slider

विराटनगरमा बुधबारदेखि हिसान स्पोट्र्स मिट

विराटनगर । हिसान स्पोट्र्स मिट आगामी बुधबारदेखि सुरु हुन भएको छ । हिसानको १२ औं संस्करण अन्तर्गत हुने खेलहरु उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ, नेपाल मोरङ (हिसान)ले विराटनगरमा आयोजना गर्ने भएको हो । विराटनगरमा पत्रकार सम्मेलन गर्दै हिसान स्पोट्र्स मिट बारे जानकारी दिइएको छ । माघ १० देखि माघ १६ �. . .


बर्लिन महोत्सवमा मुख्य विधामा प्रतिस्पर्धा गर्दै नेपाली चलचित्र

काठमाडौं । पहिलो निर्देशकीय चलचित्र ‘कालोपोथी’ मार्फत अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा बलियो उपस्थिति देखाउनुभएका निर्देशक मीनबहादुर भामको निर्देशनमा तयार भएको दोस्रो चलचित्र ‘शाम्बाला’ले विश्व प्रतिष्ठित ‘बर्लिन अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२४’ मा अन्तर्राष्ट्रिय चलचित्रको विधाअन�. . .


समाचार टिप्पणी : उदाउँदो रबिको अस्ताउँदो छवि!

काठमाडौं । कुनै राजनीतिक दलको नेतामाथि नैतिक प्रश्न उठ्यो भने त्यो नेताले के गर्नुपर्छ या त्यो नेता आवध्द दलको के भूमिका हुन्छ भन्ने प्रश्नले अहिले ठोस जवाफ मागिरहेको अवस्था छ । राष्ट्रिय स्वतन्त्र पार्टी अहिले यो प्रश्नको ठोस र चित्तबुझ्दो जवाफ दिनुपर्ने स्थानमा छ, जसको नेतृत्वमाथि नैतिक प्रश्न उ�. . .


चिसो बढेसँगै सगरमाथा क्षेत्रमा घटे पर्यटक

सुवास विश्वकर्मा /रासस सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ खुम्जुङका फुडोमा शेर्पालाई यस वर्षको हिउँद निकै सुनसान लागेको छ। विगत वर्षका चिसो मौसममा पर्यटकको चहलपहल सामान्य भएकामा यस वर्षको हिउँद सुनसानजस्तै बनेको उनको अनुभव छ । उनले भने, “पोहोर त पुसमै पनि अहिलेभन्दा अलि बढ�. . .


`वर्ल्ड स्ट्रोङगेस्ट वुमन’ विजेता दिपालाई सुन्दरहरैंचा नगरपालिकाको सम्मान

सुन्दरहरैंचा । भारतको हैदरावादमा सम्पन्न भएको १० औं वर्ल्ड स्ट्रेन्थलिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेस (आइबीपी) च्याम्पियनसिपमा ‘वर्ल्ड स्ट्रोङगेस्ट वुमन’ टाइटल विजेता दिपा विष्टलाई सुन्दरहरैँचा नगरपालिकाले सम्मान गरेको छ । सोमबार नगरपालिकाको सभाहलमा एक कार्यक्रम गर्दै सुन्दरहरैंचा नगरपाल. . .


२ महिना युद्ध रोक्न इजरायलको प्रस्ताव

काठमाडौं । इजरायल र हमासबीच जारी युद्ध रोक्नको लागि इजरायलले पहल गरेको थालेको जनाइएको छ । इजरायलले हमासलाई एक प्रस्ताव पठाउँदै दुई महिना युद्ध रोक्न भनिएको छ । मध्यस्थको भूमिका खेल्ने इजिप्ट र कतारमार्फत यो प्रस्ताव पठाइएको इजरायलको रक्षा विभागसँग सम्बद्ध अधिकारीले जानकारी दिएका छन् । यो प्रस्त�. . .


भारतको अयोध्यामा राम मन्दिरको उद्घाटन हुँदा विराटनगरमा उल्लासमय वातावरण (फोटो फिचर)

प्रेम देवान विराटनगर । भारतको अयोध्यामा राम मन्दिरको उद्घाटन भइरहँदा कोशी प्रदेशको राजधानी विराटनगर उल्लासमय वातावरण बनेको छ।सोमबार भारतको अयोध्यामा राम मन्दिरको स्थापना र रामललाको प्रतिमालाई प्राण प्रतिष्ठा गरिएसंगै विराटनगरमा शोभायात्रा र दिपावलीवलीको रुपमा मनाइएको छ ।विराटनगर ९ स्थित रामज�. . .


सुनसरी र मोरङबाट लागुऔषध गाँजा र ब्राउनसुगरसहित ५ जना पक्राउ

विराटनगर । सुनसरी र मोरङको दुई छुट्टाछुट्टै स्थानबाट लागुऔषध ब्राउनसुगर र गाँजासहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । नियन्त्रीत लागुऔषध गाँजाको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा सुनसरीको अस्थायी प्रहरी पोष्ट रासीबाट खटिएको प्रहरी टोलीले सोमबार दिउँसो धरान-११ का २९ बर्षीय कुमार तामा�. . .


इलाम गोल्डकप : आज अन्तिम क्वार्टरफाइनल खेल

विराटनगर । इलाम सदरमुकामस्थित ठूलो टुँडिखेलमा जारी इलाम गोल्डकपमा आज मंगलबार अन्तिम क्वार्टरफाइनल हुँदैछ । प्रतियोगिताको अन्तिम चार समूहमा छनोट हुने लक्ष्यसाथ आजको खेलमा पाँचथर युुवा क्लब र बुटबलको लुम्बिनी युवा क्लबले प्रतिस्पर्धा गर्दैछन् । यसअघि हिजो भएको खेलमा विजयी बन्दै न्युरोड टिम (एनआ�. . .


राष्ट्रिय सभा निर्वाचन : आजदेखि मौन अवधि सुरु, प्रचार प्रसार गर्न नपाइने

काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मौन अवधि सुरु भएको छ । निर्वाचन आयोगले कानूनबमोजिम ११ माघमा हुने निर्वाचनका लागि गएराति १२ बजेबाट मतदान नसकिँदासम्म मौन अवधि लागू गरेको हो । मौन अवधिमा कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न र निर्वाचन प्रचार प्रसार गर्न पाइदैन । आयोगले सामाजि�. . .


खोटाङमा सवारीसाधनको भाडादर घट्यो

खोटाङ । जिल्लामा सञ्चालन हुने लामो तथा छोटो दूरीका सबै सवारीसाधनको भाडादर घटाइएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको नेतृत्वमा यातायात व्यवसायी, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्रफिक प्रहरी कार्यालय र सरोकारवाला निकायको संयुक्त पहलमा यसअघि लिने गरिएको भाडादरलाई घटा. . .


सुन्दरहरैँचामा मावि स्तरीय खुल्ला कविता प्रतियाेगिता सम्पन्न

मणिराम दाहाल सुन्दरहरैँचा । माेरङकाे सुन्दरहरैँचा ७ स्थित विराट साहित्य समाजकाे आयाेजनामा कविशिराेमणि लेखनाथ पाैड्यालकाे १४० औ जन्मजयन्तीका अवसरमा मावि स्तरीय खुल्ला कविता प्रतियाेगिता सम्पन्न भएको छ ।   प्रतियाेगिता पाैडेल वन्धु एकता समाज इन्द्रपुर तथा पाैडेल वंश प्रतिष्ठानकाे प्रायाेजनमा �. . .