फुङ्लिङ । विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमशङ्खला जाने पदमार्गमा पर्दछ लाली खर्क । ताप्लेजुङको सुकेटर विमान थलबाट करिब सात किमीमा पर्ने लालीखर्क टे«किङ क्याम्प पनि हो । पर्यटकलाई सेवा दिन धनबहादुर विष्टले २०४० सालमा लालीखर्कमा पर्यटन आवास सञ्चालन गर्नुभयो । लालीखर्कमा पहिलो घर बनाउने नै विष्ट ह�. . .
भोजपुर । कृषि पेसामा युवा कमै भेटिन्छन् । खास गरेर छोटो समयमा राम्रो आम्दानी गर्ने सबैमा अभिलाषा हुन्छ । छिटो पैसा कमाउने सोचले युवाले वैदेशिक रोजगारलाई रोज्ने गरेका छन् । युवाले स्वदेशमा मेहनत गर्नुभन्दा विदेशप्रति नै बढी मोह देखाउने गरेको अवस्था छ । तर भोजपुर नगरपालिका–४ सिद्धेश्वरका २४ वर्षीय यु. . .
झापा । जङ्गली हात्ती आतङ्कको सामना गरिरहेका मेचीनगरवासी पछिल्लो समय बाँदर आतङ्कबाट पनि हैरान भएका छन् । मेचीनगर नगरपालिका–७, ८, ११ र १२ का विभिन्न स्थानमा जङ्गलबाट हुलका हुल बाँदर खेतबारीमा पसेर बालीनाली नष्ट गर्न थालेपछि उनीहरू हैरान भएका हुन् । रातभरि स्थानीय क्षेत्रका सामुदायिक वनमा बस्ने बाँदर �. . .
काठमाडौँ । पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले देशका अधिकांश स्थानमा बदली रहनुका साथै पहाडी भेगका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदल�. . .
ताप्लेजुङ । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–४ लिङ्तेपमा आगलागीबाट एक घर जलेर नष्ट भएको छ । स्थानीय श्रीमान् लिम्बूको घर आगलागीले जलेर नष्ट भएको हो । आइतबार दिउँसो घरमा कोही नभएको समयमा भएको आगलागीबाट टिनको छानो भएको कच्ची घर जलेको मेरिङ्देन गाउँपालिका अध्यक्ष डम्बर हाङ्गामले जानकारी दिनुभयो । स. . .
झापा । दमक नगरपालिकाले ‘लम्पी स्किन’ रोगविरुद्ध भ्याक्सिन लगाउन सुरु गरेको छ । नगरले महामारीको रुपमा फैलिएको यस रोगको नियन्त्रण गर्न किसानको गोठसम्म पुगेर निःशुल्क भ्याक्सिन लगाउन थालेको हो । नगरको पशुसेवा शाखाका प्रमुख गणेशकुमार प्रधानले जिल्लामै पहिलोपटक दमक नगरपालिकाले लम्पी स्किन रोग नियन्त. . .
सुजता लिम्बू विराटनगर । नेपालको परिवेशमा हेर्ने हो भने भौतिक संरचना अभाव, प्रशिक्षकको अभाव र खेलकुद क्षेत्रमा हुने विविध राजनीतिक चलखेलले संभावना बोकेका कयौँ खेलाडी खेल क्षेत्रबाट ‘ब्याक’ हुने गरेका छन् । यस्तै खेल जीवनको नदीमा आइपर्ने संघर्ष र चुनौतीको सानाठूलो बाढीमा हेलिदै संभावनाको बाटो खोज. . .
प्रेम देवान विराटनगर । विराटनगरको अध्याधिक गर्मीका कारण जनजीवन प्रभावित बन्दै जान थालेको छ । केही दिनयता लगातार बढ्दै गएको तापक्रमले गर्दा सहनै नसक्ने गर्मीले बाहिर निस्कन नसक्ने स्थिति सिर्जना भएको हो । यसले विराटनगर सहित तराईका विभिन्न क्षेत्रको जनजीवन अस्तव्यस्त बन्दै जान थालेको छ । आकाशको सु. . .
विराटनगर । सर्वोच्च अदालतले नागरिकतासम्बन्धी ऐन प्रमाणीकरणलाई तत्कालका लागि कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएपछि विराटनगरका युवाहरू आन्दोलित भएका छन् । न्यायाधीश डा.मनोजकुमार शर्माको एकल इजलासले आज उक्त ऐन तत्काल लागि कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश गरेसँगै यहाँका युवाहर�. . .
संखुवासभा । संखुवासभाको सभापोखरी गाउँपालिका-३ सभाखोला स्थित खोलामा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय २० बर्षीय कुशल राई रहेका छन् । शनिबार बिहान ५ बजे घरबाट माछा मार्न जान्छु भनि हिडेकोमा राती सम्म घर फर्कि नआएपछी आफन्तहरुले खोजतलास गर्न क्रममा उनलाई आफन्तले डुबि मृत अवस्थामा फ. . .
विराटनगर ।संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिका ७ अमरुवाको खेल मैदानमा 'फ्लड लाईट' जडान गरिएको छ । रात्रीकालिन खेलका लागि सहज बनाउने उद्देश्यले सोही स्थानका युवाहरुको प्रयासमा 'फ्लड लाईट' जडान गरिएको हो । पूर्वी पहाडी जिल्लामा पहिलो पटक खेल मैदानमा 'फ्लड लाईट' जडान गरिएको हो । सदरमुकाम खाँदबारीबाट. . .
बनियानी । किसानलाई प्रविधिमा आकर्षित गर्ने उद्देश्यले कृषि ज्ञान केन्द्र झापाले मेसिनमार्फत धान रोपाइँको तयारी गरेको छ । जिल्लाका चार पालिकामा प्रदर्शनीका रुपमा मेसिनले धान रोपाइँ गर्न लागिएको केन्द्रका प्रमुख सागर विष्टले जानकारी दिनुभयो । स्थानीय कृषि सहकारी संस्थाको सहकार्यमा विर्तामोड, कन�. . .