पुर्व

विराटनगरमा वाईफाई नेपालको सेवा सुरु : तीन सय ३३ रुपैयाँमा ५० एमबीपीएस इन्टरनेट

विराटनगर । नयाँ इन्टरनेट सेवा प्रदायक कम्पनी वाईफाई–नेपालले प्रदेश एकको विराटनगर,धरान,इटहरी,बिर्तामोड र दमकबाट आफ्नो सेवा सुरु गरेको छ। कम्पनीले बजारको सबैभन्दा सस्तो इन्टरनेट प्याकेजसहित सेवा सुरु गरेको हो। सबै नेपालीलाई सहुलियतपूर्ण इन्टरनेटको पहुँचमा पु¥याउने उद्देश्यसहित वाईफाई–नेपालले द. . .


झापामा दश मेगावाटको सौर्य ऊर्जा परियोजनाको निर्माण तीव्र

झापा । झापामा दश मेगावाट विद्युत् उत्पादन गर्ने मुलुककै ठूलो सौर्य ऊर्जा परियोजनाको निर्माण कार्य तीव्ररूपमा भइरहेको छ । सो परियोजना झापा इनर्जीको नामले परिचित छ । शिवसताक्षी नगरपालिका–४ सालमारामा रु ८० करोडको लगानीमा परियोजनाको निर्माण सुरु भएको हो । एककाइस बिघा जमिनमा फैलिने परियोजनाको आगामी व�. . .


भ्यालेन्टाइन्स डे : प्रेम या ट्रेण्ड

सुजता लिम्बू साँझले छोपेको विराटनगरमा सज्जित एउटा क्याफे मधुर संगीतको धुनले डम्म अघाएको थियो । कालो फराकिलो कोठालाई चारैतिर विजुलीको प्रकाश र हातले कुँदिएको चित्रहरुले कृत्रिम सुन्दरता दिने निरन्तर प्रयास गर्दै थियो । त्यो एउटा कोठा भित्र अनेकन चित्रहरु देख्न सकिन्थ्यो । हो त्यही कोठा भित्र देखिए. . .


विद्यार्थीलाई दुरुत्साहन आरोपमा शिक्षक पक्राउ

बिर्तामोड । आत्महत्या दुरुत्साहन आरोपमा झापाको गौरीगञ्ज माध्यमिक विद्यालयका शिक्षक पवनकुमार दासलाई प्रहरीले पक्राउ गरेको छ । कक्षा ११ मा अध्ययनरत गौरीगञ्ज गाउँपालिका–३ की १७ वर्षीया छात्रा सोनी राजवंशीलाई आत्महत्या गर्न बाध्य बनाएको आरोपमा बुधबार शिक्षक दासलाई निवासबाटै नियन्त्रणमा लिएर अनुसन�. . .


बिरगञ्जका खड्कालाई काठमाण्डौंमा हत्या गरेको आरोपमा मोरङका थापा पक्राउ

विराटनगर । वीरगञ्ज घर भई टोखा बस्दै आएका ध्रुवबहादुर खड्काको हत्या आरोपमा मोरङका ३२ वर्षीय रामबहादुर थापालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार बिहान काठमाडौको गौशाला नजिकै रुद्रनगरमा मृत भेटिएका खड्कालाई लुटपाट गर्ने क्रममा थापाले हत्या गरेको खुलेको हो । जिल्ला प्रहरी परिसरका वरिष्ठ प्रहरी उपरी�. . .


झापामा मोटरसाईकल दुर्घटना हुँदा १ जनाको मृत्यु

झापा । झापाको मेचीनगर नगरपालिका-१ स्थित भित्री सडक खण्डमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बुधबार दिउँसो साढे ३ बजे उत्तरबाट दक्षिण तर्फ जादै गरेको मे. २ प १५२५ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा घाईते भएका मोटरसाईकल चालक ४० बर्षीय विरेन्द्र दर्जीलाई उपचारको लागि ल�. . .


