slider

आज यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल मनसुनी वायुको प्रभाव केही कमजोर रहेको छ तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले कोशी प्रदेशलगायत देशको पहाडी भूभागमा साधरणतया बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्था�. . .


यो वर्ष संस्थागत विद्यालयका २० हजार बढी विद्यार्थीले छात्रवृत्ति पाए : बालेन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले यो वर्ष संस्थागत विद्यालयका २० हजारभन्दा धेरै विद्यार्थीलाई छात्रवृत्ति पाएको बताएका छन् । सोमबार मेयर बालेनले सामाजिक सञ्जालमार्फत यस्तो जानकारी गराएका हुन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘एउटा कानुन कार्यान्वयनले यो वर्ष २० हजारभ. . .


धरानमा आगजनी गर्ने १५० बढी विरुद्ध उजुरी

सुनसरी । सुनसरीको धरानमा गत भदौ २४ गते जेनजी आन्दोलनको आवरणमा भएका आगजनी र तोडफोड घटनामा संलग्न १५० भन्दा बढीको नाम किटान गर्दै इलाका प्रहरी कार्यालय धरानमा उजुरी दर्ता भएको छ। एमाले, कांग्रेस र माओवादी कार्यालयमा आगजनी र निजी घरमा तोडफोड गर्नेहरू विरुद्ध छुट्टाछुट्टै उजुरी परेको प्रहरीले जनाएको छ। . . .


तातोपानी नाकासँग जोड्ने कोदारी राजमार्ग सञ्चालनमा

काठमाडौं। चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानीसँग जोड्ने कोदारी राजमार्ग सोमबार दिउँसोदेखि सञ्चालनमा आएको छ। उक्त राजमार्गअन्तर्गत भोटेकोशी गाउँपालिका-२ को कोदारी, इर्कुसहित पाँच स्थानमा पहिरो हटाएर सडक सुचारु गरिएको हो।   ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विक. . .


दशैं लक्षित विराटनगरका यातायात व्यवसायीले थपे लगानी, यात्रुलाई सहज हुने

प्रेम देवान विराटनगर । हिन्दुहरुको महान पर्व दशैंलाई लक्षित गरी विराटनगरका यातायात व्यवसायीले यात्रुहरुलाई सहज बनाउनको लागि थप लगानी गरेका छन् । यात्रुहरुको चाप बढ्ने अनुमानसहित यातायात व्यवसायीले लामो तथा छोटा दुरीका नयाँ सुविधा सम्पन्न बसहरु थपेका हुन् । अघिल्ला वर्षहरूमा जस्तै यस वर्ष पनि दश�. . .


बंगलादेशले कच्चा जुट रोक्दा सुनसरी–मोरङका छवटा उद्योग संकटमा

विराटनगर । बंगलादेश सरकारले नेपालमा आउने कच्चा जुट निर्यात रोक्दा सुनसरी–मोरङ औद्योगिक करिडोरमा रहेका छवटा जुट मिल संकटमा परेका छन् । उद्योगसँगै यसका काम गरिरहेका श्रमिकको मेत रोजीरोटी रोकिने स्थिति देखिएको छ । बंगलादेशमा त्यहाँका व्यवसायीले खुला र निःसर्त रूपमा जुटको निर्यात गर्दै आएको थिए । तर त. . .


पदभार ग्रहणपछि महावीरले भने : मन्त्रालयमै बस्छु, आफैं पकाएर पनि खान्छु

काठमाडौं । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले पदभार ग्रहण गरेका छन् । आज सोमबार शीतल निवासमा राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ ग्रहणपछि सिंहदरबारस्थित मन्त्रालयमा आएर पुनले पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहणपछि बोल्दै उनले मन्त्री क्वाटर र सरकारबाट प्राप्त हुने सेवा नल. . .


विराटनगरस्थित कोइराला निवासबाट विश्वप्रकाशले भने–नयाँ ढंगले पार्टी बढ्छ

विराटनगर । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मंसिरसम्ममा महाधिवेशन गरेर पार्टीलाई नयाँ ढंगले अगाडी बढाउने बताएका छन् । विराटनगरस्थित कोइराला निवासमा सोमबार उनले मंसिरसम्ममा महाधिवेशन गर्नुपर्ने कुरामा जोड दिएका हुन् ।गत भदौ २४ मा प्रदर्शनकारीहरूले आगजनी गरेर कोइराला निवास जलेक�. . .


चीनले प्रयोगमा ल्यायो स्मार्ट ड्राइभिङ एवम मूल्याङ्कन प्रणाली

एजेन्सी । चीनले स्मार्ट ड्राइभिङ एवम मूल्याङ्कन प्रणाली प्रयोगमा ल्याएको छ । चाइना अटोमोटिभ इन्जिनियरिङ रिसर्च इन्स्टिच्युटले देशको पहिलो पिरामिड आकारको मूल्याङ्कन ढाँचा सुरु गरेको हो । जुन बहुस्तरीय बेन्चमार्क हो, जुन वैज्ञानिक र कडाईका साथ स्वायत्त रुपमा ड्राइभिङ क्षमताहरूको ग्रेडिङ गर्न ड�. . .


नवनियुक्त चार मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौँ । नवनियुक्त चार मन्त्रीहरूले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालय शीतल निवासमा आज(सोमबार) आयोजित विशेष समारोहमा नवनियुक्त मन्त्रीहरू अनिलकुमार सिह्ना, महावीर पुन, मदनप्रसाद परियार र जगदीश खरेलले सपथ गराएका हुन् । आइतबार सिफारिस भएकी. . .


जीवन विकासको स्वयंसेवक दिवसमा १६० स्थानमा श्रमदान

विराटनगर । जीवन विकास लघुवित्त वित्तीय संस्थाले विभिन्न रचनात्मक कार्यक्रम गरी स्वयंसेवक दिवस मनाएको छ । जीवन विकास समाजको स्थापना दिवसको अवसर पारेर असोज ५ गते आइतबार ‘जीवन विकास स्वयंसेवक दिवस’ मनाएको हो । जीवन विकासका १६० वटा शाखा कार्यालयहरु छन् । सबै शाखा कार्यालयहरुले स्वयंसेवक दिवसमा विभिन्�. . .


सागर डिष्टिलरीको आईपीओमा २२ गुणा बढी आवेदन

काठमाडौं । सागर डिष्टिलरी लिमिटेडको आईपीओमा अन्तिम दिनसम्म २३ लाख ५२ हजारभन्दा बढीले आवेदन दिएका छन् । सिडिएससी एण्ड क्लीयरिङ लिमिटेडले दिएको जानकारी अनुसार यी आवेदकहरु बाट करिब २ करोड ६५ लाख कित्ता आईपीओ माग भएपछि यो निष्कासनमा २२ गुणाभन्दा बढी ओभर सब्स्क्राइब भएको हो ।सर्वसाधारणका लागि निष्का�. . .