काठमाडौं । गृह मन्त्रालयले आज राजपत्राङ्कित प्रथम र द्वितीय श्रेणीका प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारीलगायतका ७० कर्मचारीको सरुवा गरेको छ । बिहिबार सरुवासम्बन्धी जारी भएको मापदण्डको आधारमा मन्त्रालयले प्रजिअको काज सरुवा गरेको हो । आजको उपप्रधान तथा गृहमन्त्रीस्तरीय निर्णयानुस�. . .
विराटनगर । प्रदेश १ सरकारले मन्त्रिपरिषद कार्यविभाजन नियमावली संशोधन गरेको छ । आज (शुक्रबार) बसेको मन्त्रिपरिषद बैठकले मन्त्रीपरिषद कार्यविभाजन गरेर १३ वटा साविकको मन्त्रालयलाई ९ वटामा सीमित गरेको हो । ९ वटा मन्त्रालयको संरचना पनि बैठकले तोकेको छ । यसअघि कायम रहेका यातायात व्यवस्था तथा सञ्चार, उद�. . .
धनकुटा । साठ्ठी वर्षअघि विदेशी फोटोग्राफरले खिचेका धनकुटाका पुराना तस्बिर प्रदर्शनी गरिएको छ । पाँचौँ प्रादेशिक औद्योगिक व्यापार तथा कृषि मेला एवं धनकुटा महोत्सवमा आज सुरु भएको फोटो पत्रकार महासङ्घ धनकुटाले उक्त तस्बिर प्रदर्शनीमा राखेको हो । प्रदर्शनीमा नौ विदेशी नागरिकले विसं २०१९ देखि २०२९ . . .
सोलुखुम्बु । यहाँका एक सय १० सामुदायिक विद्यालय बन्द भएका छन् । अत्यधिक चिसोका कारण जिल्लाका दुई सय ६८ सामुदायिक विद्यालयमध्ये एक सय सय १० यतिखेर बन्द छन् । आठ पालिका रहेको जिल्लाको सोताङ गाउँपालिकाबाहेक अन्य सबै पालिकाका अधिकांश विद्यालय बन्द छन् । खुम्बु पासाङल्हामु गाउँपालिकामा रहेका १७ विद्या�. . .
विराटनगर । प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रीपरिषदको पहिलो क्याविनेट बैठकमा नै मन्त्रालय घटाउने निर्णय गरेको थियो । भने, उनले अन्य समय पनि मन्त्रालय घटाएर ९ वटा बनाउने र सोमबारसम्म मन्त्रालय टुंगो लगाउने भन्दै आइरहेका छन् । तर, मन्त्रीमण्डललाई पूर्णता दिने र मन्त्रालय�. . .
विराटनगर । प्रदेश १ सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा बनाउन पूर्वमन्त्री इन्द्रबहादुर आङ्बोको नेतृत्वमा समिति गठन भएको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्की, माओवादी केन्द्र संसदीय दलका नेतासमेत रहेका इन्द्रबहादुर आङ्बो, एमाले प्रदेश १ अध्यक्ष तुलसीप्रसाद न्यौपाने र माओवादी प्रदेश अध्यक. . .
धनकुटा । प्रादेशिक औद्योगिक व्यापार तथा कृषि मेला एवं धनकुटा महोत्सव आजदेखि सुरु हुँदै छ । महोत्सवको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री राजेन्द्रकुमार राईले उद्घाटन गर्ने कार्यक्रम छ । आयोजक संस्था उद्योग वाणिज्य सङ्घ धनकुटाका अध्यक्ष विजयसन्तोषी राईका अनुसार यही माघ १६ गतेसम्म चल्न. . .
काठमाडौं । बाँकेको नेपालगञ्ज विमानस्थलबाट उडेको श्री एयरको ४४० विमान झापाको चन्द्रगढी विमानस्थलमा अवतरण गरेको छ । आज बिहान काठमाडौंमा भिजिबिलिटी निकै कम भएका कारण अवतरण हुन नसक्दा चन्द्रगढी डाइभर्ट भएको काठमाडौं विमानस्थलले जनाएको छ । काठमाडौं विमानस्थल कार्यालयका अनुसार मौसम सफा भएपछि विमान च. . .
इनरुवा । सुनसरीको धरान उपमहानगरपालिका–५ मा बिहीबार खुकुरी प्रहारबाट एकजनाको हत्या भएको छ भने एकजना गम्भीर घाइते भएका छन् । खुकुरी प्रहारबाट स्थानीय ३५ वर्षीय कुमार बुढाथोकीको हत्या भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार खुकुरी प्रहारबाट स्थानीय २५ वर्षीया मञ्जु खड्का राई गम्भीर घाइते भएकी छिन�. . .
विराटनगर । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ९ वटा भन्दा बढी मन्त्रालय नबढ्ने बताएका छन्। आज (बिहीवार) पत्रकार महासंघ प्रदेश १ समितीसँगको भेटघाटमा मुख्यमन्त्री कार्कीले यस्तो बताएका हुन् । मुख्यमन्त्री कार्कीले सोमबारसम्म मन्त्रीहरुको जिम्मेवारी तोकिने समेत बताए । मन्त्री कार्कील. . .
काठमाडौँ । गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी (सिडिओ)हरूको सरुवाका लागि सुशासन (व्यवस्थापन तथा सञ्चालन) नियमावली २०६५ को नियम ९ ले दिएको अधिकार प्रयोग गरी पहिलोपटक कार्यविधि बनाई लागू गरेको छ । सबैलाई सबै ठाउँमा अवसर र अनुभव प्राप्त हुने गरी मन्त्रालयले ‘प्रमुख जिल्ला अधिकारीको पदस्थापन वा सरुव�. . .
काठमाडौँ । प्रतिनिधिसभाको सभामुख पदमा नेकपा ९एमाले०का उम्मेदवार सांसद देवराज घिमिरे निर्वाचित हुनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा उहाँको पक्षमा एक सय ६७ मत खसेको थियो । उक्त प्रस्तावकको विपक्षमा एक सय मत खसेको थियो । मतदानमा दुई सय ६८ ले भाग लिनुभएको थियो । एक जना तटस्थ रहनुभयो । मतदान प्रक्रि�. . .