slider

नयाँ पुस्ताले ढोका ढकढक्याएका कारण पद छाडेको हुँ ः डा.बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले राजनीतिमा नयाँ पुस्तालाई प्रोत्साहन गर्न पूराना राजनीतिक दलहरु सच्चिनुपर्ने बताएका छन् । बिहीबार पत्रकार सम्मेलन गर्दै उनले वैकल्पिक राजनीतिक अभियन्ताहरुले नेतृत्वकारुपमा नयाँ पुस्तालाई अगाडि सार्नुपर्ने भन्दै पूराना राजनीतिक दलहरु कि स�. . .


इटहरीमा छिमेकी बीच झगडा हुदा एकजनाको मृत्यु

सुनसरी । इटहरी उपमहानगरपालिका-१६ उब्दीका ४२ वर्षीय रामकुमार चौधरीको छिमेकीको कुटपिटबाट ज्यान गएको छ। चौधरीलाई सामान्य लेनदेनको विवादमा छिमेकी ५० वर्षीय लाल चौधरीले कुटपिट गरेका थिए। कुटपिटबाट उनको टाउकोमा गम्भीर चोट लागेको थियो। उपचारका क्रममा उनको ज्यान गएको प्रहरीले जनाएको छ। कुटपिटबाट घाइते . . .


विराटनगर १४ जतुवामा जुवा खेलिरहेको ठाँउबाट नगद सहित ४ जना पक्राउ

विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङले विराटनगर १४ जतुवाबाट जुवातास खेलिरहेको अवस्थाबाट नगद सहित ४ जनालाई बुधबार राती पक्राउ गरेको छ । गोप्य सुचनाको आधारमा विराटनगर १४ बस्ने ४५ वर्षीय राजेश रञ्जितकारको घरमा जुवातास खेलिरहेको भन्ने सुचना पाउन साथ जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले उनी. . .


महासंघ अध्यक्ष राउतले अर्थमन्त्री खनाललाई सुझाव दिदैं भने–आन्दोलनपछि देश नयाँ बाटोमा

विराटनगर । नेपाल उद्योग बाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले मुलुकले ठूलो क्षति बेहोरेको भएपनि निजी क्षेत्र हतोत्साहित नभएको बताएका छन् । जेनजी आन्दोलनपछि गठित अन्तरिम सरकारका अर्थमन्त्री रामेश्वर खनाललाई महासंघ कोशीको सुझाव दिदैं अध्यक्ष राउतले आन्दोलनले मुलुकलाई नयाँ बाटोतर�. . .


जिल्ला प्रहरी कार्यालय झापाको हिरासतमा रहेका थुनुवाको मृत्यु

झापा । झापामा एक थुनुवाको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर नगरपालिका- २ का ३९ वर्षीय थपेन्द्रबहादुर कार्की रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार थुनुवा कार्की हाडनाता करणी गरेको आरोपमा पक्राउ परी जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका थिए । बुधबार द�. . .


झापामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

झापा । झापामा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। गएराति बिर्तामोड नगरपालिका( ७ खालबाडीस्थित नामथर वतन नखुलेको तराई मूलको जस्तो देखिने अन्दाजी ३५ वर्षीय पुरुषलाई एउटा जंगली हात्तीले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए। हात्तीले कु. . .


संविधान र कानुनअनुरूप नै हामी सबैले काम गर्नुपर्छ:मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विधिको शासन, कानुनी राज र संवैधानिक सर्वोच्चता भएको मुलुकमा कसैको हुकुमी शासन नचल्ने बताएका छन्। सामाजिक सञ्जालमा उनले संघ, प्रदेश र स्थानीय तह सबै तहको सरकार सुशासनसहित र भ्रष्टाचारमुक्त ढंगले सञ्चालन हुनुपर्नेमा जोड दिए । ‘आफ्नो कानु. . .


मन्त्री बन्न लागेकी डा.संगीताको नाम काटिंदा तरंग–‘अन्याय मात्र होइन अत्याचार नै भयो’

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मन्त्रीका रुपमा डा.संगीता कौशल मिश्रको नाम गत आइतबार सिफारिस भएर अन्तिम समयमा सोमबारका दिन काटियो । भ्रष्टाचारलगायतका मुद्दा विचाराधिन एवम छानविनका क्रममा रहेको भनी समाचारहरु आएपछि सुशीला कार्की नेतृत्वको सरकारले उनको हटायो । नाम हटाइएपछि उनको पक्ष र. . .


साफ यू–१७ च्याम्पियनसिपःसेमिफाइनलमा नेपाल भारतसँग भिड्दै

काठमाडौं । साफ यू–१७ च्याम्पियनसिपमा आज (बिहीबार)सेमिफाइनल खेल हुँदैछ । श्रीलंकामामा जारी च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले साविक विजेता भारतसँग भिड्दै छ । नेपाल र भारतबीचको खेल कोलोम्बो रेसकोर्समा नेपाली समय अनुसार बेलुका ७ः४५ बजे सुरु हुनेछ ।त्यसअघि बंगलादेश र पाकिस्तानबीच दिउँसो ३ः४५ बजे प�. . .


आज नवरात्रको चौथो दिन, कुष्माण्डा देवीको पूजा–आराधना गरिँदै

काठमाडौं । नवरात्रको चौथो दिन आज दशैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजा–आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात् दुर्गा पक्षको चौथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजा–आराधना गरिन्छ ।नवरात्रको पहिलो दिन दशैँघर वा पूजाकोठामा वैदिक विधि. . .


नागरिक शैलीमा विराटनगरका कार्यक्रममा देखिए अर्थमन्त्री खनाल

विराटनगर । संघीय सरकारका मन्त्री काठमाण्डौबाट  विराटनगर आउँदा विमानस्थलमा कार्यकर्ता तथा शुभचिन्तकहरुको लावालस्कर गाडी र भिड हुन्थ्यो । मन्त्री आउने भनेपछि प्रशासनिक तम्तयार पनि उतिकै देखिन्थ्यो।  हातमा  बुक्की र खादाहरु लिएर पुग्नेहरुले विमानस्थल खचाखच ‌। तर बुधबार  भने विराटनगर विमानस्थलको द�. . .


विराटनगर बसपार्कमा यात्रु सहयाता कक्ष संचालनमा

विराटनगर । दशैंतिहार जस्ता ठूला पर्व नजिकिँदै गर्दा यात्रुहरुलाई सहज बनाउन विराटनगरको बसपार्कमा यात्रु सहयाता कक्ष संचालनमा ल्याइएको छ । यात्रुहरुको सुरक्षा, जानकारी आदान–प्रदान र सहजीकरणलाई लक्षित गर्दै जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी कबित कट्वालले यात्रु सहायाता कक्षको बुधबा. . .