slider

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार, आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ६१ पैसा र बिक्री दर १३३ रुपैयाँ २१ पैसा रहेको छ। यस्तै, युरो एकको खरिद दर १४४ रुपैयाँ ५२पैसा र बिक्री दर १४५ रुपैयाँ १७पैसा रहेको छ। त्यसैगरी, बेलायती पाउण्ड ए�. . .


बागमतीमा लोकसेवाले माग्यो एकैपटक ११ सयबढी कर्मचारी

काठमाडौं । बागमती प्रदेश सरकार र स्थानीय तहका लागि प्रदेश लोक सेवा आयोगले अहिलेसम्मकै सर्वाधिक संख्यामा कर्मचारी माग गरेको छ । लोकसेवाले विभिन्न सेवा समूहमा एकैपटक १ हजार ११३ जना कर्मचारीका लागि आवेदन खुलाएको हो । आयोगका अध्यक्ष सुरेशमान श्रेष्ठले नेपालको लोक सेवा आयोगकै इतिहासमा सर्वाधिक संख्�. . .


नामको विषयलाई शान्तिमा अवतरण गराउने कुनै कन्ज्युँस्याई हुँदैन : मन्त्री जबेगु

विराटनगर । कोशी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री कमलप्रसाद जबेगुले पहिचान पक्षधरले उठाएका विषयलाई सम्भव भएसम्म सम्बोधन हुनेगरी छलफल प्रक्रिया अगाडि बढाइने बताएका छन् । आइतबार पत्रकार सम्मेलन गर्दै मन्त्री जबेगुले यस्तो बताएका हुन् । प्रदेश नामाकरणको विषयलाई शान्तिमा अवतरण गराउन कोशी प्र. . .


यू-१९ विश्वकपको पहिलो खेलमा नेपाल पराजित

काठमाडौं । आइसीसी यू १९ एक दिवसीय क्रिकेटमा नेपाल पहिलो खेलमा पराजित भएको छ । दक्षिण अफ्रिकामा जारी प्रतियोगितामा समूह डीमा रहेको नेपाल न्युजिल्याण्डसँग ६४ रनले पराजित भएको हो । न्युजिल्याण्डले दिएको ३०३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ओभरमा ९ विकेट गुमाएर २३८ रनमात्रै बनाउन सक्यो । नेपालक�. . .


सलले मुख थुनेर हत्या : तीन महिनादेखि खाटमुनि थियो शव

काठमाडौं । डेरामा बसेकी एक महिलाको शव हत्याको तीन महिनापछि सडेगलेको अवस्थामा फेला परेको छ । काठमाडौं महानगरपालिका-१५ शोभा भगवतीमातनहुँको भिमादकी ५१ वर्षीया सफिना मियाँको शव फेला परेको हो । घटनाको अनुसन्धानमा खटिएको प्रहरीले हत्या आरोपितलाई पक्राउ गरेपछि आइतबार पत्रकार सम्मेलन गरेको छ । उपत्यका प. . .


अयोध्यामा सोमबारका लागि सुरक्षा कडा(तस्बिरसहित)

काठमाडौं । भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरमा मूर्तिको प्राण प्रतिष्ठा समारोहका लागि सुरक्षा व्यवस्था मजबुत गरिएको छ । वर्षौको विवादपछि अदालती आदेशमा अयोध्यामा राम मन्दिर निर्माण गरिएको छ । त्यहाँ सोमबार राम मूर्तिको प्राणप्रतिष्ठा गरिँदैछ । समारोहस्थल आसपास १० हजार सीसीटीभी क्यामेराले मा�. . .


अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । १५ वर्षअघि एक युवकको हत्या गरेको मुद्दामा जिल्ला अदालत सुर्खेतले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारीप्रहरी नायव उपरीक्षक लक्ष्मण शाहीले सिंहलाई जिल्ला अदाल�. . .


भारतमा बढे कोरोना संक्रमित

काठमाडौं । भारतमा कोरोना भाइरसको नयाँ सबफर्म जेएन.१ का दुई सय ९० नयाँ संक्रमित फेला परेका छन् । योसँगै भारतमा कोरोना संक्रमणको उपचार गराइरहेका बिरामीको संख्या दुई हजार ५९ पुगेको स्वास्थ्य मन्त्रालयले आइतबार जानकारी दिएको छ । मन्त्रालयले जारी गरेको तथ्यांकअनुसार २४ घण्टामा कोभिड-१९ का ६ जना बिरामी�. . .


एकै वर्षमा लोकसेवाका सात परीक्षा पास

मुगु । जति पढे पनि नेपालमा काम छैन, अझ गरिब र पिछडिएका जातिकाले त अवसर नै पाउदैनन भनेर निराश हुने र वैदेशिक रोजगारीको विकल्प नदेख्नेका लागि मुगुकी सगुना परियार प्रेरणाको स्रोत बनेकी छन् । उनी एक वर्षभित्रै लोकसेवा आयोगका ७ वटा परीक्षामा नाम निकाल्न सफल भएकी छन् । उनको मिहिनेतबाट प्राप्त नतिजाले परिश्. . .


कोशी प्रदेशमा १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार सुरू

विराटनगर । कोशी प्रदेश सरकारले प्रदेशभरिका १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार सुरू गरेको छ । मुख्यमन्त्री केदार कार्कीको उपस्थितिमा प्रदेश स्वास्थ्य मन्त्रालयले प्रदेश अस्पताल र चारवटा निजी अस्पतालसँग आइतबार सम्झौता गरेर बालबालिकाको निःशुल्क उपचार सुरू गरेको हो । मन्त्रालयले हाम्रो अस. . .


प्रधानमन्त्री कप : पुलिससँग आर्मी १३ रनले पराजित

काठमाडौं । प्रधानमन्त्री क्रिकेट प्रतियोगिता अन्तरर्गत नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई १३ रनले पराजित गरेको छ । भैरहवाको सिद्धार्थनगर रंगशालामा प्रतिकुल मौसमका कारण ३३ ओभरमा झारिएको खेलमा पहिले ब्याटिङ गरेको नेपाल पुलिस क्लबले एक सय ४० रन बनाएको थियो । एक सय ४१ रनको लक्ष्य पछ्याउने क्र�. . .


इलाम गोल्डकप : बिर्तामोड युनाइटेड सेमिफाइनलमा

विराटनगर । झापाको बिर्तामोड युनाइटेड फुटबल क्लब इलाममा जारी प्रथम एनआरएनए इलाम गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सदरमुकामस्थित ठूलो टुँडिखेलमा आज भएको दोस्रो क्वार्टरफाइनल खेलमा सुनसरीको राष्ट्रिय जागृति क्लबलाई ३-० गोलले पराजित गर्दै बिर्तामोडले सेमिफाइनलमा स्थान बनाएको हो । बिर्तामोडक. . .