काठमाडौं । नेपालको सबैभन्दा पूरानोमध्येको एक मानव अधिकारवादी संस्था मानव अधिकार संरक्षण मञ्चको अध्यक्ष गणेश विश्वकर्मा निर्वाचित भएका छन् । मञ्चको शनिबार पोखरामा सम्पन्न चौँथो साधारण सभा तथा आठौँ राष्ट्रिय सम्मेलनले विश्वकर्माको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उप�. . .
काठमाडौं । काठमाडौँ महानगरपालिकाले ४ हजार युवालाई साइबर सेक्युरिटीसम्बन्धी तालिम प्रदान गर्ने भएको छ । ‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ गौरव योजनाअन्तर्गत महानगरपालिकाले ४ हजार जनालाई साइबर सेक्युरिटीसम्बन्धी तालिम दिन लागेको हो । गौरवको योजनाअन्तर्गत महानगरपालिकाले १५ हजार व्यक्ति. . .
काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम मुलतः सफा रहेको छ । तराईका जिल्लाहरूमा हुस्सु लागेर चिसो बढेको छ । आइतबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहने मौसम पूर्वानुमान महा�. . .
काठमाडौं । एएफसी एशियन कप फुटबलमा उज्वेकिस्तान र सिरियाले अंक बाँडेका छन् । शनिबार राति भएको खेलमा दुवै टिमले गोलरहित बराबरी खेल्दै एक-एक अंक बाँडे । सिरियाविरुद्ध उज्वेकिस्तानले बल पोसेसन ६४ प्रतिशत राखे पनि गोल गर्न भने असफल हुँदा एक एक अंकमा चित्त बुझाएका हुन् । उज्वेकिस्तानका ओटाबेक शुकरोवले ख�. . .
काठमाडौं । मलेसियामा अर्को महिना आयोजना हुने एसीसी वुमन्स प्रिमियर कप टी २० क्रिकेट प्रतियोगिताका लागि नेपाली टोलीको घोषणा गरिएको छ । इन्दू वर्माको कप्तानीमा टोली घोषणा गरिएको हो । प्रधानमन्त्री कप महिला टी २० क्रिकेट प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा नेपाल क्रिकेट संघ क्यानले २४ जना खेलाडील. . .
काठमाडौं । एपिएफका प्रिन्स दाहाल र त्रिभुवन आर्मीकी रसिला महर्जन प्रथम प्रकाश दाहाल स्मृति राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगिता २०८० को उपाधि हात पार्न सफल भएका छन् । स्पोर्टस् हवको आयोजनामा भएको प्रतियोगिताको पुरुष एकल तर्फ प्रिन्सले आर्मीका प्र फुल महर्जनलाई २-० को सोझो सेटमा पराजित गर्दै उ. . .
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका २१ जना सांसदले मुलुकका २१ वटा आयोजनाहरुमा पैदलयात्रा गर्ने भएका छन् । यो घोषणा पार्टीद्वारा शनिबार राजधानीमा आयोजित समारोहमा सभापति रवी लामिछानेले गरेका हुन् । पार्टीको एक वर्षको गतिविधि सार्वजनिकीकरण कार्यक्रममा उनले २१ जना सांसदको भागमा एउटा–एउटा आयोज. . .
–रमेश लम्साल/रासस काठमाडौँ । सार्वजनिक संस्थानहरुमध्ये पछिल्ला दिनमा आर्थिक रुपमा सबल बन्दै गएको नेपाल विद्युत् प्राधिकरणले रु ६० अर्ब बराबरको साधारण शेयर (आइपीओ) बिक्री गर्ने भएको छ । प्राधिकरणले संस्थाको वित्तीय पुनःसंरचना गरी नेपाल विद्युत् प्राधिकरण ऐन, २०४१ बमोजिम संस्थाको शेयर सर्वसाधारणमा. . .
काठमाडौं । मुलुकको पुरानो त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा हवाई यात्रुको संख्या बढेको छ । विमानस्थलका अनुसार सन् २०२३ मा आन्तरिक तथा अन्तराष्ट्रिय दुवै गरी कूल ८६ लाख ९१ हजार चार सय ४३ यात्रुले हवाईयात्रा गरेका छन् । सन् २०२२ मा ७९ लाख ५४ हजार चार सय ९५ ले हवाईयात्रा गरेका थिए । जुन अघिल्लो वर्षको �. . .
काठमाडौं । आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आयोगले उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरेको छ । शनिबार निर्वाचन आयोगको स्वीकृत कार्यक्रम अनुसार नै बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारलाई निर्वाचन अधिकृतको कार्यालयले सम्बन्धित दलको निर्वाचन चिह्न प्रदान गरेको हो । . . .
विराटनगर । माहेश्वरी महिला मञ्चले विराटनगरका ३०५ जनाको आँखाको परीक्षण र ४५ जनाको मोतियाविन्दुको शल्यक्रिया गराएको छ । मञ्चले रामलाल गोल्छा आँखा अस्पताल प्रतिष्ठानसितको सहकार्यमा आँखाको निःशुल्क परीक्षण र शल्यक्रिया गराएको हो । मञ्चले बिरामीलाई आवश्यक औषधी समेत निःशुल्क वितरण गरेको छ । मञ्चका आय�. . .
काठमाडौं । सत्तापक्षीय गठबन्धनद्वारा गठित राष्ट्रियसभा निर्वाचन केन्द्रीय समन्वय समितिले मतदाताहरुसँग गठबन्धनका उम्मेदवारहरुको पक्षमा मतदान गर्नका लागि गठबन्धन दलका शीर्ष नेताहरुलाई संयुक्त वक्तव्य जारी गर्न अनुरोध गर्ने निर्णय गरेको छ । शनिबार नेपाली कांग्रेसका प्रमुख सचेत रमेश लेखको संयो�. . .