slider

विराट टिचिङमा १६ दिनदेखि चुपचाप छन् जेनजी आन्दोलनका घाईते सन्तनु ढकाल

सोनु साह विराटनगर । गत भदौ २३ गते देशव्यापी रूपमा फैलिएको जेनजी आन्दोलनका क्रममा इटहरीमा प्रहरीको गोली लागेर १९ वर्षीय सन्तनु ढकाल गम्भीर घाइते भए । रगतले लतपत भएका ढकाललाई मोरङको बुढीगंगा गाउँपालिका २ मा रहेको विराट मेडिकल कलेज टिचिङ हस्पिटलमा उपचारका लागि भर्ना गरियो । मोरङ सुन्दरहरैंचाको सुकुन�. . .


तोकिएकै मितिमा निर्वाचन गराउन सरकारसँग माओवादीको माग

काठमाडौं । नेकपा माओवादी केन्द्रले घोषित मितिमै निर्वाचन गराउन सरकारसँग माग गरेको छ । आज बसेको स्थायी कमिटीको बैठकले फागुन २१ मै निर्वाचन गर्न सरकारसँग माग गर्ने निर्णय भएको प्रवक्ता अग्नि सापकोटाले बताए । बैठकले जेनजीसहित परिवर्तनकारी शक्तिहरूसँग संवाद गर्ने र समाजवादी मोर्चा र विचार मिल्ने शक्�. . .


राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीबीच भेटवार्ता भएको छ । राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा समसामयीक राजनीति, फागुन् २१ मा तोकिएको प्रतिनिधिसभा निर्वाचनको तयारी तथा सुरक्षा अवस्थाका बारेमा छलफल भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।. . .


मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता

जनकपुर । मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले समर्थन फिर्ता लिएको छ । आज जनकपुरधामस्थित नेपाली कांग्रेस मधेश प्रदेशको कार्यालयमा बसेको संसदीय दलको बैठकले समर्थन फिर्ता लिनुका साथै मन्त्रिहरुलाई पनि फिर्ता बोलाउने निर्णय गरेको संसदीय दलका नेता कृष्णा यादवले जानकारी दिए । नेपाली कांग्रेसबाट मध�. . .


विराटनगरको जैन भवनमा आज डान्डिया नाईट, डिजे अभिको विशेष प्रस्तुति

विराटनगर । आज साँझ विराटनगरको जैन भवनमा डान्डिया नाईट २०२५–स्टेप फर स्माईल आयोजना हुने भएको छ । ह्यासट्याग वाई कौशल अग्रवालको आयोजनामा हुन लागेको यो सांगीतिक तथा सांस्कृतिक कार्यक्रममा भारतको सिलगुडीबाट आएका चर्चित डिजे अभिले विशेष प्रस्तुति दिनेछन् । कार्यक्रमको सुरुवात भव्य महाआरतीबाट गरिने ह्. . .


रास्वपाको वेबसाइट ह्याक, लामिछानेलाई लक्षित गर्दै लेखियोः हामी न क्षमा दिन्छौँ, न बिर्सन्छौँ

काठमाडौँ । आफूलाई ‘जेनजी राइजिङ नेपाल’ बताउने एक ह्याकर समूहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आधिकारिक वेबसाइट ह्याक गरेको छ । ह्याकर समूहले पार्टीको वेबसाइटको ‘प्रेस विज्ञप्ति’ सेक्सनमा एसक्यूएल इन्जेक्सन (SQL Injection) आक्रमण गरी नियन्त्रणमा लिएर आफ्नो सन्देश राखेको हो । जेनजी विद्रोहका क्�. . .


काँकरभिट्टा नाकाबाट दुई महिनामै दुई अर्ब ८४ करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात

झापा । चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो दुई महिनामा काँकरभिट्टा नाकाबाट दुई अर्ब ८४ करोड ४८ लाख ८४ हजार रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार साउन–भदौ महिनामा पेट्रोलियम पदार्थ आयातबाट मात्रै एक अर्ब ३९ करोड ८६ लाख ३० हजार रुपैयाँ राजश्व संकलन भएक�. . .


पाकिस्तानमा गरिबी दर २५.३ प्रतिशत : विश्व बैंक

काठमाडौं । पाकिस्तानमा गरिबी दर तीव्र गतिमा बढ्दै गएको विश्व बैंकको ताजा प्रतिवेदनले देखाएको छ । ‘रि–क्लेमिङ मोमेन्टम टुवाड्र्स प्रोसपेरिटी : पाकिस्तान’स पभर्टी, इक्विटी एन्ड रेजिलियन्स असेस्मेन्ट’ शीर्षकको प्रतिवेदनमा देशका कमजोर समुदायलाई जोगाउन दीर्घकालीन र समावेशी सुधारको आवश्यकता तत्काल �. . .


नवरात्रिको तेस्रो दिन माता चन्द्रघण्टाको पूजा आराधना गरी मनाइँदै

विराटनगर । आज नवरात्रिको तेस्रो दिन हिन्दु धर्माबलम्बीहरुले घरघरमा माता चन्द्रघण्टाको पूजाआराधना गरी मनाउँदै छन् । नवदुर्गा देवी मध्येकी चन्द्रघण्टाको पूजा गर्नाले माताको आशिर्वाद हामीमाथि सधैँभरि रहन्छ भन्ने कुरा धार्मिक ग्रन्थहरुमा उल्लेख छ । दुःख कष्टबाट मुक्तिका लागि गाइको दूधबाट बनाइएका . . .


विराटनगरको जेन्जी आन्दोलनमा भन्सार कार्यालयबाट चोरी भएका सामान प्रहरीले खोजेर बुझायो

विराटनगर । गत भदौ २४ गते विराटनगरमा भएको जेन्जी आन्दोलनको क्रममा चोरी भएका सामग्री ईलाका प्रहरी कार्यालय रानी विराटनगरले नियन्त्रणमा लिएर रानी भन्सारलाई बुझाएको छ । आन्दोलनको नाउँमा उग्र भीडमा उत्रिएका समूहले कार्यालय भित्रका विभिन्न सामग्री र सवारी साधन चोरी भएको थियो । आन्दोलनको नाँउमा चारी भएक�. . .


अर्थमन्त्री खनाल बुधबार विराटनगर आउँदै

विराटनगर । अर्थमन्त्री रामेश्वर खनालले बुधबार विराटनगर आउने भएका छन् । अनलाइन भ्यालुएसन सफ्टवेयरको उदघाटन तथा गत भदौ २४ मा जलेका अर्थमन्त्रालय मातहतका कार्यालयको अनुगमनका लागि उनी विराटनगर आउने भएका हुन् । खनालले आन्तरिक राजस्व कार्यालय विराटनगरको ध्वस्त भवनको निरीक्षण गर्नेछन् । गत भदौ २४ को प्�. . .


जेनजी आन्दोलनको क्रममा सार्वजानिक सम्पतिमा आगजनी गर्ने एकसय जना प्रहरीको निगरानीमा

विराटनगर । जेनजी आन्दोलनको क्रममा गत भदौ २४ गते मोरङमा उपद्रो मच्चाउने एकसय बढीको प्रोफाइल प्रहरीले तयार पारेको छ । जेनजी पुस्ताको आडमा घुसपैठ गरेर सार्वजानिक सम्पतिमा आगजानी गर्ने व्यक्तिहरुको डिजिटल फायल प्रहरीले तयार पारेको हो । मोरङ प्रहरीले घटनामा संलग्न भएर आफैं बहादुरी प्रदर्शन गर्दै भिडि�. . .