १० बजे छथरजोरपाटी -५ घर भई हाल छथरजोरपाटी-६ स्थित बस्दै आएका २३ बर्षीय फुर्सुदी शेर्पालाई पक्राउ गरेको हो। कोठामा प्रतिबन्धित औषधी राखेको छ भन्ने विशेष सुचनाको आधारमा प. . .


झापाको विर्तामोडमा विषादी जाँच्ने प्रयोगशाला बन्द

झापा । झापाको विर्तामोडमा रहेको विषादी जाँच्ने सरकारी प्रयोगशाला बन्द भएको छ । उक्त प्रयोगशाला यही साउन १२ गतेदेखि बन्द भएको हो । झापाको सबैभन्दा ठूलो कृषि बजारका रुपमा स्थापित विर्तामोड कृषि थोक बजार परिसरमा रहेको सो प्रयोगशालामा भारतबाट आयातित तथा स्थानीय किसानले उत्पादन गर्दै आएको तरकारी तथा फ�. . .


डेंगी भाइरस नियन्त्रणका लागि धरानका सबै शैक्षिक संस्थाको पठनपाठन बन्द

सुनसरीको धरान उपमहानगरपालिकामा डेंगी भाइरस नियन्त्रणका लागि पालिकाभित्रका सबै शैक्षिक संस्थाको पठनपाठन बन्द गरिएको छ । मंगलबार कार्यपालिका बैठकले उक्त निर्णय गरेको हो । विद्यालयमा पठनपाठन बन्द गरी डेंगी नियन्त्रण अभियान चलाउने निर्णय गरेको धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङले जानक�. . .