मोरङका ३४ जना दलित बालिकालाई छात्रवृत्ति

विराटनगर । मोरङका ३४ जना गरिब दलित छात्राहरुलाई मानवअधिकार तथा शान्ति समाज नेपालले पढाइमा प्रोत्साहन दिइरहेको छ । विपन्न दलित छात्राहरुको माध्यमिक शिक्षामा पहुँच बढाउन गतबर्षदेखी पाँच बर्षे छात्रवृत्ति अभियान सञ्चालन गरि शान्ति समाज नेपालले मोरङको कटहरी र धनपालथान गाउँपालिकाका ३४ जना गरिब दलि�. . .


नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीद्धारा सामान्य प्रशासन मन्त्रालयलाई बुझाए विज्ञप्ति

विराटनगर । नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती १ नम्बर प्रदेश समितिले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा ज्ञापन पत्र बुझाएको छ । एउटै निजामती सेवा ऐन र नियमावली अन्तर्गत नियुक्ति भएका फरेष्टरहरुले बढुवा, स्तरवृद्धि तथा अन्य थप सेवा सुविधा नपाएको भन्दै बुधबार कर्मचारी संगठनले संघीय . . .


योगमायाले गरेको विद्रोह विश्वका लागि नौलो र साहसिक छ : राष्ट्रपति भण्डारी

भोजपुर । राष्ट्रपति विद्यादेवी भण्डारीले तत्कालीन शासकहरूका विरुद्ध क्रान्तियोद्धा योगमाया न्यौपानेको नेतृत्वमा अरुण नदीमा गरिएको जलसमाधि विश्वका लागिसमेत नौलो र साहसिक विद्रोह रहेको बताउनुभएको छ । आज भोजपुरको साल्पासिलिछो–१ गौडेनीमा आयोजना गरिएको योगमायाको प्रतिमा अनावरण कार्यक्रमलाई सम्�. . .


राष्ट्रपतिद्वारा षडानन्द र योगमायाको सालिक अनावरण

भोजपुर । राष्ट्रपति विद्यादेवी भण्डारीले बालागुरु षडानन्द अधिकारी र क्रान्तियोद्धा योगमायाको सालिक अनावरण गर्नुभएको छ । राष्ट्रपति भण्डारीले आज षडानन्दको जन्म भएको ठाउँमा राखिएको सालिक र योगमायाको तपोभूमि साल्पासिलिछो–१ गौडेनीमा राखिएको योगमायाको सालिक अनावरण गर्नुभएको हो । राष्ट्रपति भण्ड. . .


उदयपुरबाट मानव बेचबिखन र बलात्कार आरोपमा एक स्वास्थ्यकर्मीसहित तीन पक्राउ

उदयपुर । जिल्ला प्रहरी कार्यालय उदयपुरले एक १४ वर्षीय बालिकालाई बलात्कार गरेको र मानव बेचबिखनमा संलग्न भएको आरोपमा एक स्वास्थ्यकर्मीसहित दुई महिलालाई पक्राउ गरी मुद्दा चलाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख ज्ञानेन्द्र फुँयालका अनुसार बालिकालाई ललाइफकाइ होटलमा लगेर बलात्कार गरेको क�. . .


बेलबारीमा रहेको गुरूकुलका विद्यार्थीहरू च्याउ खेती गर्दै

सुन्दरहरैँचा । मोरङको बेलबारी नगरपालिकामा रहेको गुरूकुल पाठशालामा अध्यायनरत कक्षा ८ का विद्यार्थीहरूले च्याउ खेतीको परीक्षण गरि उत्पादन गरेका छन् । च्याउ खेती कक्षा ८ को पेशा ब्यवशाय र प्रविधि शिक्षा विषय अन्तर्गत पाठ्यक्रममै उल्लेख भएको छ । च्याउ खेती गर्नुको मुख्य उदेश्य व्यवसायिकता भन्दा पन�. . .