slider

प्रधानमन्त्री दाहाललाई सम्मान

काठमाडौँ । नेपाल संवत् न्हुँद राष्ट्रिय समारोह समितिले नेपाल संवत्लाई सम्पूर्ण सरकारी दस्तावेजमा उल्लेख गर्ने ऐतिहासिक निर्णय गरेकामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सम्मान गरेको छ । शङ्खधर दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा समितिका अध्यक्ष नरेशमान बज्राचार्यले प्रधानमन्त्र. . .


बोरामा बाँधेर फालेको अवस्थामा दुई शव फेला

चितवन । भरतपुर महानगरपालिका–१२ मिलनचोकस्थित कलवडमा आज एक पुरुष र एक महिलाको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार अन्दाजी ३०–३२ वर्षको उमेरका उनीहरुको शव भेटिएको हो । शव दुईवटा बोरामा बाँधेर फालेको अवस्थामा भेटिएको हुँदा शङ्कास्पद भएक. . .


नेप्से परिसूचकमा दोहोरो अङ्कको सुधार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक २० दशमलव ६७ अङ्कले बढेर एक हजार आठ सय ५० दशमलव ३३ अङ्कमा कायम भएको हो । आज दुई सय ९४ कम्पनीको ४२ लाख १३ हजार दुई सय ८५ कित्ता शेयर ४३ हजार पाँच सय ८३ पटक खरिदबिक्री हुँदा रू एक अर्ब आठ करोड ७० लाख ९८ हजार चार . . .


नयाँ उत्साह र आत्मविश्वासका साथ अगाडि बढ्नुपर्छ : प्रधानमन्त्री दाहाल

काठमाडौँ । विनाशकारी भूकम्पका कारण क्षतिग्रस्त भएको सिंहदरबारको मूल भवनको पश्चिमतर्फको भाग पुनः निर्माण सम्पन्न भएको छ । पुनः निर्माण सम्पन्न भएको सो भवनमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नयाँ कार्यालय स्थापना गरिएको छ । प्रधानमन्त्रीले आज सो कार्यालयको उद्घाटन गर्दै कार्यारम्भ गर्न�. . .


पाकिस्तानले नयाँ भिसा नियमलाई निलम्बन गरेपछि अफगान सीमा व्यापार पुनः सुरु

इस्लामाबादले नयाँ भिसा नियमलाई निलम्बन गरेपछि पाकिस्तान र अफगानिस्तानबीचको सीमापार व्यापार बुधबार सामान्य अवस्थामा फर्किएको दुवै देशका अधिकारीहरूले बताएका छन् । पाकिस्तानले व्यावसायिक सवारी साधनका चालक दललाई प्रवेश गर्नका लागि राहदानी र भिसा मागेपछि मङ्गलबार व्यापारिक यातायात ठप्प भएको थियो. . .


विचार : सामाजिक सञ्जालको नियमन : नेपाली समाज कस्तो बनाउने भन्ने बहस

–नरेन्द्र केसी काठमाडौँं । केही समयअघि सुनसरीको धरानमा गोरु काटेर सामूहिक भोज गरेको भिडियो टिकटकमा पोष्ट भएपछि सामाजिक सद्भाव खल्बलिने घटना भई निषेधाज्ञा लगाउनुपर्ने अवस्था आयो । केही हिन्दू धर्म गुरुले गाई काट्ने व्यक्तिहरुको हत्या गरेमा आफूले जिम्मा लिने विवादास्पद अभिव्यक्ति दिएको भिडियो भाइ. . .


मध्यरातमा महिलाहरु माथि दुर्व्यवहार भएपछि….

विराटनगर । अहिले सामाजिक सञ्जालमा एउटा भिडियो सार्वजनिक भएको छ । भिडियोमा रातिको समयमा महिलाहरुको समूहलाई दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । भिडियोमा सुनिए अनुसार युवाहरुले भनेका छन्,‘तपाईहरु सात गतेको कार्यक्रमा आएको होइन रु तपाईहरु उठिहाल्नु त , तपाईहरु सात गतेको कार्य�. . .


‘कानुनले प्रहरी अधिकृतलाई पनि छोड्दैन’

विराटनगर । गल्ति गरे प्रहरी अधिकृतले पनि सजाय भोग्न तयार हुनुपर्छ । हुन त घटना जानेर गरिँदैन अन्जानमा भएको गल्तिले पनि कहिलेकाँही सजायको कठघेरामा उभिन बाध्य बनाइदिन्छ । कात्तिक २४ गते राति करिब ९ बजे नेपाल प्रहरीका प्रहरी उपरीक्षक भीमबहादुर दाहाल सवार गाडी र मोटर साइकल एकआपसमा ठोकिदा मोटरसाइकलम�. . .


सुनको मूल्य बढ्यो

काठमाडौँ । सुनको मूल्य तोलामा तीन सय रुपैयाँले बढेको छ । आज सुन तोलाको एक लाख १६ हजार पाँच सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी मूल्य तोलाको एक हजार ४ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।. . .


उमेर हुँदा अपराध बुढेसकालमा सजाय

विराटनगर । हत्या गरेर १३ वर्षदेखि फरार रहेका दुईजनालाई प्रहरीले पक्राउ गरेको । मोरङको मिक्लाजुङ– १ का ५० वर्षीय धनकुमार राई र सोही स्थानका ७० वर्षिय देवी प्रसाद राईलाई प्रहरीले पक्राउ गरेको हो । धनकुमारलाई मंसिर २ गते र देवी प्रसादलाई मंसिर ५ गते पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको �. . .


इजराइल र हमासबीच चार दिने युद्धविराम र बन्धक रिहा गर्ने सम्झौता भएको कतारद्वारा पुष्टि

इजराइल र हमासले गाजामा ५० बन्धकलाई रिहा गर्ने बदलामा चार दिनको मानवीय विराममा सहमति जनाएको कतारले बुधबार पुष्टि गरेको छ । “मानवीय विरामको सुरुआती समय अर्को २४ घन्टाभित्र घोषणा गरिनेछ र विरामको विस्तार चार दिनसम्म हुनेछ”, कतारको विदेश मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ, “सम्झौतामा इजराइली जेलहरूम�. . .


पाटी सञ्चालनका लागि कार्यकर्ता तथा नेतामा अनुशासनकाे जरूरी छ: मन्त्री लिम्बू

मणिराम दाहाल सुन्दरहरैँचा । मोरङ कांग्रेस जिल्ला सभापति साथै नेपाल सरकारका युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले कांग्रेस पाटी भित्र उपलब्धिमूलक प्रशिक्षणकाे अभाव देखिएकोले पाटीका लागि सुधारमूलक परिक्षणकाे विकास गर्नु पर्ने बताउनु भएको छ । नेपाली कांग्रेस जिल्ला कार्य समिति मोरङको प्रथ�. . .