विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भोलि सोमबार विश्वासको मत लिने भएका छन् । वैशाख २७ गते मुख्यमन्त्री नियुक्त भएका कार्कीले सोमबार विश्वासको मत लिने भएका हुन् । मुख्यमन्त्रीमा नियुक्त भएकै दिन मन्त्रिपरिषद् बैठक राखेर प्रदेशसभाको बर्षे अधिवेशन आह्वानका लागि प्रदेश प्रम�. . .
झापा । झापाको भद्रपुर नगरपालिका-८ स्थितमा रहेको भद्रपुर विमानस्थलबाट चाँदीसहित एक जना महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा देश भारत उत्तराखण्ड देराजुङका ३० वर्षीया तेन्जिङ छिरीङ रहेकी छिन् । शुक्रबार बेलुका साढे ६ बजे बुद्ध एयरको उडानद्वारा भद्रपुरबाट काठमाडौं जान लागेकि छिरीङको झो�. . .
किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभामा रहेको विश्वको पाँचौँ अग्लो मकालु हिमाल आरोहण गरी फर्किने क्रममा एक पर्वतारोहीको मृत्यु भएको छ । आरोहण गरी फर्किने क्रममा पर्वतारोही सोलुखुम्बु जिल्ला महाकुलुङ गाउँपालिका-४ का ५४ वर्षीय ल्हाक्पा तेञ्जी शेर्पाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभा. . .
रबिन्द्र बराल विराटनगर । मोरङको रङगेली नगरपालिका–९ दोहमनाबाट नेपाली नक्कली नोटसहित एकजना महिला पक्राउ परेकी छिन् । इलाका प्रहरी कार्यालय रंगेलीको टोलिले सुनवर्सी–५ टकुवा बस्ने ४० वर्षीया कुरेसा खातुनलाई पक्राउ गरेको हो । नक्कली नोटको कारोबार भईरहेको सुचनाका आधारमा पुगेको प्रहरीले खातुनको साथब. . .
विराटनगर । मोरङको जहदा गाउँपालिका-३ हाथिबन्दाबाट २१८ किलो १७५ ग्राम लागुऔषध गाँजा सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषध गाँजाको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा बिहीबार बिहान १:३० बजे जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले गाँजा बरामद गरेको हो । प्रहरीले स्थान. . .
विराटनगर । कोशी प्रदेशमा नयाँ सरकार गठन विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । निवर्तमान मुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिट सर्वोच्च प्रशासनले दर्ता गरेको हो । रिट निवेदनमा कार्कीले अन्तरिम आदेशमार्फत प्रदेश प्रमुखको आह्वानलाई बदर गर्न माग गर्नुका साथै आफूलाई मुख्यमन्त्रीमा निरन्त�. . .
विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीको शपथ ग्रहण बिहीबार दिउँसो ४ बजेका लागि तय भएको छ । प्रदेश प्रमुख कार्यालयका अनुसार नवनियुक्त मुख्यमन्त्री कार्कीको शपथको तयारी सुरु गरिएको हो । नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की बिहीबार एमाले र माओवा�. . .
झापा । मेडिकल व्यवसायी दुर्गा प्रसाई निकट मानिएका केही व्यक्तिहरुले एभरेष्ट बैंक र ज्योति विकास बैंकको बिर्तामोड शाखा कार्यालयमा तोडफोड गरेका छन् । ऋणिलाई टर्चर दिएको भन्दै उनीहरुले दुईवटा बैंकमा तोडफोड गरेका हुन् । प्रहरीले तोडफोडमा संलग्न चारजना कार्यकर्तालाई नियन्त्रणमा लिएको छ । घटनामा संल�. . .
विराटनगर । भन्सार छली गरी भारतीय बजारबाट छ्यापछ्याप्ती रुपमा दूध र दुग्धजन्य पदार्थ भित्रनेक्रम नरोकिएपछि स्वदेशी उत्पादन प्रभावित बनेको छ । दूध संकलन, प्रशोधन, भण्डारण, प्याकेजिङ र गुणस्तर कायम राख्न अपनाइने विभिन्न प्रविधिहरुका कारण आफूहरुको लागत बढी पर्ने व्यवसायीको भनाइ छ । भारतबाट निर्वाध भि. . .
विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्री नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त भएका छन् । एमाले र माओवादी केन्द्रका ५२ सांसदको समर्थनमा उनी मुख्यमन्त्री नियुक्त भएका हुन् । यो कार्यकालमा उनी तेस्रो पटक मुख्यमन्त्री नियुक्त भएका छन् । प्रदेश प्रमुखले संविधानको धारा १६८ �. . .
विराटनगर । कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले मुख्यमन्त्रीमा दाबी पेस गर्ने नेकपा एमाले संसदीय दलका नेता हिक्मतबहादुर कार्कीलाई समर्थन गरेका प्रदेश सभा सदस्यहरुलाई सनाखतका लागि उपस्थिति हुन भनेका छन् । नेकपा माओवादी केन्द्रको समेत समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गरेका कार्कीको समर्थनमा ५२ ज�. . .
रबिन्द्र बराल विराटनगर । कोशी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले गर्भवती महिलाहरुलाई पोषण आहार वितरण अभियान सुरु गरेको छ । प्रसुती गराउन अस्पतालमा आउने गर्भवती महिलाको स्वास्थ्य सन्तुलन राख्न र शिशुका लागि दुध आउने पोषणयुक्त सामाग्री उपलब्ध गराउन थालिएको हो । स्वास्थ्य मन्त्रालयको टोलिले मोरङ�. . .