विराटनगर । नेपाल बिद्युत प्राधिकरण विराटनगर वितरण केन्द्र अन्तर्गत टंकी सवस्टेसन भित्र ३३ के.भी. का तीनवटा फिडरको जम्पर जलेका कारण विराटनगरको आधा क्षेत्रमा दुई घण्टासम्म बिद्युत अवरोध हुने भएको छ । नेपाल बिद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रका प्रमुख सरोजकुमार शरणका अनुसार टंकीबाट आपूर्ति हु�. . .
काठमाडौं । अन्तरिम सरकार प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तारको तयारी गरेकी छन् । नवनियुक्त मन्त्रीहरुको शपथका लागि आज दिउँसो दुई बजेको समय निर्धारण गरिएको छ । कार्कीले आइतबार पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन, अतिरिक्त स्वास्थ�. . .
काठमाडौं । नेपालमा पछिल्लो समय सुनको मूल्य निरन्तर चुलिँदै गएको छ । दैनिक जीवनमा यसको प्रत्यक्ष प्रभाव त सामान्य उपभोक्ताले महसुस नगरे पनि विवाह, चाडपर्व र गहना कारोबारसँग जोडिएका हजारौँ परिवारका लागि यो संवेदनशील विषय बनेको छ । सुन केवल गहना मात्र नभई पूँजी सुरक्षित राख्ने प्रमुख साधन भएकाले यसको म�. . .
विराटनगर । विजया दशमी २०८२ का अवसरमा सुनसरी जिल्ला अदालत, इनरुवाले दशैं अवधिमा पनि आवश्यक न्यायिक कामकाज निरन्तर हुने गरी विशेष व्यवस्था गर्ने भएको छ । अदालतका अनुसार असोज ६ गतेदेखि असोज २० गतेसम्म नियमित कामकाज बन्द रहने भए पनि मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ९ बमोजिम आवश्यक कानुनी प्रक�. . .
काठमाडौं । वडादशैंका बेला नेपाली समाजमा टीका र जमराको विशेष महत्व छ । दशैंमा रातो र सेतो टीक लगाउने चलन छ । हिन्दू धर्मावलम्बीहरूले दसैंको नवमीको दिन विधिपूर्वक राखिएको जमराको धार्मिक र वैज्ञानिक कारणहरु रहेको अध्येताहरुको भनाइछ । जमरा भनेको जौको अङ्कुर हो र यसको प्रयोग परम्परागत रूपमा विशेष धार्मि. . .
काठमाडौं । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने हिन्दुहरूको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाउने गरिन्छ । बडा दसैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजा कोठा वा दसैँ घरमा वैदि�. . .
विराटनगर । विराटनगर आयोजित रिद्धि सप्लायर्स, हिकभिजन नेपाल र निओटेरिक नेपालको सहकार्यमा ज्ञान–साझेदारी कार्यक्रम शनिवार सम्पन्न भएको छ । मोरङ जिल्ला प्रहरी कार्यालयका एसपी नारायण चिमरिया प्रमुख अतिथि रहेका कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइराला, जिल्ला ट्राफिक कार्यालय प्रमुख राज�. . .
काठमाडौँ । सरकारले सरकारी खर्चमा व्यापक कटौती गर्ने र क्षतिग्रस्त भौतिक पूर्वाधारको पुनर्निर्माणका लागि एक कोष तथा समिति गठन गर्ने लगायतका महत्त्वपूर्ण निर्णय गरेको छ । असोज ५ गते बसेको मन्त्रिपरिषद् बैठकले यी निर्णयहरू गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए । गृहमन्त्री अर्यालका अनुसा�. . .
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकमा मनोज सिलवाललाई नियुक्त गरिएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई पदबाट हटाएर सिलवाललाई नियुक्त गरिएको हो ।हालका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई जल तथा ऊर्. . .
काठमाडौं । हामी नेपालका संयोजक तथा जेनजी अभियान्ता सुदन गुरुङले आइतबार सिंहदरबारमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै संविधान खारेजको विषयमा स्पष्ट धारणा सार्वजनिक गरेका छन् ।गुरुङले धेरै जनताबाट संविधान खारेजको माग आएको स्वीकार गरे पनि आफू एक्लैले यस्तो ठूलो निर्णय गर्न नसक्ने बताएका छन् । उनले भ. . .
विराटनगर । जेनजी आन्दोलनको नाममा गत भदौ २४ गते आगलागी गरेर ध्वस्त बनाइएका जिल्ला प्रशासन कार्यालय मोरङलाई विराटनगरका उद्योगी राजेन्द्र राउतले दश थान कम्प्यूटर सहयोग उपलब्ध गराएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ कोशीका अध्यक्ष समेत रहेका राउतले प्रशासनिक दैनिक कार्य सञ्चालनका लागि उपलब्ध कम्प्. . .
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज आर्थिक वर्ष २०८१–८२ को वार्षिक प्रतिवेदन पेश गरेको छ । राष्ट्रपति भवन, शीतल निवासमा आयोजित कार्यक्रममा आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले नेपालको संविधानको धारा २९४ बमोजिम उक्त प्रतिवेदन पेश गरेका हुन् ।. . .