काठमाडौं । प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटमा त्रिभुवन आर्मी विजयी भएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आइतबार भएको खेलमा आर्मीले कर्णाली प्रदेशलाई १६४ रनले पराजित गरेको हो । आर्मीको पाँचौं जित हो । कर्णालीको भने यो पाँचौ हार हो । पहिला ब्याटिङ गरेको आर्मीले निर्धारित ओभरमा ५ विकेट गुमाएर २�. . .
काठमाडौं । मुलुकको शान्ति सुरक्षा थप मजवुद बनाउन तीन तहका मन्त्रीहरुबिच छलफल भएको छ । गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा बसेको विषयगत समितिको बैठकले तीन तहमा भइरहेको शान्ति सुरक्षाका विषयमा बृहत छलफल भएको हो । संघ, प्रदेश र स्थानीय तह समन्वय तथा अन्तर सम्बन्ध ऐन २०७७ को दफा २२ बमोजिम बसे�. . .
काठमाडौं । कार्यस्थलमा आधारित रोजगारमूलक प्रशिक्षण कार्यक्रम (एप्रेन्टिसिप) सञ्चालनका लागि त्रिपक्षीय सम्झौता गरिएको छ । विभिन्न छ वटा उद्योगहरुले कूल एक हजार ६ सय ६३ जना प्रशिक्षार्थी कामदार छनौटगरी प्रशिक्षण प्रदान गरी रोजगारी दिलाउने उद्देश्य अनुरुप उक्त सम्झौता गरिएको हो । उद्योग वाणिज्य त�. . .
विराटनगर । काठमाण्डौंमा हुण्डि कारोबार गर्दै आएको आरोपमा दुईजना पक्राउ गरेका छन् । काठमाण्डौं महानगरपालिका–१० का युवराज प्रसाँई र धरानका विश्वास राईलाई पक्राउ गरिएको हो । प्रसाईको घरमा अवैध रुपमा नेपाल राष्ट्र बैंकबाट अनुमति नलिई रकमको हुण्डी कारोबार गरिरहेको सूचनाको आधारमा केन्द्रीय अनुसन्धा�. . .
विराटनगर । मोरङ र झापाको दुई स्थानबाट लागुऔषध ब्राउन सुगर सहित २ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा मोरङको विराटनगर महानगरपालिका १२ का २३ बर्षीय शौरभ सोनी र झापाको दमक नगरपालिका ९ का २६ बर्षीय पासाङ तामाङ रहेका छन् । शनिबार दिउसो साढे ४ बजे विराटनगर महानगरपालिका १५ स्थित एक नम्बर ढाटबाट लागुऔष�. . .
भोजपुर । भोजपुरको दक्षिणी क्षेत्रका नागरिकलाई सडकका माध्यमबाट तराईका जिल्ला पुग्न निकै कठिन हुने गरेको थियो। पछिल्लो समय अरुण नदीमा पानी जेटबोट सञ्चालनमा आएपछि स्थानीयलाई यात्रा गर्न सहज भएको छ। यसअघि यहाँका ठूला नदी दूधकोशी र अरुणमा पुल नहुँदा सवारीसाधन सञ्चालनका लागि स्थानीयले सास्ती भोग्दै आ�. . .
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले जनताको निराशा र आक्रोशलाई उपयोग गरेर प्रतिगमनकारीबाट राजनीतिक अस्थिरता पैदा गर्ने काम भइरहेको बताएका छन् । आइतबार पार्टीको केन्द्रीय परिषद्कोदोस्रो बैठकलाई सम्बोधन गर्दै उनले सरकारले जनपक्षीय काम गर्ने प्रयत्न गरिरहेपनि जनताको नि�. . .
काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को जुरी कमिटीमा अभिनेता प्रदीप खड्का, अभिनेत्री दीया मास्के र साउन्ड डिजाइनर किशोर आचार्य मनोनित भएका छन् । निफका अध्यक्ष केपी पाठकले प्रदीप खड्का फिचर फिल्मतर्फ, अभिनेत्री दीया मास्के सर्ट तथा डकुमेन्ट्रीतर्फ र किशोर आचार्य डनकिहोटे अवार्डको. . .
विराटनगर । सूर्यज्योति लाइफ इन्स्योरेन्सले घातक रोगको उपचारको लागि बीमा सम्झौता बमोजिमको दाबी भुक्तानीको चेक हस्तान्तरण गरेको छ। मोरङको धनपालथान-६ मा बस्दै आएका राकेश कुमार राजवंशीलाई शाखा प्रबन्धक कबिराज दाहाल एवं अभिकर्ताहरुको टिमले चेक हस्तान्तरण गरेका हुन्। राजवंशीलाई बीमा सम्झौता बमोजि�. . .
-चन्द्रकुबेर खापुङ यो भव सागर तर्दैखेरि सन्जोगले हजुर गर्दै खेरि हुन त सायद लेटै भयो तर नि आखिर भेटै भयो नलेखि हजुर भेटिदैन लेखेको हजुर मेटिदैन हातैले घाम के छेक्छ र भाग्यको लेखा को देख्छ र कसरी पौडें माझसम्म कसरी बांचेछु आज सम्म के मन्दिर भन्नु गजुर बिना के बाँचे भन्नु हजुर बिना धन्न पो ह�. . .
विराटनगर । कोशी प्रदेश सरकारले मन्त्री परिषद विस्तार गर्ने तयारी गरेको छ । मुख्यमन्त्री कार्कीले तीन मन्त्री र एक राज्यमन्त्री नियुक्ति गर्ने तयारी रहेको स्रोतले जनाएको छ । तर, कहिले मन्त्रीपरिषद विस्तार हुने भन्ने मिति चाँही तय भएको छैन । मन्त्री परिषद विस्तारको विषयमा सामान्य छलफल भएको माओवादी �. . .
गण्डकी। नेपाल राष्ट्रको एकीकरणसँग सम्बन्ध राख्ने लमजुुङको राइनासकोटमा बसेर तत्कालीन समयमा द्रव्य शाहदेखि पृथ्वीनारायण शाहसम्मले रणनीति बनाएका कारण यसलाई रणनीतिक कोटकारुपमा समेत लिने गरिन्छ । आँखै अगाडि देखिने अन्नपूर्ण, गणेश, मनास्लु, लमजुङ, माछापुच्छ्रे लगायतका हिमशृङ्खलाको रमणीय दृश्यसँगै . . .