विक्रम गिरी/रासस हाङ्जाउ (चीन) । १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत चीनको हाङ्जाउमा आइतबारसम्म नेपाली खेलाडीको प्रदर्शन सन्तोषजनक रहेको छैन । उसुको पुरुष थाउलो छाङछ्वानमा नेपालका विजय सिंजालीले सातौं स्थान हासिल गरे । चौध खेलाडी सहभागी रहेको उक्त स्पर्धामा सिजालीले नौ दशमलव सात सय तीन स्कोर गरे । स. . .
-एकराज पाठक/रासस बेइजिङ । “नेपालमा लगानीका सम्भावना अधिक छन् । हामी यहाँहरुको लगानीलाई पूर्णतः सुरक्षा प्रदान गर्दछौँ र यहाँहरुले गर्ने लगानीको उचित वातावरण निर्माणका लागि के गर्नुपर्छ, त्यो गर्छौं । हामीसँग प्राप्त लगानीको सम्भावनाबाट यहाँहरुलाई लाभ लिन म हार्दिक अपिल गर्दछु ।” प्रधानमन्त्री पु. . .
गण्डकी । पर्यटकीय नगरी पोखरामा ४४औँ विश्व पर्यटन दिवस (सेप्टेम्बर २७) लाई भव्य रुपमा मनाउने तयारी गरिएको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले कोरोना महामारीका कारण सुस्ताएको पर्यटनलाई चलायमान बनाउने लक्ष्यका साथ विभिन्न कार्यक्रम गरी विश्व पर्यटन �. . .
काठमाडौँ । वन क्षेत्रको जग्गा प्रयोग र रुख कटानका विषयमा देखिएका समस्या समाधान गर्ने विषयमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेत र वन तथा वातावरणमन्त्री वीरेन्द्रप्रसाद महतोबीच छलफल भएको छ । वन तथा वातावरण मन्त्रालयमा आज भएको छलफलमा वन क्षेत्रको जग्गा प्रयोगका सन्दर्भमा सहमति प्र. . .
बेइजिङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग शनिबार (हिजो) भएको भेट र छलफलले आफू उत्साहित भएको बताउनुभएको छ । चीन भ्रमणमा रहनुभएका प्रधानमन्त्री प्रचण्डले आज साँझ बेइजिङस्थित नेपाली दूतावासमा आयोजित स्वागत समारोहलाई सम्बोधन गर्दै उक्त वार्ता निकै सौहार्द्र. . .
प्रेम देवान विराटनगर । विराटनगरकी एक उपभोक्ताले खरिद गरेको कोशी कम्पनीको सिलप्याक गरिएको कोशी ग्यासको सिलिन्डरमा ग्यास नभएको भेटिएको छ । सिलप्याक सिलिण्डर ग्यास नभएको भेटिएपछि कोशी कम्पनीलाई २ लाख उपभोक्ता ठगि ऐन अन्तर्गत कारबाही गरिएको छ । मोरङको बुढीगंगा गाउँपालिका – ४ नेमुवास्थित कोशी ग्यास उ. . .
विराटनर । सुनसरी ४ का रियाज मियाँलाई बल्ल बाँच्ने आशा पलाएको छ । उनलाई शल्यक्रिया गर्नु अगाडीसम्म अस्पतालबाट जीवित घर फर्किन्छु के भन्ने चिन्ताले सताएको थियो । तर, बुढीगंगा–२ स्थित टंकीमा रहेको विराट मेडिक कलेज टिचिङ अस्पतालमा उपचार सुरु गरेपछि जीवन जीउने आत्माबल बढेको सुनाउछन् । जति उपचार गर्दा पन. . .
विराटनगर । विराटनगर महानगरपालिकाले चाडपर्व लक्षित गर्दै सडक निषेध पार्किङको प्रावधान हटाएको छ । चाडपर्वमा व्यापार सहजीकरण गर्ने उद्देश्यले महानगरपालिकाले पार्किङ निषेध गरेको सडक क्षेत्रमा साँझ ६ बजेदेखि खुल्ला गर्ने भएको हो । अस्तव्यस्त बजारलाई शान्त र सहज बनाउन महानगरपालिकाले लगाएको प्रावधान�. . .
काठमाडौँ । मुलुकका सामाजिक न्याय कायम गर्न हरेक बिद्यालय र सञ्चारमाध्यमले मर्यादित महिनावारीबारे सचेतना जगाउनुपर्नेमा जोड दिइएको छ । राधा पौडेल फाउण्डेसन र शिक्षा पत्रकार समाजले आज आयोजना गरेको ‘मर्यादित महिनावारी र शिक्षा’ विषयक छलफल कार्यक्रममा लैङ्गिक समानता प्राप्त गर्न विकास, नारीवाद र मान. . .
विराटनगर । कोशी प्रदेश प्रहरी तालीम केन्द्र रानी विराटनगरमा संचालित प्रहरी जवान १४० औँ समुहको आधारभुत तालिममा सहभागी २९५ जना प्रहरी जवानहरु दिक्षित भएका छन् । २०७९ साल कार्तिक २० गतेदेखि संचालित २ सय ३४ कार्यदिनको प्रहरी जवान १४० औँ समुहको आधारभूत तालिम पश्चात आईतबार प्रशिक्षार्थीहरूलाई कोशी प्रद. . .
विराटनगर । विराटनगर महानगरपालिकाको एउटै वडामा ३३ जनामा कुपोषण देखिएको छ । गत शुक्रबार भएको बालस्वास्थ्य शिविरमा परीक्षण गराउन ल्याइएकामध्ये २२ जनामा कडा कुपोषण र ११ जनामा मध्यम कुपोषण देखिएको हो । विराटनगर–१९ बैजनाथपुर अस्पताला सिनियर अहेव भोला तिम्सिनाका अनुसार शुक्रबार एकदिने शिविर कार्यक्रमम. . .
काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सर्लाहीलगायत मधेस प्रदेशका जिल्लामा भइरहेका घटनाबारे आवश्यकता परेको खण्डमा नयाँ ढङ्गले निर्णय लिनसक्ने सङ्केत गर्नुभएको छ । प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको आजको बैठकमा उहाँले कोशी र मधेस प्रदेशको शान्ति सुरक्षास. . .