विराटनगर । झापा, मोरङ र सुनसरी जिल्लाको छुट्टाछुट्टै स्थानहरुबाट लागुऔषध ब्राउनसुगर र नियन्त्रित औषधी सहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ। आइतबार बेलुका साढे ६ बजे झापाको बिर्तामोड नगरपालिका- ३ स्थितमा रहेको एक रेष्टुरेण्टमा लागुऔषध ब्राउनसुगरको किनबेच भईरहेको छ भन्ने विशेष सूचनाको आधारमा जिल�. . .
विराटनगर । इलाका प्रहरी कार्यालय ईटहरी सुनसरीका प्रहरी सहायक हवल्दार सुरजकुमार भुजेल र कोशी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगरमा कार्यरत प्रहरी जवान शमशेरबहादुर मगर वैशाख महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भई पुरस्कृत भएका छन् । कोशी प्रदेशभरी कार्यरत रहेका प्रहरी कर्मचारीहरु मध्येबाट उत्कृष. . .
धनकुटा । अवैध लागूऔषध गाँजासहति धनकुटा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । १ सय ६० किलोग्राम अवैध लागूऔषध गाँजासहति प्रहरीले सहिदभूमी गाउँपालिका–४ खोकुबाट सोही ठाउँ बस्ने २७ वर्षीय युगेन राईलाई पक्राउ प्रहरीले जानकारी दिएको छ । इलाका प्रहरी कार्यालय छिन्ताङबाट खटिएको प्रहरीले खोकुबाट पिप्लेतर�. . .
सुनसरी । सुनसरीको गढी गाउँपालिका वडा नम्बर २ झोराटोल औराबनीस्थित विपन्न परिवारका २० घरपरिवारलाई नयाँ घर निर्माण गरी हस्तान्तरण गरिएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले शनिबार एक कार्यक्रमकाबीच उक्त बस्तीमा निर्माण भएको भवन परिवारलाई हस्तान्तरण गरेकी हुन् । त्यहाँस्थ�. . .
सुनसरी । सुनसरीको रामधुनी नगरपालिका-६ ईचौल स्थितबाट लागुऔषध ओसार पसारमा संलग्न रहेका दुई जनालाई गोली प्रहार गरी प्रहरीले नियन्त्रणमा लिएको छ । जेठ ३ गते साँझ लागुऔषध ब्राउनसुगरको ओसार पसार भइरहेको भन्ने विशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वर काठमाण्डौ र इलाका प्रहरी कार्यालय पकल�. . .
विराटनगर । कोशी प्रदेशको मुख्य न्यायाधिवक्तामा विराटनगरका नारायणप्रसाद वस्तीलाई नियुक्त सिफारिस भएका छन् । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले वस्तीलाई मुख्य न्यायधिवक्तामा नियुक्त सिफारिस गरेका हुन् । नेपालको संविधानको धारा १६० को उपधारा २ अनुसार वस्तीलाई नियुक्त गर्न प्रदेश सरकारले प्रदेश प�. . .
रबिन्द्र बराल विराटनगर । मोरङको रङ्गेली नगरपालिका ३ स्थित आमतोलामाफर्निचर र ग्यारेजमा आगलागी हुँदा ८० लाख बराबरको क्षति भएको छ। चार वर्षदेखि सञ्चालित सृष्टि फर्निचर र अनिषा ग्रिल सटर उद्योगमा आगलागी भएको हो । बिहीबार बिहान श्यामकुमार मण्डल सञ्चालक रहेको फर्निचरमा लागेको आगोले तयारी अवस्थामा रहे. . .
विराटनगर । धनकुटा र सुनसरीको छुट्टाछुट्टै स्थानबाट लागुऔषध ब्राउन सुगर र नियन्त्रित औषधीसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । बुधबार दिउँसो साढे २ बजे सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-६ स्थितमा लागुऔषध नियन्त्रण ब्युरो विराटनगर र इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले प्र.१-०२-. . .
झापा । झापाको गौरादह जेसीजले नाट्य कार्यशाला गोष्ठी सुरु गरेको छ । जेसीजले गौरादह नगरपालिका वडा नं १ सँगको सहकार्यमा उक्त गोष्ठी सुरु गरेको हो । दुर्व्यसनी बढ्ने क्रममा परिवार समाज र राष्ट्रको नभएर अन्तर्राष्ट्रिय रूपमा समस्या र चुनौतीको विषय बनिरहेको अवस्थामा नाटकमार्फत जनचेतना फैल्याउन नाट्य क�. . .
झापा । झापाको बिर्तामोडस्थित बिवादास्पद गिरीबन्धु टी–स्टेटमा कार्यरत मजदुरहरुले तीन महिनादेखि ज्याला पाएका छैनन् । मजदुरले लामो समयदेखि पारिश्रमिक नपाएपछि दैनिक गुजारा चलाउन कठिन भएको बताएका छन् । चिया बगानमा १ सय ७० जना मजदुर कार्यरत छन् । प्रत्येक १२÷१२ दिनमा उनीहरुले पारिश्रमिक पाउँदै आएका थ�. . .
खोटाङ । नेत्रज्योति सङ्घ खोटाङले दिक्तेलमा आयोजना गरेको तीनदिने निःशुल्क आँखा शल्यक्रिया शिविरमा एक सय दुई वर्षीय वृद्धसहित एक सय ४३ जनाको आँखाको सफल शल्यक्रिया भएको छ । गत वैशाख २९–३१ गतेसम्म सञ्चालन भएको शिविरमा दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्माका सहरमान विश्वकर्मासहित एक सय ४३ जनाको मोति. . .
किमाथाङ्का, (सङ्खुवासभा) । सङ्खुवासभाको चैनपुर नगरपालिका-१ नूनढाकीबाट कटुवा पेस्तोलसहित एक जनालाई प्रहरी पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक अशोककुमार जबेगुले चैनपुर नगरपालिका-१ नूनढाकीका ४२ वर्षीय दिलकुमार चोङवाङ रहेको जानकारी दिनुभयो । पेस्तोल बोकेर हिँडडुल. . .