विराटनगर । विराट क्यान्सर इन्स्टिच्युटले विश्व क्यान्सर दिवसको अवसरमा क्यान्सर विरुद्धको विभिन्न सचेतना मूलक कार्यक्रम गर्ने भएको छ। फेब्रअरी ४ का दिन खेलकुद, योगा, साथै विविध कार्यक्रमको आयोजना गरेर विश्व क्यान्सर दिवस मनाउने तयारी रहेको विराट नर्सिङ होमका प्रमुख कार्यकारी अधिकृत डा. निकिता क. . .
विराटनगर । सुनसरी–मोरङ औद्योगिक करिडोरमा आधा दर्जन जुट मिल बन्द भएपछि पुनः नयाँ जुट मिल सञ्चालनमा आएको छ । करिडोरमा डेढ दशकअघिसम्म ११ वटा जुट मिल सञ्चालनमा थिए । त्यसमध्ये ६ वटा बन्द भएर पााचवटा मात्रै सञ्चालनमा रहेका थिए । जुट मिलको औचित्य सकिएको चर्चा चलिरहेको बेला नयाँ उद्योग स्थापना गरेर यसको संभ�. . .
काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) चैत १५ गतेबाट सुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको आइतबार बसेको बैठकले एसइईको परीक्षा चैत १५ देखि २७ गतेसम्म गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले बताए । चैत १५ गते अनिवार्य अंग्रजी, १६ गते नेपाली, १८ गते गणित, २० गते अनिवार्य व�. . .
टोकियो । जापानी चन्द्रयानमा रहेको सौर्य प्रणालीमा आएको समस्या समाधानको सम्भावना बढेको ‘जापान एरोस्पेस एक्सप्लोरेशन एजेन्सी (जाक्सा)’ ले सोमबार जनाएको छ । जाक्साले भनेको छ, “टेलिमेट्री डाटाअनुसार स्लिमका सौर्य कोषहरू पश्चिमदिशामा छन् र सूर्यको प्रकाश यान रहेको ठाउँमा परेपछि सौर्य प्रणालीले काम ग�. . .
विराटनगर । राष्ट्रियसभा निर्वाचनमा एमाले र राप्रपाले आपसी साझेदारी गर्ने निर्णय गरेका छन् । आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचन हुँदैछ । सहमति अनुसार एमालेकी उम्मेदवार रूक्मिणी कोईरालालाई राप्रपाले र राप्रपाका उद्दब पौडेललाई एमालेले सहयोग गर्ने भएको हो । राप्रपपा कोशी प्रदेश संसदीय दलक. . .
विराटनगर । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विराटनगर–२ का सम्बुद्ध भट्टाचार्यलाई नक्कली डाक्टरको आरोपमा पक्राउ गरेको छ । ४० वर्षीय भट्टाचार्यले नक्कली डाक्टर भई विभिन्न क्षेत्रमा ठगी गर्दै आएको आरोपमा पक्राउ गरिएको कार्यालयका एसपी रवीन्द्र रेग्मीले जानकारी दिएका हुन्। उनलाई . . .
काठमाडौं । प्रधानमन्त्रीकप एक दिवसीय क्रिकेटमा बागमती प्रदेश विजयी हुँदै शीर्ष स्थानमा उक्लिएको छ । मूलपानी मैदानमा सोमबार भएको खेलमा बागमतीले कर्णाली प्रदेशलाई ७ विकेटले पराजित गरेको हो । टस जितेर पहिलाब्याटिङ गरेको कर्णाली प्रदेशले २४.२ ओभरमा सवै विकेट गुमाएर ७८ रनमात्रै बनायो । कर्णालीका लागि. . .
काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनको आवश्यक सुरक्षा ब्यवस्था सहितको तयारी कार्य पुरा गरेको जनाएको छ । साथै आयोगले निर्वाचनका लागि प्रचार प्रसार काम बन्द गर्न आब्हान समेत गरेको छ । यही माघ ११ गते हुने मतदानका लागि निर्वाचक मण्डलको सदस्य रहेका प्रदेश सभाका सदस्य र गाउँपालिकाका अध्यक्�. . .
जनकपुर । भारतको अयोध्यामा नवनिर्मित भगवान राम मन्दिरको प्राण प्रतिष्ठाको अवसरमा आज(सोमबार) बेलुका जनकपुरधामस्थित जानकी मन्दिरमा सवा लाख दीप बालिने भएको छ ।राम मन्दिरको प्राण प्रतिष्ठाका दिन एक लाख २५ हजार दीप बाल्नुको साथै विशेष आरती गरिने तयारी गरिएको छ । राम मन्दिरको उदघाटनको दिन दुवै मुलुकका लाग�. . .
काठमाडौं । ग्यालेक्सी टेलिभिजन सञ्चालन गर्ने गोर्खा मिडिया नेटवर्कको सेयर विवादमा फसेका राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का अध्यक्ष रवि लामिछानेले पत्रकार सम्मेलनको तयारी गरेका छन् । प्रतिनिधि सभा सदस्य समेत रहेका लामिछानेले सोमबार(आज)साँझसम्म पत्रकार सम्मेलनमार्फत उठेका विषयमा जानकारी दिए . . .
विराटनगर । मुख्यमन्त्री केदार कार्कीले प्रदेशमा विद्युतीय सामाग्रीको उत्पादन गरी विद्युतको खपत वृद्धि गर्नुपर्नेमा जोड दिनु भएको छ। प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयले अन्तर्गत खानेपानी, सिँचाइ तथा उर्जा मन्त्रालयले विराटनगर, इटहरी र झापाको सुरूङ्गामा स्थापना गरेको विद्युतीय सवारी चार्ज. . .
काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले फौजदारी अपराधमा पीडितलाई न्याय दिलाउन प्रहरीले संवेदनशील भएर काम गरिरहेको बताएका छन् । उनले अपराधमा संलग्नहरू पीडितभन्दा मात्रै नभएर अनुसन्धानकर्ताभन्दा पनि शक्तिशाली र कानूनको ज्ञाता हुने गरेको बताए । अपराध अनुसन्धान विभागले �. . .