पुर्व

सुनसरीमा थारु समुदायको धार्मिक पहिचान क्षेत्र ग्रामथान अतिक्रमणमा

इटहरी । थारु समुदायको बाहुल्य रहेको सुनसरीका ग्रामथान, पछिल्लो समय अतिक्रमणमा परेका छन् । थारु समुदायको धार्मिक पहिचान तथा संस्कृति बोकेका ग्रामथान, पानीघट्टा, गौचरण तथा पोखरी स्थानीय व्यक्ति तथा जग्गाका कारोबारीको अतिक्रमणका कारण सङ्कटमा परेका हुन् । वैशाख १ गते थारु समुदायले आफ्ना कुलदेवताको प�. . .


झापामा मोटरसाईकल दुर्घटना हुँदा उर्लाबारीका कोइरालाको मृत्यु

बिर्तामोड । झापाको कन्काई नगरपालिका–३ मा मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बुधबार बिहान ११ः३० बजेको समयमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को २५ प ४६५१ नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई दुर्घटना हुँदा घाईतेको मृत्यु भएको हो । मोटरसाईकल चालक मोरङ उर्लावारी–४ का ५३ बर्षीय नगेन्द्र प. . .


रंगेलीमा ६० बन्डल किङ्गकोब्रा पक्राउ

रबिन्द्र बराल रंगेली । दिपावली लक्षित गरेर भारतबाट भित्र्याइएको ६० बन्डल किङ्गकोब्रा नामक पटका प्रहरीले पक्राउ गरेको छ । रंगेली–९ दर्बेसास्थित निचामारी पुल नजिकैबाट प्रहरीले प्र१–०२–००२ ह ८७८९ नम्बरको अटोमा ल्याउँदै गरेको पटकासहित उनलाई नियन्त्रणमा लिइएको हो । प्रहरीले सुनवर्षी नगरपालिका ८ ह�. . .


कांग्रेसका बागीले उम्मेदवारी फिर्ता नलिए स्वतः निष्कासित हुने

काठमाडौं । नेपाली कांग्रेसले तोकिएको समय सीमाभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएमा बागी उम्मेदवार र निजको प्रस्तावक तथा समर्थक पार्टीबाट स्वतः निष्कासित हुने जनाएको छ । कांग्रेसले मंगलबार एक विज्ञप्तिमार्फत आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनमा कांग्रेसका आधिक�. . .


प्रदेश १ मा तराई तीन जिल्लामा २०४ मतदानस्थल अति संवेदनशील

विराटनगर । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि प्रदेश १ का १४ जिल्लामा ११ हजार १५६ नेपाल प्रहरी र २० हजार म्यादी प्रहरी परिचालन गरिने भएको छ । प्रदेश १ का १ हजार ८९७ मतदानस्थलका चार हजार ९९ मतदान केन्द्रको व्यवस्थापन र भित्री सुरक्षामा नेपाल प्रहरी र म्यादी प्रहरी प�. . .


बेलबारी नगरपालिकाद्धारा नगदसहित खेलाडीको बिदाई

चन्द्र पौडेल बेलबारी । आउँदो असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा सञ्चालन हुन गईरहेको नवौं राष्ट्यि खेलकुद प्रतियोगितामा सहभागी हुने खेलाडीहरुलाई बेलबारी नगरपालिकाले बिदाई गरेको छ । सोमबार नगरपालिकाले एक कार्यक्रमको आयोजना गरेरे आफ्ना खेलाडीहरुलाई विधिवत रुपमा शुभकामना सहित जनही प्रत. . .


अघिल्लो पटक कांग्रेसबाट जनप्रतिनिधि,यसपटक प्रदेशमा मोरंग ३ (ख) बाट स्वतन्त्र उठ्दै २७ बर्षीय बिपिन

बेलबारी । पछिल्लो समय राजनीतिमा युवाहरुको आर्कषण बढदो छ । आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनका लागि मोरङ ३(ख) बाट प्रदेश सभा सदस्य पदका लागि युवा बेलवारी ३ का २७ बर्षे ऐश्वर्य प्रसाद आचार्य (बिपिन) समेत प्रतिस्पर्धामा रहेका छन् । बेलबारीको सामाजिक,सन्चार, खेलकुद क्षेत्र साथै �. . .


आफ्नै होटलमा तास खेल्ने क्रममा विवाद हुँदा हत्या, सञ्चालकसहित तीनजना पक्राउ

बिर्तामोड । झापाको अर्जुनधारा नगरपालिका–११ स्थित बसपार्कमा सञ्चालित ताप्लेजुङ इलाम होटलका सञ्चालकसहित तीनजनालाई प्रहरीले व्यक्ति हत्याको आरोपमा पक्राउ गरेको छ । सञ्चालक इन्द्रबहादुर अधिकारी, उनकको होटलमा काम गर्ने बिमला राई र अमृत आचार्यलाई सिदिम्बा–४ सुरुमखिम ताप्लेजुङका २५ वर्षीय नबिन्द्र ग�. . .


नवौं राष्ट्रिय प्रतियोगिता : जिल्लामा फारम छैन, प्रदेशबाट स्वतःछनौट

विराटनगर । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका फुल कन्ट्याक्ट कराँते प्रतियोगितामा खेलाडी छनौटको प्रक्रियामा भनसुन र पहुँच प्रयोग गरिएको छ । गत असोज ३ र ४ गते विराटनगरमा भएको छनौट प्रतियोगितामा जिल्लास्तरीय छनौट प्रक्रियामा सामेल नै नभएका खेलाडी प्रदेशस्तरीय छनौट प्रतियोगितामा सहभागी भएर राष्ट�. . .


विराटनगरमा रगतको चरम अभाव

विराटनगर । रक्त सञ्चार केन्द्र विराटनगरले केही दिन यता रगतको चरम अभाव झेल्दै आएको छ । चाडपर्वको समय र लामो बिदाका कारण सामाजिक क्षेत्रबाट हुने रक्तदान कार्यक्रम ठप्प हुँदा रगतको चरम अभाव सिर्जना भएको हो । रक्त सञ्चार केन्द्र विराटनगरका अनुसार घटस्थापनाभन्दा पछि कुनैपनि संघसंस्थाले रक्तदान कार्य. . .


ईटहरीबाट हत्याको आरोपमा २ जना पक्राउ

सुनसरी । सुनसरीको ईटहरी उप-महानगरपालिका-५ सिमरवनाका सिटी सफारी चालक ३८ बर्षीय भुवने चौधरीको हत्यामा संग्लग्न रहेका २ जना अटो चालकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा ईटहरी-५ का ४३ बर्षीय राम कुमार भुजेल र ईटहरी-६ का २७ बर्षीय बेदप्रकाश मण्डल रहेका छन् । पक्राउ परेका मध्ये भुजेल र मृतक चौधर�. . .


आज प्रत्यक्षका उम्मेदवारीहरुको नामावली प्रकाशन

काठमाडौं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीतर्फ मनोनयनपत्र दर्ता गरेका उम्मेदवारको नामावली आज प्रकाशन गर्ने कार्यक्रम रहेको छ । यही असोज २६ गते उम्मेदवारको नाम फिर्ता लिने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने ए. . .