पुर्व

अलैंची व्यवसायमा सफल निर्मल

विराटनगर । बिर्तामोडका सफल व्यवसायी तथा एभरेष्ट लार्ज कार्डामम इण्डस्ट्रिज प्रा.लि का प्रमुख निर्मल भट्टराईले विराटनगरमा अलैची व्यवसायमा आफ्नो अनुभव सुनाए।विकल्प एन अल्टरनेटिभले सहजसंगको सहकार्यमा आयोजना गरेको ‘उद्यमीका कुरा’ कार्यक्रममा भट्टराइले अलैंची व्यवसाय बारेमा आफ्नो संघर्ष सुनाएका ह. . .


सङ्खुवासभामा (१) : माओवादीका कार्की ३४ मतान्तरले निर्वाचित

किमाथाङ्का । सङ्खुवासभाबाट प्रदेशसभा (१) मा नेकपा (माओवादी केन्द्र)का राजेन्द्र कार्की (नवीन) निर्वाचित हुनुभएको छ । उहाँ १३ हजार चार सय ३३ मत ल्याएर निर्वाचित हुनुभएको साहयक निर्वाचन अधिकृत डा इन्द्र सापकोटाले जानकारी दिनुभयो । कार्की ३४ मतान्तरले विजयी हुनुभएको हो । त्यस्तै नेकपा (एमाले)का भविश्व�. . .


देश विकासको पहिलो आधार सुशासन : डा. शेखर कोइराला

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं नवनिर्वाचित प्रतिनिधिसभा सदस्य डा शेखर कोइरालाले मुलुकको विकासका लागि सुशासनलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताउनुभएको छ । सुशासनबिना मुलुकको विकास हुन नसक्ने भन्दै उहाँले नेपाली कांग्रेसले सुशासनलाई प्राथमिकतामा राखेर काम गर्ने बताउनुभयो । मोरङ निर. . .


नेतालाई दिएर भोट, हिँडे युवा कमाउन नोट

काठमाडौँ । पिठ्युँमा झोला, बायाँ हातमा पासपोर्ट र दायाँ हातले सुटकेस समातेर विमानस्थल पस्दै गर्दा बिदाइ गर्न आएका छोरा, छोरी र श्रीमतीले गरुङ्गो मनले हात हल्लाए । सङ्खुवासभा बानाका द्रोण कोइराला (३८)ले पनि हात हल्लाउँदै बिदाइको जवाफ फर्काउनुभयो मन गरुङ्गो बनाउँदै । यही मङ्सिर ४ मा भएको आम निर्वाचन. . .


झापामा एमाले तीन, कांग्रेस र राप्रपा एक/एक क्षेत्रमा विजयी

झापा । पाँच वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको झापामा तीन वटा क्षेत्रमा नेकपा (एमाले)ले जितेको छ भने नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी एक-एक क्षेत्रमा निर्वाचित भएका छन् । एमाले क्षेत्र नं २, ४ र ५ मा विजयी भएको छ । क्षेत्र नं २ मा एमालेका देवराज घिमिरे, क्षेत्र नं ४ मा लालबहादुर (एलपी) . . .


मोदीको ‘साइलेन्ट’ जीत

विराटनगर । मोरङको क्षेत्र नं. ४ मा प्रतिनिधिसभामा माओवादी केन्द्रका नेता अमनलाल मोदी विजयी भएका छन् । मतपरिणाम अनुसार मोदीले ३० हजार ६१२ मत ल्याएका छन् । प्रतिस्पर्धी नेकपा एमालेका नेता विनोद ढकालले २४ हजार ४६३ मतमा सिमित रहे । क्षेत्र नं. ४ मा १ लाख १० हजार ९३ मतदाता थिए । त्यसमध्ये ७४ हजार ७४४ मत खसेको. . .


