slider

विराटनगरको सेन्टजोसेफ माविका विद्यार्थी ग्रेजुएशन

विराटनगर । विराटनगर-२स्थित सेन्टजोसेफ माविले ग्रेजुएशन कार्यक्रम आयोजना गरेको छ। कक्षा १० र कक्षा १२ मा अध्ययन गरेका विद्यार्थीहरुका लागि ग्रेजुएशन कार्यक्रम आयोजना गरेको हो। कक्षा १० र कक्षा १२ मा अध्ययन गरेका विद्यार्थीहरूको सिकाई र बुझाईसँगै उनीहरूलाई अझ हौसला प्रदान गर्ने उद्देश्यले विद्यार�. . .


उपत्यकास्तरीय व्हीलचेयर बास्केटबल प्रतियोगीता मंगलबारदेखि

काठमाडौं । नेपाल स्पाइनल कर्ड इन्जूरी खेलकुद संघले दोस्रो उपत्यका स्तरीय व्हीलचेयर बास्केटबल प्रतियोगीता आयोजना गर्ने भएको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलनको आयाजना गरी यही चैत्र २७ र २८ गते दोस्रो उपत्यका स्तरीय व्हीलचेयर बास्केटबल प्रतियोगिता दशरथ रंगशाला कर्बड हलमा आयोजना गर्ने संघकी अ�. . .


अदालत धाउँदा–धाउँदा हैरान, नौवर्षमा पनि फिर्ता भएन लालपुर्जा

इन्दु साह विराटनगर । जग्गा धरौटी राखेर अर्कैले खाईदिएपछि कृष्णवती राजबंशी नौ वर्ष अगाडी अदालतसँग न्याय माग्न पुगिन् । ४० वर्षीया राजबंशीले प्रतिवादीसँग मुद्दा जितिन् । तर, पीडकले धरौटीमा राखेको जग्गा भने फिर्ता भएन । बरु ठगी गर्ने पीडक फरार भईदिए । अदालतको फैसला अनुसार प्रतिवादी कैद भुक्तान गरिरहेक. . .


कोशी प्रदेश सरकारमा रहेका माओवादी केन्द्रका तीन जना मन्त्रीले दिए राजीनामा

विराटनगर । कोशी प्रदेश सरकारमा सहभागी नेकपा माओवादी केन्द्रका मन्त्रीहरूले राजीनामा दिएका छन् । संसदीय दलको बैठकले सरकारबाट बाहिरिने र नयाँ सरकार गठनको प्रक्रिया थाल्ने निर्णय गरेपछी मन्त्रीहरुले आज राजीनामा दिएका हुन् । कांग्रेस नेता केदार कार्की नेतृत्वको सरकारमा माओवादीबाट खानेपानी सिँचा�. . .


एभरेष्टमा कक्षा १ उत्तिर्ण विद्यार्थी दिक्षित

विराटनगर । विराटनगर– ५ स्थित एभरेष्ट सेकेण्डरी स्कुलमा अध्ययनरत कक्षा १ उत्तिर्ण विद्यार्थीलाई दिक्षित गरिएको छ । प्ले ग्रुप देखि कक्षा १ सम्मको अध्ययन पुरा गरेका विद्यार्थीलाई सोमबार दिक्षान्त समारोह आयोजना गरेर दिक्षित गरिएको हो । एभरेष्टको सभाहलमा सम्पन्न समारोहमा कक्षा १ उत्तिर्ण गरेका ७६ ज�. . .


कोशी प्रदेश : एकिकृत समाजवादीले तत्काल समर्थन फिर्ता नलिने

विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिने एकिकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र कुमार राईले बताएका छन् । यो प्रदेशमा नयाँ सरकार बनाउन गह्रो रहेको बताउदै उनले सरकार अस्थिरता भएकाले कुनै पनि काम अघि नबढ्ने बताए । गठबन्धन सविंधान . . .


