विराटनगर । प्रदेशको विकासमा वैदेशिक लगानी महत्वपूर्ण रहेको सरोकारवालाहरूले बताएका छन् । प्रदेश विकासमा बैदेशिक लगानी संभावना र चुनौति विषयक अन्तरक्रिया कार्यक्रममा सहभागिहरूले बैदेशिक लगानी प्रदेशको विकासका लागि महत्वपूर्ण भएको बताएका हुन् । कार्यक्रममा आर्थिक विज्ञ महेश दाहालले प्रदेश १ मा �. . .
विराटनगर । १ नम्बर प्रदेश प्रहरी तालीम केन्द्र रानी विराटनगरमा संचालित प्रहरी जवान १३९ औँ समुहको आधारभुत तालिममा सहभागी ७१४ जना प्रहरी जवानहरु दिक्षित भएका छन् । मिति २०७८ साल असोज १७ गते देखी संचालित प्रहरी जवान १३९ औँ समुहको २ सय ३४ कार्य दिनको आधारभूत तालिम पश्चात बिहिबार १ नम्बर प्रदेश प्रहरी ताल�. . .
विराटनगर । झापाको भद्रपुर नगरपालिका-५ स्थितबाट लागु औषध सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । बुधबार बेलुका करिब ६ बजे वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा प्रदेश ३-०२-०१३ प ४७४३ नम्वरको मोटरसाईकलमा सवार रहेका अर्जुनधारा नगरपालिका-११ झापाका २४ बर्षीय आकाश गिरीको स. . .
विराटनगर । सुनसरीको बराहक्षेत्र नगरपालिका-९ स्थित सप्तकोशी नदीको भंगालोमा डुवी बालकको मृत्यु भएको छ । बुधबार दिउँसो करिब २ बजे सरस्वती मा.बि. राजाबासमा कक्षा ६ मा अध्ययनरत बराहक्षेत्र-९ राजाबासका राज कुमार माझीको १२ बर्षीय छोरा अमर माझी विद्यालयमा टिफिनको समयमा सप्तकोशी नदीको भंगालोमा पौडी खेल्ने. . .
पथरी । सुनसरीको इटहरी–१० की शर्मिला चौधरी दैनिक ३० देखि ७० मुठासम्म निगुरो टिप्नुहुन्छ । उहाँले वैशाखदेखि कात्तिकसम्म निगुरो टिपेरै आफ्नो छ जनाको परिवारको खर्च चलाउँदै आउनुभएको छ । दैनिक रु चार सयदेखि रु छ सयसम्म आम्दानी हुने चौधरी बताउनुहुन्छ । शर्मिलाजस्तै कमला चौधरी पनि परिवार पाल्न र छोराछोरी. . .
काठमाडौं । देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम र मधेस प्रदेशका एक–दुई स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्�. . .
खोटाङ । खोटाङको दिक्तेलस्थित भुत्ते–आयुर्वेद सडकखण्ड ढलानको काम अधुरै छाडिएको छ । काम गर्ने ठेकेदार कम्पनीले सो काम बीचमै छाडेको हो । जिल्ला आयुर्वेद कार्यालय हुँदै दिक्तेल–दुम्ली जोड्ने सडक ढलानको ठेक्का लिएको जेपी–लगलगे जेभीका ठेकेदारले ढलान गर्दागर्दै फलामे रड बिछ्याएर काम छाडेपछि हिँडडुल �. . .
विराटनगर । मोरङमा आगामी मंसिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा आठ मतदान स्थल सार्ने र आठ मतदानस्थल थप्न सिफारिस गरिएको छ । मतदातालाई असजिलो हुने गरि साँघुरो र अपायक पर्ने मतदानस्थल सेवा क्षेत्र भित्र सारिने र मतदाताको संख्या बढी भएको वडामा थप्न सिफारिस गरिएको हो । प्रदेश निर्वाचन कार्या�. . .
विराटनगर । सुनसरीको ईनरुवा नगरपालिका-४ की २३ बर्षीया अनिता देवी खत्वेको हत्या गरी फरार रहेका उनकै श्रीमान ३५ बर्षीय बिनोद कुमार खत्वेलाई प्रहरीले पक्राउ गरेको छ । २०७४ साल जेष्ठ ४ गते राती श्रीमतीको हत्या गरी घटनास्थलबाट नै फरार रहेका खत्वेलाई जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले . . .
झापा । लागुऔषध ओसार पसारमा संग्लग्न रहेको आरोपमा १ जना भारतीय नागरीक सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले हल्दिवारी गाउँपालिका-४ का ३५ बर्षीय जेमिल महमदलाई सोमबार राती जलथलबाट लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको �. . .
काठमाडौं । देशभर आंशिकदेखि सामान्य बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ । देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज�. . .
विराटनगर । प्रदेश १ का स्थानीय उत्पादनसँग पर्यटकलाई जोड्न पर्यटन ब्राण्ड, लोगो र नारा तय गरिएको छ । पर्यटन तथा संस्कृति मन्त्रालयले असार १५ गते गठन गरेको पाँच सदस्यीय कार्यदलले मंगलबार मन्त्री खिनु लङ्वा लिम्बुलाई प्रतिवेदन बुझाएको हो । ‘पृथ्वीको स्वर्ग–मेरो प्रदेश’ नारा अंतिक लोगोमा १४ जिल्लाका �. . .