पुर्व

अनुदानमा लिइएको बीउ नफलेपछि क्षतिपूर्ति माग्दै उदयपुरका कृषक

कटारी (उदयपुर) । उदयपुरको कटारी नगरपालिकाले आर्थिक वर्ष २०७९/८० मा किसानलाई अनुदानमा धानको बीउ वितरण गरेको थियो । नगरपालिकाले धान उत्पादनलाई बढावा दिन सहुलियत मूल्यमा धान उपलब्ध गराएको थियो । नगरपालिकाले ५० प्रतिशत अनुदानमा बीउ उपलब्ध गराएपछि कृषक हर्षित भएका किसान धान नफलेपछि निरास भएका छन् । “के�. . .


भोजपुरमा गुरुयोजना बनाएर पर्यटन प्रवर्द्धन गरिँदै

भोजपुर । ऐतिहासिक हतुवागढी गाउँपालिकाले गुरुयोजना बनाएर पर्यटन प्रवर्द्धनको काम अगाडि बढाएको छ । गाउँपालिकाले पर्यटन प्रवर्द्धनका लागि विभिन्न आधार तथा सम्भावना खोजी विकासमा जुटेको हो । पर्यटकीय अवस्था, क्षेत्र, सम्भावना तथा भविष्यमा गर्न सकिने कामलाई समेटेर गुरुयोजना तयार गरिएको गाउँपालिकाले ज�. . .


झापाबाट लागुऔषध खैरो हेरोईनसहित २ जना पक्राउ

झापा । झापाको मेचीनगर नगरपालिका-६ मेची पुलबाट नियन्त्रीत लागुऔषध खैरो हेरोईन सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टा र ईलाका प्रहरी कार्यालय काँकडभिट्टाको संयुक्त रुपमा खटिएको प्रहरी टोलीले झापाको बुद्धशान्ती गाउँपालिका-४ का ३६ बर्षीय स�. . .


बालिकासँग प्रेम गरेको आरोपमा युवकको हत्या

विराटनगर । सप्तरीको खडक नगरपालिका ११ बनौलीमा एकजना युवकको हत्या भएको छ । भदौ २१ गते देखि हराईरहेका १८ वर्षीय युवक मोहम्मद अजिम मुद्दिनको हत्या गरेर शव पोखरीमा गाडिएको अवस्थामा बरामद भएको हो । प्रहरी सर्चअप्रेसन गरि पोखरीमा शव फेला पारेको थियो । शनिबार बिहान गाउँकै पोखरीमा दुईवटा प्लास्टिकको बोरामा . . .


डोका बिक्रीबाट मासिक ३५ हजार रुपैयाँसम्म आम्दानी गर्दै चन्द्रबहादुर

भोजपुर । भोजपुरका चन्दबहादुर तामाङले डोका बिक्रीबाट मनग्य आम्दानी गर्दै आउनुभएको छ । पछिल्लो पुस्ताको कमै मात्र रोजाइमा पर्ने यो कामबाट घरपरिवार चलाउन समस्या नरहेको उहाँको भनाइ छ । टेम्केमैयुङ गाउँपालिका–१ तिम्मा खम्बुखाका ७० वर्षीय तामाङले ४० वर्षअघिबाट डोका बुनेर बिक्री गर्दै आएको बताउनुभयो . . .


फ्रान्स निर्यात हुन थाल्यो इलाममा उत्पादित जडीबुटी

मङ्गलबारे (इलाम) । इलाम माईजोगमाई गाउँपालिकाका नित्यराज दाहालले ‘ओसोनिक हर्बल तथा ओसोनिक जडीबुटी प्रशोधन केन्द्र’ बाट उत्पादित जडीबुटी विदेश निर्यात हुन थालेको छ । उहाँले १२ वर्ष पहिले केन्द्र स्थापना गरी जडीबुटी तथा ओखती उत्पादन गर्दै आउनुभएको थियो । केन्द्रबाट उत्पादित ओखती अहिले फ्रान्सलगायत द�. . .


