विराटनगर । विराटनगर-१९ स्थित खद्रा टोल रिसिदेव बस्तीमा बसोबास गर्दै आएका दुई सय ५० जनालाई शनिबार जाडोबाट बच्नका लागि विद्यार्थीहरुले न्यानो कपडा वितरण गरेका छन् । विराटनगर-१९ स्थित खद्रा टोल रिसिदेव बस्तीमा बसोवास गर्दै आएका दुई सय ५० जनालाई शनिबार महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस 'बीएएसडव्लु' . . .
इलाम । इलाम–२(१) मा नेपाली कांग्रेसका गोविन्द गिरी विजयी हुनुभएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणाममा गिरी एक हजार दुई सय ११ मतान्तरसहित विजयी हुनुभएको हो । गिरीले १६ हजार छ सय ६५ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार गणे�. . .
फिक्कल । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले चुनावमा धाँधली भएको आरोप लगाउनुभएको छ । इलाम क्षेत्र नं १ बाट वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार खनालले चुनावमा धाँधली भएकाले पुनः मतदान हुनुपर्ने बताउनुभयो । आज पत्रकारसँग कुरा गर्दै उहाँले भन्नुभयो, “�. . .
इनरुवा । लोकतान्त्रिक–वाम गठबन्धनको तर्फबाट सुनसरी क्षेत्र नं ४ का उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले मतगणनामा धाँधली भएको भन्दै निष्पक्ष मतगणना गर्न माग गर्नुभएको छ । मतगणनाका क्रममा गए राति धाँधली भएको भन्दै उहाँले आज साँझ बसेको सर्वदलीय बैठकमा छानबिन गर्न माग गर्नुभयो । सुनसरी सदरमुकाम इनर. . .
विराटनगर । प्रदेश नम्बर १ को तीनवटा जिल्लाको तीन निर्वाचन क्षेत्रमा मत परिणाम रोचक देखिएको छ । ईलाम क्षेत्र नम्बर २, सुनसरी क्षेत्र नम्बर ४ र मोरङ क्षेत्र नम्बर १ मा मत गणना हुँदा देखि अघिपछि हुँदै ग्रता लिँदै आइरहेको एमाले पछिल्लो मत परिणम अनुसार तीनैवटा क्षेत्रमा काँग्रेस थोरै मतान्तरले अगाडी देखिए. . .
तेह्रथुम ।तेह्रथुम निर्वाचन क्षेत्र नं १ मा मा नेपाली कांग्रेसका उम्मेदवार सीता गुरुङ प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । निर्वाचन आयोगको मतपरिणामअनुसार गुरुङ १९ हजार सात सय दुई मतसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो । त्यसैगरी विजय सुब्बाले १८ हजार छ सय २३ मत ल्याउनुभएको छ । उ�. . .
सोलुखुम्बु । सोलुखुम्बुमा यस पटक सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा ४८ प्रतिशत मत खस्यो । यहाँ कूल मतदाता ८१ हजार पाँच सय दुई रहेका थिए । जिल्लामा खसेको ३९ हजार चार सय ३३ मतमध्ये चार हजार दुई सय ९० मत अर्थात् झण्डै छ प्रतिशत मत बदर भएको पाइएको छ । मत बदरको सङ्ख्या कम गर्नकै लागि निर्वाचन आ. . .
विराटनगर । मोरङ क्षेत्र - २ मा प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार ऋषिकेश पोखरेल निर्वाचित भएका छन् । नेपाली कांग्रेस नेतृ सुजता कोइरालालाई पराजित गर्दै पोखरेल निर्वाचित भएका हुन् । २०७० सालको संविधानसभा निर्वाचनमा सोही क्षेत्रबाट विजयी भएका पोखरेल यो पटक गिरीजाप्रसाद कोइरालाकी छोरी सुज�. . .
विराटनगर । सुनसरी -४ मा पूर्व मन्त्री र बहालवाला मन्त्रीको रोचक प्रतिस्पर्धा चलिरहेको छ । मतगणनाकाे सुरुवातका दिन देखी मतअन्तर उतारचढाव हुँदै गर्दा यतिबेला प्रदेश १ का उद्योग वन तथा पर्यटनमन्त्री नेकपा एमालेका जगदीश कुसियैत ७३ को मतान्तरले संघीय संचारमन्त्री काँग्रेसका ज्ञानेन्द्र बहादुर कार्की �. . .
गौरादह । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताको अभिमतको सम्मान गर्नु प्रत्येक जनप्रतिनिधिको जिम्मेवारी रहेको बताउनुभएको छ । प्रतिनिधिसभा सदस्यमा झापा–५ बाट विजयी भएपछि गौरीगञ्जमा आज आयोजित ¥यालीलाई सम्बोधन गर्दै उहाँले नागरिकको जीवनस्तर उकास्नका लागि सबै प्रतिबद्ध भएर लाग्नुपर्ने बताउ�. . .
विराटनगर । मोरङ क्षेत्र नम्बर २ (२) बाट प्रदेशसभा सदस्यमा नेकपा (एमाले) का लिलाबल्लभ अधिकारी निर्वाचित भएका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका विनोद कार्कीलाई २ हजार ५ सय ४० मतको मतान्तरले पराजित गरेका हुन् । अधिकारीले १७ हजार ४ सय ९२ मत प्राप्त गरे । नेपाली कांग्रेसका कार्कील�. . .
किमाथाङ्का । सङ्खुवासभाबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका दीपक खड्का निर्वाचित हुनुभएको छ । कांग्रेसका खड्काले ३२ हजार एक सय ५८ मत ल्याएर निर्वाचित हुनुभएको सहायक निर्वाचन अधिकृत डा इन्द्र सापकोटाले जानकारी दिनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार राजेन्द्रप्�. . .