पुर्व

कोशी प्रदेशसभामा विधेयक माथि सैद्धान्तिक छलफल सुरु

विराटनगर । कोशी प्रदेशसभाको आजको बैठकमा ‘मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य, अधिकार र सेवाको अन्य शर्तसम्बन्धी ऐन, २०७५’लाई संशोधन गर्न बनेको विधेयक माथि सैद्धान्तिक छलफल सुरु भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका तर्फबाट आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले सो विध. . .


सुन्दरहरैँचामा हात्तीको आक्रमणबाट एक महिनामा गयाे तीन जनाकाे ज्यान : जिउ धनकाे सुरक्षा गर्न माग

मणिराम दाहाल सुन्दरहरैँचा । माेरङकाे सुन्दरहरैंचा नगरपालिका  ८ स्थित जंगली  हात्तीपीडित नागरिकले सर्वसाधारणको जीउधनकाे सुरक्षाकाे माग गर्दै सब डिभिजन बन कार्यालय सलकपुर मार्फत  ज्ञापनपत्र बुझाएका छन् ।    हात्तीबाट त्रसित हुनुपरेकाे भन्दै  वन तथा वातावरण मन्त्रालयलाई जंगली हात्ती नियन्त्रण ग�. . .


मेची भन्सारबाट दुई अर्ब ९५ करोड बराबरको चिया निर्यात

भद्रपुर (झापा) । मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८१/८२ को छ महिनामा चिया निर्यात ५५ दशमलव ७० प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्कानुसार (साउन–पुस)सम्ममा रु दुई अर्ब ९५ करोड ९० लाख ३७ हजार बराबरको चिया निर्यात भएको छ । सोही अवधिमा ११ हजार दुई सय ३२ दशमलव २७ मेट्रिक टन चिया निर्यात भएको मेची �. . .


धरानमा ट्रकको ठक्करबाट एक पैदल यात्रीको मृत्यु

धरान (सुनसरी) । धरान उपमहानगरपालिका–११ मा मिनी ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । आज(सोमबार)दिउँसो १ बजे धरान–उपमहानगरपालिका–११ स्थित कुर्विता चोकबाट सिमाना चोकतर्फ जाँदै गरेको प्र.१–०१–००१ क १२६१ नम्बरको मिनी ट्रकले ठक्कर दिँदा धरान–११ बस्ने ८६ वर्षका वीरबहादुर विश्वकर्माको मृत्यु . . .


झापा दुर्घटना हुँदा एक जनाको मृत्यु,तीन घाइते

झापा । मेची राजमार्गको बुद्धशान्ति गाउँपालिका–४ हापेन चोकमा आज सवारीसाधन दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । उक्त दुर्घटनामा अन्य तीन घाइते भएका छन् । मृत्यु हुनेमा अटोरिक्सामा सवार बुद्धशान्ति–४ की २७ वर्षीया अमृता तामाङ रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडका प्रमुख गणेश पौडेल�. . .


चियाको पैसा तिर्ने विवादमा साथीमाथि खुकुरी प्रहार, संलग्न पाँचजना पक्राउ

विराटनगर । सुनसरीको धरान उपमहानगरपालिका–१५ मा खुकुरी प्रहारबाट एक युवक गम्भीर घाईते भएका छन् । धरान सदन रोड बस्ने २१ वर्षीय रिजन राइमाथि खुकुरी प्रहार भएको हो । साथीसाथीबीच चिया खाईसकेपछि पैसा तिर्ने विषयमा विवाद हुँदा उनीमाथि खुकुरी प्रहार भएको थियो । गम्भीर घाईते अवस्थाका रिजनलाई प्रहरीले उद्धा. . .


