काठमाडौँ । सर्वोच्च अदालतले वडादशैँमा पनि बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाइ गर्ने भएको छ । सर्वोच्च अदालतले आज जारी गरेको सूचनाअनुसार आजैदेखि लागू हुनेगरी कोजाग्रत पूर्णिमासम्म बिहान ११ देखि ३ बजेसम्म सर्वोच्च अदालत प्रशासन बन्द रहने भए पनि बन्दीको रिट निवेदन सुनुवाइका लागि अदालत खुला �. . .
विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले कोशीमा मध्यावधिको सम्भावना टरेका बताएका छन् । आइतबार मुख्यमन्त्रीको शपथ लिएपछि पत्रकारहरूसँग कुराकानी गर्दै मुख्यमन्त्री कार्कीले यस्तो बताएका हुन् । कोशीमा मध्यावधिको सम्भावना टरेको बताउदै मुख्यमन्त्री कार्कीले प्रदेश सभा वि�. . .
विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन् । शनिबार संविधानको धारा १६८ को ५ अनुसार मुख्यमन्त्री नियुक्त भएका कार्कीले आज प्रदेश प्रमुख पर्शुराम खापुङ समक्ष पद तथा गोपनियताको शपथ लिएका हुन् । शपथ लिएपछि मुख्यमन्त्री कार्कीले आजै एमालेका रामबहा�. . .
विराटनगर । मोबाइलमाण्डुले नेपालको प्रिमियर ग्याजेट्स तथा इलेक्ट्रोनिक्स इकमर्स मार्केटप्लेस सुरु गरेको छ। मोबाइलमान्डु, भिएस ग्रुप प्रा. लिमिटेड, नेपालमा इलेक्ट्रोनिक्स र ग्याजेट उत्साहीहरूका लागि समर्पित एक ग्राउन्डब्रेकिंग ईकमर्स मार्केटप्लेस हो । यसले मानिसहरूले इलेक्ट्रोनिक्स र ग्याजेटहर. . .
बेइजिङ । चीनले गाजामा इजरायलको कदम ‘आत्मरक्षाको दायराभन्दा बाहिर’ भएको टिप्पणी गरेको छ । चिनियाँ विदेशमन्त्री वाङ यीले गाजामा नागरिकहरूको सामूहिक सजाय इजरायली सरकारले बन्द गर्नुपर्ने बताउनुभएको आइतबार प्रकाशित एक विज्ञप्तिमा उल्लेख छ । इजरायलले गाजामा हमास लडाकुहरूमाथि जमिन आक्रमण गर्ने तयारी. . .
मणिराम दाहाल सुन्दरहरैँचा । डाँगीहाट युथ क्लबकाे आयोजनामा माेरङकाे बेलबारी नगरपालिका ११ स्थित लक्ष्मीमार्गमा छैठौं अन्तर्राष्ट्रिय आमन्त्रण गाेल्डकप प्रतियोगिता आजबाट शुरू हुने भएको छ । गोल्डकप अाज दिउँसो उदघाटन हुने तथा आजकाे खेलमा डॉगीहाट युथ क्लव र भोजपुर जिल्ला फुटबल क्लब भिडने आयाेजकल�. . .
विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले आज पद तथा गोपनियताको शपथ लिँदैछन् । उनले आज दिउँसो २ बजे पद तथा गोपनीयताको शपथ लिने भएका हुन्। उनले शपथ लिएपछि आजै मुख्यमन्त्री कार्कीले एमालेबाट रामबहादुर राना र कांग्रेसका शमशेर राईलाई मन्त्री नियुक्त गर्ने भएका छन् । मन्त्रीले प�. . .
विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्की एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् । मुख्यमन्त्री नियुक्त भएको भोलीपल्ट नै उनी ओली निवास बालकोट पुगका हुन् । एमालेका ३९ सांसदको समर्थनमा मुख्यमन्त्री बनेको कार्की संविधानको धारा १६८ (५) अन्तर्गत कोशीको मुख्यमन्त�. . .
फुङ्लिङ (ताप्लेजुङ) । ताप्लेजुङको धार्मिक तथा पर्यटकीय क्षेत्रको प्राकृतिक सुन्दरता लोपोन्मुख अवस्थामा पुग्दा मिक्वाखोला गाउँपालिका-५ तोक्पेगोला क्षेत्रमा भने अझसम्म प्राकृतिक सुन्दरता कायम छ । यही सुन्दरताको अवलोकन गर्न पुग्ने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या पनि बढ्दै गएको छ । जाति र ठाउँक�. . .
काठमाडौँ । आज विश्व हात धुने दिवस नेपालमा पनि विविधि कार्यक्रम गरी मनाइँदै छ । नेपालमा सन् २००८ अक्टोबर १५ देखि विश्व हात धुने दिवस मनाइँदै आइएको छ । साबुनपानीले मिचीमिची हात धुने बानीले श्वासप्रश्वासजन्य एवं निमोनिया सङ्क्रमण तथा झाडापखालामा कमी ल्याउन र जीवाणुद्वारा लाग्ने रोगबाट पनि बच्न सकिने. . .
विराटनगर । केदार कार्की कोशी प्रदेशको छैटौँ मुख्यमन्त्रीमा आज नियुक्त हुनुभएको छ । पिता प्रेमबहादुर कार्की र आमा ईश्वरी कार्कीको कोखबाट २०३० साल पुस ७ गते जन्मनुभएका कार्की विद्यार्थीकालदेखि नै राजनीतिमा होमिनुभएको हो । मोरङको बुढीगंगा गाउँपालिका वडा नं २ निवासी मुख्यमन्त्री कार्की सानैदेखि विद. . .
हमासले गत हप्ता इजरायलमाथि गरेको आक्रमणमा हताहत भएका वा बन्धक बनाइएकामध्ये सबैभन्दा बढी विदेशी अमेरिकी नागरिहरू रहेको जानकारी प्राप्त भएको छ । एएफपीले सम्बन्धित देशका राजदूताबास र विदेशमन्त्रालयद्वारा सार्वजनिक तथ्याङ्कअनुसार इजरायलमा कट्टरपन्थी इस्लामिक समूह हमासको आक्रमणमा परी अहिलेसम्म �. . .