सुन्दरहरैँचामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु

विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका-४ मा बसले साईकल यात्रीलाई ठक्कर दिंदा साईकल चालकको मृत्यु भएको छ । पुर्वबाट पश्चिम तिर जाँदै गरेको को १ ख ६१६९ नम्बरको बसले सोही दिशा तर्फ जाँदै गरेको साईकल यात्रीलाई ठक्कर दिँदा चालकको मृत्यु भएको हो । साइकल चालक सुन्दरहरैँचा नगरपालिका-५ का ५२ बर्षीय केदार. . .


बराहक्षेत्रबाट सय केजी भन्दा बढी गाँजा सहित ४ भारतीय नागरिक पक्राउ

सुनसरी । सुनसरी बराहक्षेत्र नगरपालिका १ स्थित चतरापुलबाट सय केजी भन्दा बढी गाँजा सहित ६ जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । बराहक्षेत्र पुल नजिकैबाट शुत्रबार दिउसो करीब १ सय २० के.जी. बढी गाँजा बोकेको सुमो गाडी र मोटरसाइकल सहित ६ जनालाई नियन्त्रणमा लिएको सुनसरी प्रहरीले जनाएको छ । नियन्त�. . .


पाथीभरा मन्दिर जाने सडक कालोपत्रे नहुँदा तीर्थयात्रीलाई सास्ती

ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा जाने सडक कालोपत्रे नहुँदा तीर्थयात्रीलाई सास्ती भएको छ । पाथीभरा सडकको सुकेटार–देउराली–काफ्लेपाटी खण्ड ठेक्का लागे पनि कालोपत्रेको काम नहुँदा तीर्थयात्रीलाई दर्शनयात्रामा सास्ती भएको हो । नेपालीको चाडपर्व दसैँ तिहार नजिकिएसँगै पाथीभरा द�. . .


सङ्खुवासभाको भोटखोलामा राष्ट्रिय प्रसारणलाइनको विद्युत् जोडियो

किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभाको उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा राष्ट्रिय प्रसारणलाइन जोडिएको छ । उत्तरी क्षेत्र चीनसँग सिमाना जोडिएको भोटखोला गाउँपालिका–४, गोलाबजारमा राष्ट्रिय प्रसारणलाइनको विद्युत् बालिएको हो । दुर्गम गाउँमा विद्युत् पुगेपछि स्थानीयले खुसी व्यक्त गरेका छन् । यो. . .


झापालाई लाहामा आत्मनिर्भर बनाउन बीउ उत्पादन

झापा । झापालाई लाहामा आत्मनिर्भर बनाउने उद्देश्यले गौरादह नगरपालिका–९ मा लाहाको बीउ उत्पादन गर्न थालिएको छ । पर्याप्त बीउ उत्पादनसँगै जिल्लामा लाहाको व्यावसायिक खेती गरिने भएको हो । पाँच वर्षअघि लाहा प्रशोधन कारखाना सञ्चालन गर्नुभएका डम्बर विश्वकर्माले नै लाहाको बीउ उत्पादन गर्न सुरु गर्नुभएको . . .


रेडपान्डा जोगाउन कुकुर–बिरालोलाई रेबिजविरुद्धको खोप

फुङ्लिङ । विश्वमै दुर्लभ वन्यजन्तुको सूचीमा रहेको रेडपान्डा संरक्षण गर्न ताप्लेजुङमा कुकुर र बिरलालाई रेबिजविरुद्धको खोप लगाएका छन् । कुकुर र बिरालोको आक्रमणका कारण दुर्लभ रेडपान्डाको अस्तित्व थप सङ्कटमा पर्दै गएपछि हिमाली संरक्षण मञ्च ताप्लेजुङले कुकुर नियन्त्रण गर्नका लागि खोप, भिटामिन र बन्ध. . .