प्रेमिकाको नाममा विवाहित पुरुषले आफैंलाई दिए धोका

विराटनगर । मोरङको उर्लाबारीमा झापा दमक ७ का एक विवाहित पुरुषले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका छन् । उर्लाबारी नगरपालिका–६ स्थित अन्नपूर्ण खाजा घरमा दमक–७ घर भएका ४० वर्षीय विनोद थापाले पेट्रोल छर्किएर आगो लगाएपछि उनी सामान्य घाईते भएका हुन् । जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी वेदप्रकाश. . .


गाउँमै इँटा उद्योग चलाएर स्वरोजगार बनेका इन्जिनियर प्रमोद

इलाम । सूर्योदय नगरपालिका–१० फिक्कलका प्रमोद सापकोटाले नजिकैको शान्तिगोलाईमा इँटा उद्योग सुरु गर्नुभएको ६ वर्ष भयो । उहाँले २२ वर्षका उमेरमा ‘डिप्लोमा इन इलेक्ट्रिकल इञ्जिनिर’ उत्तीर्ण गरेर गाउँ फर्किनुभएको थियो । “पन्ध्र लाख लगानीमा सुरु गरेको उद्योगमा हाल ४५ लाख लगानी पुगेको छ ।” उहाँले भन्न�. . .


मदन भण्डारी राजमार्गको पूर्वी खण्डमा ४२ किलोमिटर सडक कालोपत्र

झापा । मदन भण्डारी राजमार्गको पूर्वी खण्डअन्तर्गत झापाको बाहुनडाँगीदेखि सुनसरीको धरानसम्म ८० प्रतिशत निर्माण सम्पन्न भएको छ । जसमा यसमा सङ्घीय सरकारको रु सात अर्ब ९० करोड खर्च भइसकेको जनाइएको छ । मदन भण्डारी राजमार्ग योजना कार्यालय दमकका सूचना अधिकारी सुभाषकुमार दत्तका अनुसार उक्त राजमार्गको कू. . .


सिरक डसना बनाएर दैनिक एक हजार छ सयसम्म आम्दानी

बेलबारी (मोरङ) । जिल्लाको बेलबारी नगरपालिका लक्ष्मीमार्गमा भेटिनुभएका मोहम्मद लतिफले तीनदेखि घुम्ती सेवाका रूपमा सिरक डसना बनाउँदै बस्तीबस्तीमा हिँडिरहनु भएको छ । वर्षौँदेखि जाडो याममा यसरी घरघरमा सिरक डसना बनाउने पेसा गर्दै आउनुभएका उहाँले सिजनमा दैनिक रु एक हजार छ सयसम्म आम्दानी हुने गरेको बता. . .


दमक अस्पतालमा अढाई करोड लागतमा आइसियु कक्ष, लायन्स क्लव डिष्ट्रिक ३२५ सीले लगानी जुटायो

विराटनगर । लायन्स क्लव अन्तर्राष्ट्रिय डिस्ट्रीक ३२५ सी को विशेष अग्रसरता र दमक नगरपालिकाको सहभागितामा दुई करोड ५० लाख लगानीमा सुविधासम्पन्न आइसियु स्थापना हुने भएको छ । झापाको दमकस्थित दमक अस्पतालमा सुबिधासम्पन्न आइसियु निर्माणका लागि डिस्ट्रीक ३२५ सी, नगरपालिका र स्थानीय लायन्स क्लवहरुले पहल ग�. . .


ईटहरीमा मेगा किचन: सामुदायिक विद्यालयका विद्यार्थीलाई दिवा खाजा

ईटहरी । एरिनाको टिफिनले शिक्षा र सामाजिक सेवाको क्षेत्रमा नयाँ आयाम थप्दै ईटहरीमा मेगा किचन सञ्चालनमा ल्याएको छ। यस किचनमार्फत सामुदायिक विद्यालयका विद्यार्थीहरूले पौष्टिक र स्वच्छ दिवा खाजा प्राप्त गर्ने छन्। गत आर्थिक वर्ष ईटहरी उपमहानगरपालिकाले ठेक्का प्रक्रियाबाट नेपालकै पहिलो मेगा किचनमा. . .