विराटनगर । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश १ समिति अध्यक्षमा विजयबोध लावती निर्वाचित भएका छन् । तेस्रो प्रादेशिक महाधिवेशन मार्फत लावती निर्विरोध निर्वाचित भएका हुन् । पाँचथरको सदरमुकाम फिदिममा सम्पन्न फोनिजको महाधिवेशनले लावती अध्यक्ष रहेको १९ सदस्यीय प्रदेश कार्यसमिति नि�. . .
गोपालप्रसाद बराल / रासस महोत्तरी । माघको पहिलो साता सकिनैलाग्दा बल्ल दुई दिनयता घाम देखिन थाले पनि महोत्तरीका अति विपन्न दलित बस्ती अझै चिसोको कहरबाट निस्कन सकेका छैनन् । दुई दिनयता मध्याह्नतिर घाम देखिए पनि त्यसअघिको शीतलहरले दलित बस्ती अझै जाडोको केही सहारा पाइन्छ कि भन्ने आशमै छन् । पछिल्लोपटक म. . .
विराटनगर । कोशी प्रदेशसभाको आजको बैठकमा ‘मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य, अधिकार र सेवाको अन्य शर्तसम्बन्धी ऐन, २०७५’लाई संशोधन गर्न बनेको विधेयक माथि सैद्धान्तिक छलफल सुरु भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका तर्फबाट आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले सो विध. . .
मणिराम दाहाल सुन्दरहरैँचा । माेरङकाे सुन्दरहरैंचा नगरपालिका ८ स्थित जंगली हात्तीपीडित नागरिकले सर्वसाधारणको जीउधनकाे सुरक्षाकाे माग गर्दै सब डिभिजन बन कार्यालय सलकपुर मार्फत ज्ञापनपत्र बुझाएका छन् । हात्तीबाट त्रसित हुनुपरेकाे भन्दै वन तथा वातावरण मन्त्रालयलाई जंगली हात्ती नियन्त्रण ग�. . .
भद्रपुर (झापा) । मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८१/८२ को छ महिनामा चिया निर्यात ५५ दशमलव ७० प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्कानुसार (साउन–पुस)सम्ममा रु दुई अर्ब ९५ करोड ९० लाख ३७ हजार बराबरको चिया निर्यात भएको छ । सोही अवधिमा ११ हजार दुई सय ३२ दशमलव २७ मेट्रिक टन चिया निर्यात भएको मेची �. . .
धरान (सुनसरी) । धरान उपमहानगरपालिका–११ मा मिनी ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । आज(सोमबार)दिउँसो १ बजे धरान–उपमहानगरपालिका–११ स्थित कुर्विता चोकबाट सिमाना चोकतर्फ जाँदै गरेको प्र.१–०१–००१ क १२६१ नम्बरको मिनी ट्रकले ठक्कर दिँदा धरान–११ बस्ने ८६ वर्षका वीरबहादुर विश्वकर्माको मृत्यु . . .
झापा । मेची राजमार्गको बुद्धशान्ति गाउँपालिका–४ हापेन चोकमा आज सवारीसाधन दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । उक्त दुर्घटनामा अन्य तीन घाइते भएका छन् । मृत्यु हुनेमा अटोरिक्सामा सवार बुद्धशान्ति–४ की २७ वर्षीया अमृता तामाङ रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडका प्रमुख गणेश पौडेल�. . .
विराटनगर । सुनसरीको धरान उपमहानगरपालिका–१५ मा खुकुरी प्रहारबाट एक युवक गम्भीर घाईते भएका छन् । धरान सदन रोड बस्ने २१ वर्षीय रिजन राइमाथि खुकुरी प्रहार भएको हो । साथीसाथीबीच चिया खाईसकेपछि पैसा तिर्ने विषयमा विवाद हुँदा उनीमाथि खुकुरी प्रहार भएको थियो । गम्भीर घाईते अवस्थाका रिजनलाई प्रहरीले उद्धा. . .
विराटनगर । मोरङको उर्लाबारीमा झापा दमक ७ का एक विवाहित पुरुषले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका छन् । उर्लाबारी नगरपालिका–६ स्थित अन्नपूर्ण खाजा घरमा दमक–७ घर भएका ४० वर्षीय विनोद थापाले पेट्रोल छर्किएर आगो लगाएपछि उनी सामान्य घाईते भएका हुन् । जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी वेदप्रकाश. . .
इलाम । सूर्योदय नगरपालिका–१० फिक्कलका प्रमोद सापकोटाले नजिकैको शान्तिगोलाईमा इँटा उद्योग सुरु गर्नुभएको ६ वर्ष भयो । उहाँले २२ वर्षका उमेरमा ‘डिप्लोमा इन इलेक्ट्रिकल इञ्जिनिर’ उत्तीर्ण गरेर गाउँ फर्किनुभएको थियो । “पन्ध्र लाख लगानीमा सुरु गरेको उद्योगमा हाल ४५ लाख लगानी पुगेको छ ।” उहाँले भन्न�. . .
झापा । मदन भण्डारी राजमार्गको पूर्वी खण्डअन्तर्गत झापाको बाहुनडाँगीदेखि सुनसरीको धरानसम्म ८० प्रतिशत निर्माण सम्पन्न भएको छ । जसमा यसमा सङ्घीय सरकारको रु सात अर्ब ९० करोड खर्च भइसकेको जनाइएको छ । मदन भण्डारी राजमार्ग योजना कार्यालय दमकका सूचना अधिकारी सुभाषकुमार दत्तका अनुसार उक्त राजमार्गको कू. . .
बेलबारी (मोरङ) । जिल्लाको बेलबारी नगरपालिका लक्ष्मीमार्गमा भेटिनुभएका मोहम्मद लतिफले तीनदेखि घुम्ती सेवाका रूपमा सिरक डसना बनाउँदै बस्तीबस्तीमा हिँडिरहनु भएको छ । वर्षौँदेखि जाडो याममा यसरी घरघरमा सिरक डसना बनाउने पेसा गर्दै आउनुभएका उहाँले सिजनमा दैनिक रु एक हजार छ सयसम्म आम्दानी हुने गरेको बता. . .