काठमाडौँ । पेट्रोलियम पदार्थमा लगाएको पूर्वाधार करबाट आठ वर्षमा एक खर्ब २५ अर्ब रुपैयाँ सङ्कलन भएको छ । सरकारले पेट्रोलियम पदार्थमा लगाउँदै आएको पूर्वाधार करबाट आठ वर्षमा एक खर्ब २५ अर्ब ३५ करोड रुपैयाँ सङ्कलन भएको नेपाल आयल निगमले जनाएको हो । सरकारले आर्थिक वर्ष २०७२/७३ को बजेटमार्फत एक हजार दुई सय . . .
काठमाडौं । फ्रेन्च लिग वानमा शीर्ष स्थानमा रहेको पेरिस सेन्ट जर्मेइन (पीएसजी) र ब्रेस्टले अंक बाँडेका छन् । आइतबार राति भएको खेलमा दुवै टिमले दुई दुई गोलको बराबरी खेल्दै एक अंक लिएका हुन् । पीएसजीले २ गोलको अग्रता जोगाउन असफल भएको थियो । पीएसजीका लागि ३८ औं मिनेटमा मार्को एसेन्सियो र ४५ औं मिनेटमा रान�. . .
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ६९ पैसा र बिक्री दर १३३ रुपैयाँ २९ पैसा रहेको छ । आइतबारको तुलनामा डलरको मूल्यमा आज कुनै घटबढ भएको छैन । युरो एकको खरिद दर १४४ रुपैयाँ ०२ पैसा र बिक्री दर. . .
काठमाडौं । काठमाडौं स्थित बेलायतको सन्डरल्याण्ड विश्वविद्यालयबाट सम्बन्धन प्राप्त आईएसएमटी कलेजका ३१९ जना विद्यार्थी दीक्षित भएका छन् । माघ १२ गते होटल याक एन्ड यतीमा आयोजित विशेष समारोहबीच बीबीए, बीएचएम, बीएस्सी आईटी (सीएसई) उत्तीर्ण ३१९ जना विद्यार्थीहरुलाई दीक्षित गरिएको कलेजले जनाएको छ । सम�. . .
काठमाडौं । सरकारले तीन तहकै सरकारको काममा स्पष्टता ल्याएर जिम्मेवार बनाउन कार्य विस्तृतीकरण परिमार्जनको तयारी थालेको छ । यसका लागि क्षेत्रगत समितिहरूबाट प्राप्त मस्यौदा प्रतिवेदन राष्ट्रियस्तरका स्वतन्त्र विज्ञहरूले संवैधानिक व्यवस्था, आवश्यकता, तहगत सरकारको क्षमता, अन्तर्राष्ट्रिय अभ्यास र . . .
विराटनगर । झापाको अर्जुनधारामा भएको महिलाको हत्यामा संलग्न एक व्यक्तिलाई झापा प्रहरीले सार्वजनिक गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनीमा आज पत्रकार सम्मेलनमार्फत् अभियुक्त चन्द्रप्रसाद प्रसाईलाई प्रहरीले सार्वजनिक गर्यो । माघ ८ गते बिहान अर्जुनधारा-६ स्थित ब्याडमिन्टन कबर्डहल नजिक ५० वर्ष�. . .
विराटनगर । ७१औं विश्व कुष्ठरोग दिवसका अवसरमा विराटनगर महानगरपालिकाले सेवाग्राहीहरुलाई प्रत्यक्ष लाभ हुनेगरी कार्यक्रम सञ्चालन गरेको छ । महानगर मातहतको स्वास्थ्य संस्थाबाट नियमित रुपमा कुष्ठरोगका औषधि खाने बिरामीलाई प्रत्यक्ष लाभ हुनेगरी विभिन्न कार्यक्रम सञ्चालन गरेको हो । यो रोगबाट अपाङ्ग�. . .
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की र संयुक्त अधिराज्य बेलायती सेनाका रथी तथा गोर्खा ब्रिगेडका कर्णेल कमाण्डेन्ट रिचार्ड वार्डलो ओविईसहितको टोलीबीच शिष्टाचार भेट भएको छ । गोर्खा ब्रिगेडको टोलीले पहिलो पटक सात वटै प्रदेशका मुख्यमन्त्रीमध्ये कोशी प्रदेशका मुख्यमन्त्री कार्कीसँग भ�. . .
विराटनगर । हिसान स्पोर्टस् मिटअन्तर्गत आज भएका विभिन्न विधाका खेलहरु सम्पन्न भएका छन् । आज भएको बास्केटबलको फाइनलमा शिक्षादिप र विकेभिएम, क्रिकेटको फाइनलमा कान्तिपुर र अरनिको, भलिबल छात्रतर्फ कान्तिपुर र मोडर्न एरा विजयी भए । बैजनाथपुर क्रिकेट मैदानमा भएको खेलमा कान्तिपुर र अरनिको कलेज विजयी भई �. . .
काठमाडौं । प्रहरीले पोखरा–४ नालाकोमुखस्थित सूर्यदर्शन सहकारीका संस्थापक अध्यक्ष गीतेन्द्रबाबु (जीबी) राईसहित तीन जनाविरुद्ध ‘डिफ्युजन’ नोटिस जारी गरेको छ । अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) मार्फत मुख्य प्रतिवादी राईसहित भूपेन्द्र राई र थानबहादुर बूढामगरविरुद्ध समेत ‘डिफ्युजन’ नोटिस जा. . .
विराटनगर । जनतामा संघीयता महंगो भएको भन्दै प्रदेश खारेजीको माग उठ्दै गर्दा यता, कोशी प्रदेश सरकाले भने सेवा सुविधा प्राप्त गर्न मिल्ने व्यवस्थासहितको अध्यादेश ल्याएको छ । केही संशोधन गर्न बनेको अध्यादेश २०८० मार्फत कोशी प्रदेशसभामा माघ ६ गते गाडी सुविधा दिन मिल्ने व्यवस्थासहितको अध्यादेश ल्याए�. . .
विराटनगर । काेशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले संघीय सरकार माेटाउने कर प्रणालीले प्रदेश सरकार आत्मनिर्भर बन्न नसक्ने बताएका छन् । प्रदेश सरकारले गठन गरेकाे उच्चस्तरीय राजश्व अध्ययन कार्यदलकाे बैठकमा आइतबार मुख्यमन्त्री कार्कीले संवैधानिक र कानूनी व्यवस्था जेसुकै भएपनि संघ नै माेटाउने कर. . .