काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय सभाको उपाध्यक्षमा विष्णुदेवी पुडासैनीलाई उम्मेदवार बनाउने भएको छ । मंगलबार विहान बसेको संसदीय दल कार्यसमितिको बैठकले पुडासैनीलाई राष्ट्रिय सभा उपाध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको हो । पुडासैनी बागमती प्रदेशबाट महिलातर्फ राष्ट्रिय सभा सदस्य निर्�. . .
काठमाडौं । राष्ट्रिय सभाको उपाध्यक्ष पदमा आज उम्मेदवारको मनोनयन दर्ता हुँदैछ । उपाध्यक्षका लागि बुधबार निर्वाचनको मिति तोकिएको छ । त्यसका लागि मंगलबार संसद् सचिवालयमा उम्मेदवारको मनोनयन दर्ताको समय तोकिएको हो । संसद् भवनको ल्होत्से हलमा मनोनयन दर्ताका लागि स्थान तोकिएको छ । संविधानले राष्ट्रिय �. . .
काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको पाँचौँ वार्षिक प्रतिवेदन २०८० पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । त्यस्तै, उपप्रधान तथा ग�. . .
काठमाडौं । नेपाल र वेस्टइन्डिज ‘ए’ बीच हुने पाँच टि–२० खेलको खेलतालिका सार्वजनिक भएको छ । वेस्टइन्डिज क्रिकेट बोर्डले पाँच टि–२० खेलको तालिका सार्वजनिक गरेको हो । नेपालले टि–२० विश्वकप जुनमा हुनुअघि अन्तिम तयारीको रुपमा वेस्टइन्डिजसँग सिरिज खेल्न लागेको हो । नेपाल र वेस्टइन्डिजबीचको पहिलो खेल �. . .
काठमाडौं । फाल्गुनन्द लिङदेन फिल्म्सद्वारा निर्माण गरिएको लिम्बु भाषा संस्कृतिमा आधारित फिल्म ‘रीत’ बेलायतको प्रमुख सहर लण्डनसहित अक्सफोर्ड, स्वीन्डन, वलेस, वेस्टकेन्टलगायतका दर्जन बढी सहरमा प्रदर्शन हुने भएको छ । फिल्मकी निर्मात्री आशा नेम्बाङले लिम्बु जातिको बिहे संस्कृतिमा आधारित यो फिल्मल�. . .
काठमाडौं । उपनिर्वाचन अन्तर्गत आज निर्वाचन आयोगले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र चुनाव चिन्ह प्रदान गर्ने तयारी छ । आयोगका अनुसार बिहान ९ देखि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ताको समय दिइएको छ । त्यस्तै, दिउँसो १ देखि ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी ५ बजेसम्ममा उम्मेद�. . .
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ०१ पैसा र बिक्री दर १३३ रुपैयाँ ६१ पैसा रहेको छ । सोमबार १३२ रुपैयाँ ९८ पैसा र बिक्री दर १३३ रुपैयाँ ५८ पैसाले कारोबार भएको थयो । त्यस्तै, यूरो एकको खरिद दर १४४ रुपैयाँ ०१ पैसा र. . .
काठमाडौं । कोलकाता नाइट राइडर्सको अपराजित यात्रामा पूर्णविराम लागेको छ । इन्डियन प्रिमियर लिग आइपीएल क्रिकेटमा लगातार तीन खेलमा जित निकालेको कोलकातालाई सोमबार राति चेन्नाई सुपर किंग्सले अपराजित यात्रामा पूर्णविराम लगाएको हो । चेन्नाइको भने जारी प्रतियोगितामा ५ खेल मध्य तेस्रो जित हो । जितसँगै च�. . .
काठमाडौं । सशस्त्र प्रहरी बल (एपीएफ) को बलम्बुस्थित केन्द्रीय गोदाम घरमा सोमबार बेलुका आगलागी भएको छ । सशस्त्र प्रहरीका लत्ताकपडालगायत बन्दोबस्तीका सामान भण्डारण गरिएको गोदाममा सोमबार साँझ पौने ५ बजे आगो लागेको थियो । काठमाडौं उपत्यकामा रहेका विभिन्न ९ वटा दलकलसहित खटिएका प्रहरी जवानहरूले राति अ�. . .
विराटनगर । चितवनको भरतरपुरमा जारी प्रथम संस्करणको अन्तरप्रदेश राष्ट्रिय खेलकुद प्रतियोगितामा कोशी प्रदेशले उत्कृष्ट सुरुआत गरेको छ । सोमबारबाट सुरु भएका विविध प्रतिस्पर्धामा १६ पदकसहित कोशीले उत्कृष्ट सुरुआत गरेको हो । कोशीले ७ स्वर्ण, तीन रजत र ६ कास्य गरी १६ पदक जितेको प्रदेश खेलकुद विकास बोर्�. . .
विराटनगर । विराटनगर – ९ स्थित इडेनवर्ग कलेजले आवर विराटनगरका संचालक एवम् समाचार प्रमुख प्रेम देवानका स्वर्गीय बुवा कृष्ण देवानको नाममा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ती प्रदान गर्ने भएको छ । प्रत्येक वर्ष स्वर्गीय कृष्ण देवानको स्मृतीमा इडेनवर्ग कलेजले नगद पाँच हजार रुपैयाँसहित प्रत्येक वर्. . .
सुजता लिम्बू विराटनगर। केन्द्रको सत्ता समीकरण फेरबदल भएसँगै यतिबेला कोशी प्रदेशमा उथलपुथल भएको छ । संविधानको धारा १६८ को उपधारा ५ अनुसार बनेको केदार कार्की नेतृत्वको सरकारलाई सत्ता साझेदारी समेत रहेको माओवादी केन्द्रसहित विपक्षी दल एमालेका सांसदले समर्थन फिर्ता लिएका छन् । सोमबार बसेको माओ�. . .