दुई कोरियाबिच प्रतिस्पर्धा, दोस्रो सैन्य जासूस उपग्रह प्रक्षेपण

उत्तर कोरियाले यस वर्ष धेरै जासुसी उपग्रह प्रक्षेपण गर्ने आफ्नो योजनाको पुष्टि गरेको केही दिनपछि दक्षिण कोरियाले आफ्नो दोस्रो सैन्य जासूस उपग्रह प्रक्षेपण गरेको छ । उत्तर कोरियाले गत वर्ष नोभेम्बरमा र दक्षिण कोरियाले गत वर्षको डिसेम्बरमा आफ्नो पहिलो जासुसी उपग्रह प्रक्षेपण गरेको थियो । उत्तर कोर. . .


कोशी प्रदेश : पर्यटन वन तथा वातावरण मन्त्री गणेश उप्रेतीले दिए राजीनामा

विराटनगर । कोशी प्रदेश सरकारका पर्यटन वन तथा वातावरण मन्त्री गणेश प्रसाद उप्रेतीले राजीनामा दिएका छन् । आज बसेको संसदीय दलको बैठक अनुसार मन्त्री उप्रेतीले राजीनामा दिएका हुन् । मन्त्री उप्रेतीले मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा पुगर राजिनामा बुझाएका हुन् । उप्रेती मंसिर १७ गते मन्�. . .


अवैधरुपमा बसिरहेका १० बङ्गलादेशीलाई अध्यागमनमा बुझाइयो

काठमाडौं । भिसा सकिएर नेपालमा अवैधरुपमा बसिरहेका १० जना बङ्गलादेशी नागरिकलाई प्रहरीले पक्राउ गरी अध्यागमन विभागमा बुझाएको छ । विभिन्न मितिमा नेपाल प्रवेश गरी भिसा सकिए पनि गैरकानुनी रूपले बसोबास गर्नुका साथै शङ्कास्पद गतिविधिमा संलग्न रहेको सूचनाका आधारमा खोजतलास गर्दा १० जना बङ्गलादेशी नागरिक . . .


चालु आवमा पर्यटकसँग सम्बन्धित तीन सय ७० उजुरी

काठमाडौँ । नेपाल प्रहरीमा चालु आर्थिक वर्षको साउनदेखि हालसम्म पर्यटकसँग सम्बन्धित तीन सय ७० वटा उजुरी परेका छन् । तीमध्ये सामग्री हराएका दुई सय ७३, चोरीका ४९, ठगी गरेका ११, लुटपाट पाँच, अभद्र व्यवहार १७, आक्रमणका दुई, दुर्घटनाका दुई, धाकधम्की एक, मानिस हराएको चार, दुव्र्यवहार एक तथा अपहरणका एक वटा रहेका प�. . .


माओवादी केन्द्र कोशी सरकारबाट बाहिरिने

विराटनगर । नेकपा माओवादी केन्द्रले कोशी प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको छ । आज बसेको माओवादी केन्द्र संसदिय दलको बैठकले यस्तो निर्णय गरेको हो । सरकारबाट माओवादी बाहिरिएसगै एमालेले पनि समर्थन फिर्त लिएर आज नै बैकल्पिक सरकारको दाबी प्रदेश प्रमुखकोमा गर्ने निर्णय पनि भएको छ । यस्तै आज नै विषे�. . .


सूर्यग्रहणलाई गुगलले विशेष ‘एनिमेसन’सहित देखाउने

नयाँदिल्ली । सोमबार चन्द्रमा सूर्य र पृथ्वीको बिचबाट जाँदा सूर्यको प्रकाश पूर्ण रूपमा अवरुद्ध हुने हुँदा सूर्यग्रहण लाग्नेछ । यस दृश्यलाई गुगलले विशेष एनिमेसन मार्फत देखाउने छ । प्रयोगकर्ताहरूले गुगलमा ‘सूर्य ग्रहण’ टाइप गरी सूर्य ग्रहणलाई ग्राफिक दृष्यमा देख्न सकिनेछ । सूर्य चार मिनेटको लागि �. . .