मोरङ २ मा सुजातालाई बुबाको विरासत जोगाउन मुस्किल

विराटनगर । मोरङ क्षेत्र नम्बर २ मा नेपाली काँग्रेस नेतृ सुजाता कोइराला १ हजार ३६३ मतले पछाडी परेकी छिन् । मतगणनाको सुरुवातदेखि थोरै मतको अन्तरले एमालेका ऋषिकेश पोखरेलसँग अघिपछि हुँदै आएकी कोइराला अन्तिम नतिजा आउने समयमा अझ पछि पर्दै गएकी हुन् । नेपाली कांग्रेसका पूर्वसभापति स्वर्गीय गिरिजाप्रसाद . . .


मोरङ ३ मा गणना सकिनु अगाडी नै शर्मा विजयी

विराटनगर । मोरङ क्षेत्र नम्बर ३ मा मतगणना अगाडी नै नेपाली काँग्रेसका सुनिल शर्मा विजयी भएका छन् । पछिल्लो परिणाम अनुसार ११ हजार १८६ मत गणना हुन बाँकी रहँदा शर्मा एमालेका ढकाल भन्दा २० हजार ५७१ मतले अगाडी रहेका हुन् । हालसम्म गणना मत ८६ हजार १९१ पुगेको छ । शर्माले ४३ हजार १६४ र एमालेका ढकालले २२ हजार ५९३. . .


प्रदेशसभा सदस्यतर्फ ५६ सिटमध्ये ३६ को नतिजा, कुन पार्टीका उमेदवार कहाँ विजयी ?

विराटनगर । प्रदेश १ मा प्रदेशसभा सदस्यको ५६ सिटमध्ये अहिलेसम्म ३६ सिटको नतिजा प्राप्त । जसमा एमाले १४, काँग्रेस ११, माओवादी केन्द्र ८, एकीकृत समाजवादी २ र राप्रपा १ विजयी भएका छन् । नेपाली काँग्रेसका उमेदवार गोपाल तामाङ झापा क्षेत्र नम्बर १ (१), क्षेत्र नम्बर ३ (१) भूमिप्रसाद राजबंशी, मोरङ क्षेत्र नम्बर ५(. . .


खोटाङबाट प्रतिनिधिसभा सदस्यमा माओवादीका राई विजयी

खोटाङ । प्रतिनिधिसभा सदस्यमा नेकपा (माओवादी केन्द्र) का रामकुमार राई विजयी हुनुभएको छ । उहाँले नेकपा (एमाले)का विशाल भट्टराईलाई दुई हजार छ सय ६९ मतान्तरले पछाडि पार्नुभएको थियो। गत आइतबार सम्पन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा निर्वाचनमा ६७ हजार तीन सय ७३ मत खसेकामा गठबन्धनका साझा उम्मेदवार पास�. . .


इलाम–२ (२) एमालेका मगर विजयी

इलाम । इलाम–२(२)मा नेकपा एमालेका उम्मेदवार रामबहादुर मगर प्रदेशसभा सदस्यमा विजयी हुनुभएको छ । उहाँले वाम–लोकतान्त्रिक गठबन्धन तर्फबाट नेकपा ९एकीकृत माओवादी केन्द्रका उम्मेदवार हर्क लावती कान्छालाई दुई हजार पाँच सय ७८ मतान्तरसहित विजयी हुनुभएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनि. . .


झापा–५ (१) बाट एमालेका हिक्मतकुमार कार्की निर्वाचित

झापा । झापा–५ (१) बाट नेकपा (एमाले)का नेता हिक्मतकुमार कार्की प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको छ । उहाँले नेपाली कांग्रेसका उम्मेदवार जीवनकुमार राईलाई पराजित गर्नुभएको हो । कार्कीले २२ हजार पाँच सय ३० मत प्राप्त गर्दा राईले १७ हजार ५८ मत प्राप्त गर्नुभयो । कार्की यसअघि सोही निर्वाचन क्षेत्रबा. . .