पुर्व

लोकप्रिय मतसहित छैटौँ पटक एमाले अध्यक्ष ओली संसद् प्रवेश गर्दै

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा लोकप्रिय मतसहित फराकिलो मतान्तरले विजयी भएर छैटौँ पटक संसद्मा प्रवेश गर्नुहुने भएको छ । अध्यक्ष ओलीले यसअघि २०४८, २०५१, २०५६, २०७० र २०७४ मा संसद्मा रहेर महत्वपूर्ण जिम्मेवारी निर्वाह गरिसक्नुभएको छ । अब उहाँले छैटाँ. . .


गुरुराजलाई पछि पार्ने जयप्रकाश चौधरी

विराटनगर । १५ वर्ष राष्ट्रिय तथा अन्र्तराष्ट्रिय गैरसरकारी संस्थाहरुमा आबद्ध रहेका मोरङ ग्रामथानका ४६ वर्षीय जयप्रकाश चौधरी (जेपी) को जागिर रहर भन्दा पनि बाध्यता थियो । उनको घरको आर्थिक अवस्था कामजोर रहेकाले नै रोजगार गर्दै अध्ययनलाई अगाडी बढाएका थिए । महिला अधिकार, बालअधिकार, सशक्तिकरण, आवास अधिका. . .


मोरङको कुन क्षेत्रमा कस्को अग्रता ?

मोरङ क्षेत्र-१ एमाले, घनश्याम खतिवडा ९०४४ काँग्रेस, डिग बहादुर लिम्बू ७९६७ मोरङ क्षेत्र- २ काँग्रेस,सुजता कोइराला १२१८१ एमाले,ऋषिकेश पोखरेल १२८७० मोरङ क्षेत्र- ३ काँग्रेस,सुनिल कुमार शर्मा १८८६६ एमाले,भानुभक्त ढकाल ११०४३ राप्रपा (हलो),रोखा थापा ३९५५ मोरङ क्षेत्र- ४ माओवादी,अमनलाल मोदी २०७९८ एमाले, विनो�. . .


मोरङ क्षेत्र-४ (क) मा प्रदेश तर्फ एमालेका चौधरी विजयी

विराटनगर । मोरङ क्षेत्र - ४ को (क) प्रदेशतर्फ काँग्रेसका गुरुराज घिमिरेलाई पराजित गर्दै नेकपा एमालेका उम्मेदवार जयप्रकाश चौधरी विजयी भएका छन् । चौधरीले ४०१ को मतान्तरले घिमिरेलाई पछि पार्दै विजयी भएका हुन् । चौधरीले १५ हजार ४५९ मत पाउदा घिमिरेले १५०५८ मत पाएका छन् । विजयीको औपचारिक घोषणा हुन बाँकी छ �. . .


झापा–५ एमाले अध्यक्ष ओली विजयी

झापा । झापा क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली विजयी बन्नुभएको छ । निर्वाचन अधिकृत गणेश पाण्डेका अनुसार अध्यक्ष ओलीले ५१ हजार छ सय १९ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिद्वन्द्वी गठबन्धनबाट उम्मेदवार बन्नुभएका नेपाली कांग्रेसका खगेन्द्र पाण्डव अधिकारी�. . .


दुई पटक हारेकै क्षेत्रबाट शर्मा निर्वाचित, यस्तो छ राजनीतिक यात्रा

सुरुङ्गा (झापा) । विसं २०७० बाट संसदीय राजनीतिमा नेपाली कांग्रेसका युवा नेता विश्वप्रकाश शर्मा यस पटक मात्रै निर्वाचित बन्न सफल हुनुभएको छ । दुई पटकसम्म आफ्नै निर्वाचन क्षेत्रमा पराजित हुनुभएका शर्माले यस पटक भने नेकपा (एमाले)का उम्मेदवार अग्नि खरेललाई पराजित गर्दै संसदीय यात्रा तय गर्नुभएको हो । श. . .


झापा २(ख) प्रदेशसभामा एमालेका पाठक विजयी

विराटनगर। झापा क्षेत्र नं २ को प्रदेश (२) बाट नेकपा (एमाले)का उम्मेदवार चिन्तन पाठक निर्वाचित हुनुभएको छ । उहाँ २० हजार एक सय ४८ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकतम प्रतिद्वन्द्वी गठबन्धनबाट उम्मेदवार बन्नुभएका खगेन्द्र मैनालीले १६ हजार तीन सय ४४ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत केशव�. . .


माेरङ ६ मा डा. शेखर कोइरालाको अग्रता कायमै

विराटनगर । मोरङ क्षेत्र-६ मा नेपाली काँग्रेसका डा.शेखर कोइरालाले अग्रता कायमै राखेका छन् । ३७ हजार ५२ मतगणना हुदा कोइरालाले १४ हजार ६ सय ३९ मत प्राप्त गरेका छन् । भने, एमालेका लालबाबू पण्डितले १२ हजार १ सय ४४ मत पाएका छन् । माेरङ क्षेत्र-६ मा ६७.७१ प्रतिशत मत खसेको छ । उक्त निर्वाचन क्षेत्रमा ८५ हजार ८�. . .


मोरङको कुन क्षेत्रमा कस्को अग्रता ?

विराटनगर । हालसम्मको मोरङ ६ क्षेत्रको मत परिणाम मोरङ क्षेत्र-१ एमाले, घनश्याम खतिवडा ८१४८ काँग्रेस, डिग बहादुर लिम्बू ७०७९   मोरङ क्षेत्र-२ काँग्रेस,सुजता कोइराला १०५२७ एमाले, ऋषिकेश पोखरेल ११३४२ मोरङ क्षेत्र- ३ काँग्रेस, सुनिल कुमार शर्मा १५७७४ एमाले,भानुभक्त ढकाल ९४७४ राप्रपा (हलो),रोखा थापा ३�. . .


झापा २ (१) मा कार्की र ३ (१) मा राजवंशी निर्वाचित

बनियानी । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनअन्तर्गत झापा निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा १ को अन्तिम मत परिणाम सार्वजनिक भएको छ । प्राप्त मत परिणामअनुसार झापा २ को प्रदेश १ मा नेकपा एमालेका एकराज कार्कीले १८ हजार सात सय ३१ मत प्राप्त गरी विजय हुनुभएको क्षेत्र नं २ का निर्वाचन अधिकृत केशवराज पन्त�. . .


२०४ मतान्तरले ताप्लेजुङमा योगेश भट्टराई विजयी

ताप्लेजुङ । ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यमा एमालेका सचिव योगेश भट्टराई विजयी भएका छन्। एमालेका भट्टराईले निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका उम्मेदवार खेलप्रसाद बुढाक्षेत्रीलाई २ सय ४ मतले पछि पार्दै विजयी भएका हुन् । उनले २१ हजार ९ सय ४२ प्राप्त गरे । माओवादी केन्द्रका बुढाक्षेत्रीले २१ ह. . .


मोरङमा प्रदेशसभातर्फ कसको मत कति ?

मोरङ क्षेत्र नम्बर १ (१) उमाकान्त गौतम,एमाले (९०४६ ) कुलप्रसाद साम्वा,माओवादी केन्द्र (७०९३) मोरङ क्षेत्र नम्बर २ को गणना हुन बाँकी मोरङ क्षेत्र नम्बर २ ( १) गणेश उप्रेती,माओवादी केन्द्र (४४७८) दानबहादुर,कार्की,एमाले (४१६१) मोरङ क्षेत्र नम्बर २ (२ ) लिलाबल्भ अधिकारी,एमाले (७०५२) विनोद कार्की,काँग्रेस .(५७६०) . . .