पुर्व

झापाको हल्दिबारीमा तीन जना कर्मचारीले सेवाग्राहीसँग घुस लिएको घटना सार्वजनिक

झापा : झापाको हल्दिबारीमा खटाइएका राष्ट्रिय भूमि आयोगका तीन जना कर्मचारीले सेवाग्राहीसँग घुस लिएको घटना सार्वजनिक भएको छ। कर्मचारीहरुले साबिक गोलधाप हाल हल्दिबारी गाउँपालिका– १ स्थित रामचोक निवासी ५१ वर्षीय गणेशप्रसाद पौडेलसँग ४० हजार रुपैयाँ घुस लिएका हुन्। सेवाग्राही पौडेलसँग घुस लिएको घटना. . .


इटहरी इन्टरनेशनल कलेजमा “आइआइसी इनाेभेक्स २०२३” हुने

इटहरी इन्टरनेशनल कलेजमा "आइआइसी इनाेभेक्स २०२३" हुने भएको छ । मोरङको सुन्दरहरैचास्थित इटहरी इन्टरनेशनल कलेजमा आगामी असोज २५ र २६ गते सो कार्यक्रम सञ्चालन हुने कलेजमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । कार्यक्रममा कोसी प्रदेशका ११ , मधेस प्रदेशको १, बागमती प्रदेशका ७, गण्डकी प्रदेशको १ गरी देश. . .


हिमालय दर्शन कलेजमा नयाँ भर्ना भएका विद्यार्थीलाई ‘इन्डक्सन शेसन’ कार्यक्रम

विराटनगर । विराटनगरको हिमालय दर्शन कलेजमा यसैबर्ष नयाँ भर्ना भएका नवआगान्तुक विद्यार्थीहरूलाई ‘इन्डक्सन शेसन’ कार्यक्रम आयोजना गरिएको छ । कलेजले सोमबार विहान एक कार्यक्रमको आयोजना गरी ४ दिन सम्म हुने ‘इन्डक्सन शेसन’को कार्यक्रम सुरु गरेको हो । विद्यार्थीहरुलाई कलेजको व्यवस्थापन, नियम, अनुशासन �. . .


मोबाइलमा आएको ‘म्यासेज’ लाई लिएर पाँचथरको प्रमुख प्रशासकीय अधिकृतले गरे कार्यालय सहयोगीमाथि कुटपिट

काठमाडौं । मोबाइलमा आएको ‘म्यासेज’लाई लिएर पाँचथरको याङ्वरक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन लिङ्देनले कार्यालय सहयोगी छत्रप्रसाद सुवेदीमाथि कुटपिट गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा ‘फाइटर लिङ्देन’ नाम रहेका प्रमुख प्रशासकीय अधिकृत लिङ्देनको कुटपिटबाट सुवेदीको दायाँतर्फको आँखाम�. . .


ताप्लेजुङमा वन क्षेत्रको अतिक्रमण बढ्दो

फुङ्लिङ । ताप्लेजुङमा वन क्षेत्रको अतिक्रमण बढ्दै गएको छ । नयाँ बस्ती विस्तार बढदै गएसँगै वन क्षेत्रसमेत अतिक्रमण बढ्दै गएको हो । जिल्लामा करिब एक सय ८९ हेक्टर वन क्षेत्र अतिक्रमणको चपेटामा परेको पाइएको छ । डिभिजन वन कार्यालयका अनुसार संस्थागत तथा व्यक्तिगतरुपले १८९दशमलव छ हेक्टर वन क्षेत्र अतिक्�. . .


स्वदेशी तथा विदेशी चित्रकारको क्यानभासमा खोटाङ

खोटाङ । लातभियाकी चित्रकार आन्दा पैकानेले किरात ऐतिहासिकस्थल मझुवागढीमा आयोजित कार्यक्रम हेर्न आफ्ना बालबालिकासित आउनुभएकी एक महिलाको चित्र क्यानभासमा दुरुस्त उतार्नुभयो । एकपटक हेरेकै भरमा उहाँले ती महिला चित्र क्यानभासमा उतार्नुभएको हो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका खोटाङ र धनु आर्ट स. . .


कोशी प्रदेश सरकार कसरी अघि बढ्ला ?

सुजता लिम्बू विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पदबाट राजीनामा दिएका छन् । कार्कीले विश्वासको मत लिने प्रयोजनका लागि आव्हान गरिएको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै आज पदबाट राजीनमा दिएका हुन् । सोही क्रममा उनले स्पष्ट बहुमत कसैको नभएको अवस्थामा सरकार मिलिजुली बनाउनु नै व�. . .


झापा र सुनसरीबाट लागुऔषधसहित ५ जना पक्राउ

विराटनगर । झापा र सुनसरीका तिन छुट्टाछुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर र ट्याब्लेटसहित ५ जनालाइ प्रहरीले पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय धुलाबारी र लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका-१० खयरडागीबाट झापाको मेची�. . .


खोटाङको स्थानीय कला संस्कृतिले तान्यो विदेशी चित्रकारलाई

केदार मगर/रासस खोटाङ । ‘मुन्दुम अन्तरराष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा प्रदर्शनी–२०८०’ कार्यक्रममा सहभागी हुन खोटाङ आएका १४ देशका चित्रकार स्थानीय कला तथा संस्कृति अवलोकन गरिरहेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र धनु आर्ट स्टुडियो काठमाडौँले आयोजना गरेको उक्त प्रदर्शनीमा नेप. . .


सप्तकोशी नदिमा विपद उद्धारका लागि गोताखोरको तालिम

विराटनगर । सुनसरीको कोशीव्यारेज स्थित सप्तकोशी नदीमा विपद उद्धारका लागि गोताखोर तालिम संचालन भएको छ । बुधबारबाट संचालन भएको ३५ कार्य दिनको गोताखोर तालिममा नेपाल प्रहरीका २ जना प्रहरी जवान र सशस्त्र प्रहरी बल नेपालका २ जना गरी ४ जनाको सहभागिता रहेको छ । उक्त गोताखोर तालिम कोशी प्रदेश आन्तरिक मामिला �. . .


पर्यटन प्रवर्द्धनका लागि ‘खाँदबारी रन’ खुल्ला दौड प्रतियोगिता हुने

विराटनगर । खाँदबारी युथ क्लबले 'खाँदबारी रन' खुल्ला दौड प्रतियोगिता आयोजना गर्ने भएको छ । संखुवासभाको पर्यटन प्रवर्द्धन गर्ने उदेश्यले खाँदबारी युथ क्लवले पर्यटन प्रवर्द्धन 'खाँदबारी रन' खुल्ला दौड प्रतियोगिता आयोजना गर्ने भएको हो । नेपालीहरुको महान चाड दशैंको शुभ अवसरमा आगामी असोज २८ गते घटस्था. . .


नेपालको युवा–युवतीको सपना बन्दै ‘विदेश’

सुजता लिम्बू विराटनगर । ‘साँघुरो गल्लीमा मेरो चोक छ, त्यहाँ के छैन ? सबथोक छ ।’ कवि भूपि शेरचनको कविताको हरफ झैं धरानको साँघुरो गल्लीको क्याफेमा के छैन सबथोक छ । त्यहाँ खानाको परिकार, पेय पदार्थका परिकार, सबै–सबै थोक छ । हुक्काका धुँवासँगै उडेका थुप्रै युवायुवतीहरुको स्वर्णिम सपनाहरु छन् । जुन, कोठामा . . .