झापा । बिर्तामोड नगरपालिका–५ स्थित बुधबारे हटियाका अस्थायी संरचनाहरू आज डोजर लगाएर भत्काइएको छ । सो स्थानमा एक सय ९४ वटा जस्ताको छानो भएको पसलहरू सञ्चालनमा थिए । ती संरचना हटाउन नगरपालिकाले सात वटा डोजर परिचालन गरेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद न्यौपानेले पटकपटक सार्वजनिक सूचना �. . .
काठमाडौँ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)ले विद्यार्थीको ट्रान्सक्रिप्ट लगायतका विवरण अब प्रदेश कार्यालयबाट वितरण गर्ने भएको छ । परिषद्को परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक प्रमोदभक्त आचार्यले साउनदेखि सातवटै प्रदेशमा रहेका प्रदेश कार्यालयबाट ट्रान्सक. . .
विराटनगर । कोशी नाम खारेजीको माग राख्दै मोरङको बेलबारीमा आगामी जेठ १३ गते पुर्व-पश्चिम मुख्य सडकमै ‘सडक साकेला कार्यक्रम ५०८३’ हुने भएको छ । किरात राई समुदायको मुख्य सांस्कृतिक चाड उभौली साकेला विश्वभर मनाइ रहेका छन् । साकेला पूर्बी नेपालमा मुख्य बसोबास रहेको राई समुदायको चाड हो । यायोक्खा केन्द्र�. . .
भोजपुर । पूर्वाधार विकास कार्यालय भोजपुरअन्तर्गत धनकुटामा सञ्चालन भइरहेका तीन वटा सडक आयोजनाको कामले गति लिएको छ । यहाँ निर्माण भइरहेको बिहीबारे हटिया–कर्मीटार–बञ्चरे–तेलिया–परेवादिन–शुक्रबारे–तेह्रथुमअन्तर्गत २३ किलोमिटर सडक कालोपत्र सुरु भएको छ । रू ५६ करोड ५२ लाख सम्झौता लागतमा उक्त सडक का�. . .
खोटाङ । खोटाङमा ट्याक्टरले किचिएर प्रधानाध्यापकको मृत्यु भएको छ । हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थित बेलडाँडा आधारभूत विद्यालयका प्रधानाध्यापक मकरध्वज राईको मृत्यु भएको हो । विद्यालय बिदा भएपछि आइतबार साँझ घर फर्कने क्रममा बाहुनीडाँडामा को२त ४६७६ नं को ट्याक्टरले किचिएर प्रधानाध्या. . .
बनियानी । झापाको बुद्धशान्ति गाउँपालिका–३ चर्चाबारीस्थित आदर्श सामुदायिक वन क्षेत्रभित्र पोथी हात्ती (ढोइ) मृत फेला परेको छ । आज बिहान स्थानीयवासीले हात्ती मृतावस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । स्थानीयवासी तीर्थ तिम्सिनाले घटनास्थलमा अहिले डिभिजन वन कार्यालय झापा, जिल्ला प्रहरी कार्या�. . .
विराटनगर । मोरङका ४० र झापा कनकाईका एकजना युवालाई जापान पठाउन भन्दै रकम उठाएर फरार भएका मोरङ सुनवर्षी–६ का अजय राजबंशी शुक्रबार पक्राउ परेका छन् । मोरङ प्रहरीले उनलाई शुक्रबार पक्राउ गरेर आइतबार म्याद थप गरेको हो । यो प्रकरणमा मोरङ सुनवर्षी नगरपालिकाका मेयर श्यामप्रसाद राजबंहीका समेत नाम जोडिएको छ . . .
विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टीको जिल्ला सम्पर्क पार्टी कार्यालयको उद्धघाटन भएको छ । आईतबार ताप्लेजुङ जिल्लाको फुङलिङ बजारस्थित तोक्मे डाँडामा सम्पर्क पार्टी कार्यालयको उद्धघाटन भएको हो । कार्यालयको उद्धघाटन केन्द्रिय महामन्त्री डा. मुकुल ढकालले गरेका थिए । कार्यालयको उद्धघाटन कार्य�. . .
झापा । झापाको छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित ३ जना पक्राउ परेका छन् । शनिबार बिहान ११ बजे भद्रपुर नगरपालिका-८ भद्रपुर बिमान स्थलमा खटिएको सुरक्षा टोलीले चेकजाँचको क्रममा यति एयरको जहाजद्वारा काठमाडौँ जान लागेकी कमल गाउँपालिका-७ झापा घर भई काठमाडौँ बस्दै आएकी २६ बर्षीय�. . .
बनियानी । झापा बिर्तामोडका भूमिहीन तथा सुकुम्बासीले आफूहरुलाई हटाएको ठाउँमा भू–माफियाले महल ठड्याएकामा आपत्ति जनाएका छन् । नेकपा (माओवादी केन्द्र) बिर्तामोड नगर कमिटीले शनिबार आयोजना गरेको भूमिहीन सुकुम्बासी समस्या, चुनौती र समाधान विषयक अन्तक्र्रिया उनीहरूले गरिब, निमुखा सुकुम्बासी हटाएकामा ग�. . .
झापा । तीन वर्षदेखि मेचीनगर नगरपालिका कार्यालयले खानेपानीको बक्यौता महसुल नतिरेका कारण नगरपालिका कार्यालयको खानेपानीको धारा काटिएको छ । धारा काटिएपछि मेचीनगर नगरपालिकाको कार्यालय परिसरमा रहेको नगर प्रहरी र बारुण यन्त्रका कर्मचारीलाई खानेपानीको असुविधा भएको नगरका प्रमुख प्रशासकीय अधिकृत महेश. . .
झापा। सडकमा बिस्कुन सुकाउँदा दुर्घटनाको जोमिख बढेकाले झापा गाउँपालिकाले प्रतिबन्ध लगाएको छ । कालोपत्र गरिएका ग्रामीण क्षेत्रका सडकमा किसानले उत्पादन गरेका मकै, धान, गहुँ लगायतका सामग्री सुकाउँदा हुने दुर्घटना रोक्न पालिकाले सूचना नै जारी गरेर प्रतिबन्ध लगाएको हो । पालिकाका प्रमुख प्रशासकीय अधिक�. . .