पुर्व

पहिरोले उत्तर–दक्षिण कोशी राजमार्ग अवरुद्ध

किमाथाङ्का । सङ्खुवासभामा अविरल वर्षासँगै आएको बाढी–पहिरोले उत्तर–दक्षिण कोशी राजमार्ग अवरुद्ध भएको छ । लगातारको वर्षाले उत्तर–दक्षिण कोशी राजमार्गअन्तर्गतको खाँदबारी–किमाथाङ्का सडकखण्ड अवरुद्ध भएको हो । वर्षासँगै आएको बाढी पहिराले मकालु र भोटखोला गाउँपालिका जोड्ने खाँदबारी –किमाथाङ्का सडक �. . .


ताप्लेजुङमा बाढीपहिरोले सात लघुजलविद्युत् गृह बगाएपछि अन्धकारमा बस्न बाध्य

ताप्लेजुङमा बाढीपहिरोले सात वटा लघु जलविद्युत् गृह बगाएको छ । गत शुक्रबार, शनिबार र आइतबार वर्षासँगै आएको बाढीपहिरोले लघु जलविद्युत गृह बगाएसँगै मैवाखोला र याम्फुदीनका समुदाय अन्धकार बस्न बाध्य छन् । मैवाखोला गाउँपालिकाका विभिन्न क्षेत्रमा रहेका पाँच वटा लघु जलविद्युत् आयोजना आइतबार राति गएको ब�. . .


झापाबाट चार लाख घुस रकमसहित तीन कर्मचारी पक्राउ

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ग्रामीण सडक सुधार आयोजना कार्यान्वयन इकाई दमक झापामा कार्यरत आयोजना व्यवस्थापकसहित तीन कर्मचारीलाई रु चार लाख घुस रकमसहित पक्राउ गरेको छ । आयोगका प्रवक्ता भोला दाहालका अनुसार आयोगको टंगाल र इटहरीबाट गएको संयुक्त टोलीले आयोजना व्यवस्थापक हुतराज चौहा. . .


अमेरिकाविरुद्धको खेलमा नेपाललाई सुरुआती सफलता

काठमाडौँ । आइसिसी एकदिवसीय विश्वकप छनोट, २०२३ अन्तर्गत अमेरिकाविरुद्धको खेलमा नेपाललाई सुरुआती सफलता प्राप्त भएको छ । टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले दोस्रो ओभरमै दुई विकेट गुमाएको छ । जिम्बावेको ताकाशिङ्गा स्पोर्ट्स क्लबमा भएको खेलको करन केसीले चार विकेट लिएका हुन् । जारी प्रतियोगिताको. . .


बाढी तथा पहिरोको जोखिम: पाँचथरको तीन वटा पालिकाका विद्यालय बन्द

पाँचथरको तीन वटा पालिकाका सामुदायिक विद्यालयमा आज (मङ्गलवार) र भोलि (बुधवार) बिदा दिइएको छ । फिदिम नगरपालिका, फालेलुङ गाउँपालिका र हिलिहाङ गाउँपालिकाका सामुदायिक विद्यालयमा दुई दिन बिदा दिइएको हो । निरन्तरको वर्षाका कारण यी पालिकामा बाढी तथा पहिरोको जोखिम रहेको र विद्यार्थीहरू विद्यालयसम्म पुग्न क�. . .


पहिरोका कारण पाँचथर जिल्लामा ३ सय ३४ जना विस्थापित

असार २ गते रातिदेखि जारी वर्षाका कारण गएको पहिरोका कारण पाँचथर जिल्लामा ३ सय ३४ जना विस्थापित भएका छन् । जिल्लाको याङवरक, फालेलुङ, हिलिहाङ र फिदिममा यत्तिका नागरिक विस्थापित भएका हुन् । पहिरोका कारण हालसम्म ६८ घरमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक दिवस कुँवरले जानकारी दि. . .


धनकुटाको ध्वजे डाँडामा २२ देशको झण्डा

धनकुटा । पर्यटकलाई आकर्षित गर्न धनकुटाको साँगुरीगढी गाउँपालिका–५ स्थित ध्वजे डाँडामा सार्क राष्ट्रसहित विश्वका विभिन्न २२ देशको झण्डा राखिएको छ । गाउँपालिकाले सोमबार एक कार्यक्रम गरेर अध्यक्ष जितेन्द्र रुम्दाली राईसहित २२ जना अतिथिबाट एकै साथ झण्डा फहराइएको छ । झन्डोत्तोलन गर्दै अध्यक्ष राईल�. . .


बुबाआमाविहीन बनेका आशिष र अङ्कुको बिचल्ली

खोटाङ । केपिलासगढी गाउँपालिका–१ फेदीस्थित सुम्देका ११ वर्षीय आशिष विश्वकर्मा दैनिकजसो फेदीकै विभिन्न ठाउँमा पुग्ने ट्र्याक्टरमा झुन्डिएर यात्रा गरिरहेका भेटिन्छन् । गाउँमा हुने विकासे कामका लागि ढुङ्गा तथा बालुवा/गिट्टी बोक्न प्रयोगमा ल्याइएको ट्र्याक्टरमा ओहोरदोहोर गरेर दिन बिताउँदै आएका आश�. . .


ताप्लेजुङमा सडक अवरुद्ध, बेपताहरूको खोजी कार्य र उद्धारमा सास्ती

फुङ्लिङ । ताप्लेजुङमा आइतबारदेखि आन्तरिक तथा बाह्य यातायातका साधनहरू सञ्चालन हुन सकेका छैनन् । निरन्तर वर्षासँगै विभिन्न क्षेत्रमा बाढीपहिरोले सडक अवरुद्ध भएपछि यातायात ठप्प भएसँगै बेपताहरूको खोज तथा उद्धार कार्यका लागि सास्ती भएको छ । सिरिजङ्गा गाउँपालिकाको एक, सिदिङवा गाउँपालिकाको एक र मैवा�. . .


सङ्खुवासभा बाढी अपडेट : बेपत्तामध्ये एकको शव भेटियो

किमाथाङ्का । सङ्खुवासभामा बाढी पहिरामा परेर बेपत्ता भएका २१ मध्ये एक जनाको शव भेटिएको छ । आज चैनपुर नगरपालिका–१० निगुरेमा एक जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिनुभयो । शरीरको आधा भाग (कम्मर) भन्दा मुनि मात्र भेटिएका कारण शवक�. . .


बाढी पहिरोमा मृतक परिवारलाई एक लाख दिने कोशी प्रदेश सरकारको निर्णय

विराटनगर । कोशी प्रदेश सरकारले बाढी तथा पहिरोमा परी मृत्यु भएका मृतकका परिवारलाई एक लाख रुपैयाँ र घाइतेको उपचारका लागि प्रति व्यक्ति ५० हजार रुपैयाँ दिने निर्णय गरेको छ । आज सोमबार बसेको कोशी प्रदेश मन्त्रिपरिषदको बैठकले बाढी तथा पहिरोमा परी मृत्यु भएका मृतकका परिवारलाई एक लाखा र घाइतको उपचारका ल�. . .


उद्धार, राहत र पुनःस्थापना उच्च प्राथमिकतामा छ : प्रधानमन्त्री दाहाल

किमाथाङ्का । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाढीपहिरो प्रभावितको तत्काल उद्धार, राहत र पुनःस्थापनालाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ । बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्ने क्रममा आज सङ्खुवासभा आइपुग्नुभएका प्रधानमन्त्री दाहालले युद्धस्तरमै प्रभावित �. . .