slider

जीवन विकासद्धारा प्राङ्गारिक मल तथा बायोग्यास सञ्चालनमा

विराटनगर । प्राङ्गारिक मलसँगै बायोग्यास उत्पादन गर्ने उद्योग सञ्चालनमा आएको छ । गैर नाफा मुलक संस्था जीवन विकास समाजले मोरङको धनपालथान गाउँपालिका ३ डकुवाडाँगा प्राङ्गारिक मलसँगै बायोग्यास उत्पादन गर्ने उद्योग सञ्चालनमा ल्याएको हो । दश बिघा क्षेत्रमा स्थापना गरेको प्राङ्गारिक मल तथा बायोग्यास उद. . .


किशोरीलाई ट्रयापमा पारेको आरोपमा जोगबनीका एक युवक विराटनगरबाट पक्राउ

विराटनगर । सीमापार भारतीय बजार जोगबनीमा बसेर नेपाली किशोरीसँग अनलाइन सम्पर्क बढाइ 'ट्रयाप'मा पारेर यौन शोषण गरेको आरोपमा एकजना भारतीय नागरिक विराटनगरबाट पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले, जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएर मोरङ प्रहरीसँगको सहकार्यमा शुक्रबार पक्राउ गरिए. . .


राजस्व बाँडफाँड र स्वामित्व विवादमा अल्झिएका छन् बर्जु ताल र विराटनगरको २५ तले भवन निर्माण

विराटनगर । विराटनगर–९ पुरानो गुद्री बजार भत्काएर व्यापारिक भवन निर्माणका लागि लगानी सुनिश्चित भएको छ । विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको १४ कठ्ठा जग्गामा २५ तले व्यापारिक भवन निर्माणका लागि डोर इन्टरनेशनल प्रा.लि.ले प्रस्ताव गरेको लगानी स्वीकृतिको अन्तिम चरणमा पुगेको हो । पाँच अर्ब रुपै�. . .


तीन महिनामा तीन दशमलव दुई प्रतिशतको आर्थिक वृद्धिदर

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो तीन महिनामा गार्हस्थ्य उत्पादन (जिडिपी)मा तीन दशमलव दुई प्रतिशतले वृद्धि भएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले बिहीबार सार्वजनिक गरेको त्रैमासिक तथ्याङ्कानुसार जिडिपी वृद्धिदर खुम्चिएको हो। “आधारभूत मूल्यमा अघिल्लो आर्थिक वर्षको पहिलो तीन महिनाको तु. . .


माइकल ज्याक्सनको बायोपिक : जनवरी २२ बाट सुरु, २०२५ मा रिलिज

लसएन्जल्स(अमरउजाला) । आफ्नो गायिका र नृत्यबाट विश्वभर फ्यान कमाएका प्रख्यात गायक माइकल ज्याक्सनको जीवन कथा चाँडै पर्दामा हेर्न पाइने भएको छ । ‘पप किङ’को बायोपिक निर्माणका लागि हालका दिनमा तिब्र काम भइरहेको छ । यो फिल्म सन् २०२५ मा थिएटरमा आउने निर्माणपक्षले जनाएको छ । यसको निर्माणको कामयहीजनवरी २२ �. . .


कोशीमा सभामुख बारे केन्द्रीय बैठकले निर्णय लिन्छ : अध्यक्ष लिङदेन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कोशी प्रदेशको सभामुख लिएको विषयमा केन्द्रीय कार्यसमितिको बैठक बसेपछि मात्र उचित निर्णयमा पुग्ने बताएका छन् । शुक्रबार पृथ्वी जयन्तीको अवसरमा आयोजित चियापान कार्यक्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले कोशी प्रदेशको सभाम. . .


विराटनगरको सेन्टमेरिज स्कुलमा विज्ञान प्रदर्शनी (फोटो फिचर )

विराटनगर । विद्यालय तहका विद्यार्थीहरूलाई विभिन्न वैज्ञानिक उपकरण निर्माणमा टेवा पुर्याउने उद्देश्यले सेन्टमेरिज स्कुलले विज्ञान प्रदर्शनी गरेको छ । विराटनगर २ शंकरपुरमा रहेको सेन्टमेरिज स्कुलले शुक्रबार स्कुल परिसरमा पढाईका अतिरिक्त क्रियाकलाप अन्तर्गत विज्ञान प्रदर्शनी गरेको हो । कक्षा १ द. . .


मिसेस वल्र्डमा नेपालकी पृथ्वीया, शनिबार अमेरिका उड्दै

काठमाडौं । सन् २०२३ की ‘मिसेस वल्र्ड नेपाल’ विजेता पृथ्वीया थापाले अमेरिकाको लसभेगासमा आयोजना हुने ‘मिसेस वल्र्ड २०२४’ मा नेपालको प्रतिनिधित्व गर्ने भएकी छन् । यही जनवरी १४ देखि जनवरी १९ सम्म हुने यो प्रतियोगिताका लागि पृथ्वीया शनिबार बिहान २ बजे अमेरिका उड्दैछिन् । रिबन इन्टरटेनमेन्टले गत कार्ति. . .


विराटनगरमा आमाबुबाको महत्वबोध गराउन ‘आमा सेमिनार’ हुँदै

विराटनगर । आफुलाई जन्मदिने मातापिताको महत्व महिमाबोध गराउने उदेश्यले मानवसेवा आश्रमले मानवता प्रवर्द्धनको महान अभियान अन्तर्गत विराटनगरमा आमा सेमिनार गर्ने भएको छ । विराटनगर–८ हाटखोलास्थित आरोहण गुरुकुलको हलमा शनिबार दिउँसो आश्रमले आमा सेमिनार गर्न लागेको हो । आश्रमले विराटनगरमा शुक्रबार पत्�. . .


पृथ्वी जयन्तीमा नेपाली सेनाको विशेष समारोह

काठमाडौं । नेपाली सेनाले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस विशेष समारोहको आयोजना गरी मनाइरहेको छ । देश तथा विदेशमा रहेका नेपाली सेनाहरुले विविध कार्यक्रमको आयोजना गरिरहेका छन् । शुक्रबार जङ्गी अड्डामा एक विशेष समारोहमा प्रधान सेनापति प्रभुराम शर्माले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको साल. . .


पूर्वी तराईमा ‘भाक्का’ लोकप्रिय

झापा । पूर्वी तराईको झापा र मोरङका आदिवासी राजवंशी समुदायमा ‘भाक्का’ खाने चलन धेरै पुरानो हो । धानको पीठोबाट बनाइने भाक्का पोषिलो, स्वादिलो र आडिलो हुन्छ । अचेल यो परिकार पूर्वी तराईको लोकप्रिय बनिसकेको छ । पुस–माघको चिसो मौसममा राजवंशी महिला हुरहुरी बाफ उड्ने तातो खाजाका रुपमा भाक्का बनाउने गर्दछ�. . .


नगर बस चलाउन संरचनामा लगानी गरौं

कुनै अर्को परिस्थित नआएमा विराटनगर महानगरपालिका क्षेत्रमा नयाँ वर्ष २०८१ सम्ममा नगर बस सञ्चालन गर्ने बाटो खुल्ने देखिन्छ । लगानी प्राधिकरणमा निजी लगानीकर्ता विराटनगर यातायात प्रा.लि.ले आफ्नो प्रस्ताव पेस गरिसकेको छ । उसको प्रस्ताव मूल्यांकन समितिमा छलफलपछि लगानी बोर्डले दिएको स्वीकृतिसँगै कार्य�. . .