पुर्व

कोशी प्रदेश : नियमावली छलफलका लागि विचार गरियोस् प्रस्ताव सर्वसम्मतिले पारित

विराटनगर । कोशी प्रदेशसभा नियमावली, २०७९ प्रदेशसभाको बैठकमा छलफलका लागि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको छ । सो प्रस्ताव मस्यौदा समितिका संयोजक लीलाबल्लभ अधिकारीले आज सदनमा पेश गर्नुभएको थियो । प्रस्तावको छलफलमा प्रदेशसभा सदस्य कमला दर्नाल, गणेशप्रसाद उप्रेती, गीतादेवी रेग्�. . .


धनकुटामा जङ्गली च्याउ खाएर आमाछोराको मृत्यु

धनकुटा । धनकुटामा जङ्गली च्याउ खाएर एक महिला र उनकी सात वर्षीय नाबालक छोराको उपचारका क्रममा मृत्यु भएको छ । सहिदभूमि गाउँपालिका–३ घर भई हाल धनकुटा नगरपालिका–७ मा डेरा गरी बस्ने २८ वर्षीया मुना राई र उनका छोरा सचिन राईकोे धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भ. . .


भोजपुरको मोथेटार कुमाल बस्तीका बालिकाकालाई आधारभूत शिक्षाको समस्या

भोजपुर । भोजपुरको मोथेटार कुमाल बस्तीका बालबालिकालाई आधारभूत शिक्षा लिन नै समस्या हुने गरेको छ । राज्यले स्वास्थ्य, शिक्षा, आवास, खानेपानीलगायतलाई आधारभूत आवश्यकताका रूपमा राखे पनि यहाँका बासिन्दा ती आधारभूत आवश्यकताबाटै बञ्चित हुँदै आएका छन् । षडानन्द नगरपालिकाको वडा नं ६ अरुण नदी किनारमा रहेको �. . .


ईलामबाट बुबाको हत्या गरेको अभियोगमा पक्राउ

ईलाम । ईलामबाट बुबाको हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । आफ्नै बुबा ७० वर्षीय लोक बहादुर कुमालको हत्या गरेको अभियोगमा माई नगरपालिका-२ चेप्टी बस्ने ३२ वर्षीय दिपक कुमाललाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो । दिपकले जेठ ८ गते अंश बण्डाको विषयमा विवाद भई कुटपिट गर्दा गम्भ�. . .


सुनसरी र ईलामबाट लागुऔषध ब्राउनसुगर सहित ४ जना पक्राउ

विराटनगर । सुनसरी र ईलामका दुई छुट्टाछुट्टै स्थानबाट बुधवार साँझ नियन्त्रीत लागूऔषध ब्राउनसुगर सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धरान उप-महानगरपालिका-१७ का ३४ बर्षीय मनिष पाण्डे, धरान-११ का ३५ बर्षीय सुर्य कुमार राई , झापा गौरिगंजकी ३२ बर्षीया बबिता राजवंशी र दमक नगरपालिका-२ �. . .


गर्मी बढेपछि झापाका दुई वटा स्थानीय तहमा विद्यालय बन्द

झापा । तापक्रममा अत्यधिक वृद्धि भएर गर्मी बढेपछि झापाका दुई स्थानीय तहमा विद्यालय बन्द गरिएका छन् । गर्मी बढेसँगै मेचीनगर नगरपालिका र कचनकवल गाउँपालिकाले पालिकाभित्र सञ्चालित विद्यालयमा बिदा गर्न सूचना जारी गरेका हुन् । मेचीनगरका शिक्षा शाखा प्रमुख होमनाथ भण्डारीले सूचना जारी गर्दै आगामी बर्खे �. . .


भोजपुरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका-१ को जोगीखेतमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बुधवार दिउँसो नागथानबाट हर्का तर्फ जाँदै गरेको को. १ त ९०४२ नम्बरको ट्याक्टर ब्याक गर्ने क्रममा सडकबाट अन्दाजी १० मिटर तल खसेर दुर्घटना भई ट्याक्टरले चालकलाई किच्दा चालक हतुवागढी गाउँपालिका-६ का २२ . . .


कोशी प्रदेशकी स्वास्थ्यमन्त्री निर्मला लिम्बूले दिइन राजीनामा

विराटनगर । काेशी प्रदेशकाे स्वास्थ्य मन्त्री निर्मला लिम्बुले पदबाट राजीनामा दिएकी छन् । बुधबार बसेकाे जसपा प्रदेश समितिले सरकारबाट बाहिरिने निर्णय गरेपछि उनले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई राजीनामा बुझाएकी हुन् । उनी गत पुस २५ गते मन्त्री नियुक्त भएकी थिइन् । राजीनामा पत्र बुझाएपछि पत्�. . .


कोशी प्रदेशको आगामी आर्थिक वर्षको विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्त पेस

विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षको विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्त प्रदेशसभामा पेश गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्रीको समेत जिम्मा लिएका प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाको बुधबार बसेको बैठकमा प्राथमिकता र सिद्धान्त पेश गरेका हुन् । ‘आर्थि. . .


काँग्रेसका १४ जिल्लाका सभापतिद्वारा ‘कोशी’ नाममा पुनर्विचार गर्न माग

विराटनगर । नेपाली काँग्रेसका १४ जिल्लाका सभापतिहरुले उक्त नाममा पुनःविचार गर्न आव्हान गरेका छन् । 'कोशी'नाम खारेजको माग गर्दै प्रदेशमा पहिचानवादीको आन्दोलन तीब्र बन्दै गएपछि कोशी प्रदेशका १४ जिल्लाका सभापतिहरुद्वारा संयुक्त रुपमा आज (बुधबार ) विज्ञप्ति जारी गर्दै नाममा पुर्नविचार गर्न आग्रह गरेक. . .


मुख्यमन्त्री कार्कीलाई असजिलो पार्न कोशी सरकारबाट जसपा बाहिरिदैं

विराटनगर । जनता समाजवादी पार्टी (जसपा)ले सरकारबाट मन्त्री फिर्ता बोलाउने तयारी गरेको छ । जसपाको कोशी प्रदेश समितिको बैठकले प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउने निर्णय गरेको हो । सुनसरीको इटहरीमा सम्पन्न बैठकले प्रदेश सरकारमा सहभागी स्वास्थ्य मन्त्री निर्मला लिम्बूलाई फिर्ता बोलाउने निर्णय गर�. . .


झापामा एक सय २ मिटरब्याज पीडितद्वारा उजुरी

झापा । अनुचित लेनदेन (मिटरब्याज) बाट पीडित एक सय दुई जनाले जिल्ला प्रशासन कार्यालय झापामा उजुरी दिएका छन् । गत वैशाख १७ देखि जेठ १४ गतेसम्म दुई पटक म्याद थपेर सरकारले उजुरी दर्ताका लागि सूचना जारी गरेपछि पीडितले धमाधम निवेदन दिन थालेका हुन् । तीन जना विपक्षीले समेत जिल्ला प्रशासन कार्यालयमा निवेदन दर. . .