काठमाडौँ । मुम्बई लैजादैँ गरिएकी एक नेपाली किशोरीलाई उद्धार गरिएको छ । दैलेख जिल्ला घर भएकी ती किशोरीलाई चाईल्ड लाइन, दिल्ली पुलिस र ‘किन इन्डिया’को संयुक्त प्रयासमा ‘नयाँ दिल्लीस्थित पुलिस स्टेशनबाट उद्धार गरिएको हो । किन इन्डियाका परामर्शकर्ता लक्ष्मी विष्टकाअनुसार एक व्यक्तिले राम्रो काम लग�. . .
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सेवा प्रवाहमा जनताले अनुभूति गर्न सक्ने गरी सुधार गर्न मन्त्री, सचिव तथा विभागीय प्रमुखलाई निर्देशन दिनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज विभागीय मन्त्रीसँग कार्यदसम्पादन सम्झौतामा हस्ताक्षरपछि मन्त्री र सचिवलाई संयुक. . .
विराटनगर। विराटनगर १४ मा रहेको काठमाडौँ विश्वविद्यालय, एस्पायर कलेज विराटनगरमा संचालित ब्याचलर इन टेक्निकल एजुकेशन आइटिमा अध्यनरत विद्यार्थीहरुले ४ जिपिएसहित शत प्रतिशत नतिजा ल्याउन सफल भएका छन् । गत असारमा काठमाडौँ विश्वविद्यालयबाट संचालित प्रथम बर्षमा प्रथम सेमेस्टरको परीक्षाको नतिजा सार्वज�. . .
काठमाडौँ । नेपाली चलचित्रको बजार बढिरहेको छ । नेपालसँगै नेपाली बसोबास गरिरहेका अन्य देशमासमेत विस्तार भइरहेको बजारले यसलाई उद्योगका रुपमा बलियो बनाउने विश्वास पनि बढ्दै गएको छ । डिजिटल प्रविधिमा चलचित्र निर्माण तथा प्रदर्शन हुन थालेपछि चलचित्रको बजार विस्तार हुन थालेको हो । पहिले सेल्युलाइड प्रव�. . .
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक सय किलोभन्दा बढी सुन अवैधरुपमा भित्रिएको घटनामाथि उच्चस्तरीय छानबिन समिति वा नियमित सरकारी नियकायबाट छानबिन गर्ने भन्ने सवालमा सत्तापक्ष र प्रमुख प्रतिपक्ष आफ्नै अडानमा रहँदा सङ्घीय संसद्को दुवै सदनका बैठक प्रभावित हुँदै आएका छन् । सत्तापक्�. . .
विराटनगर । मकवानपुरको हटौंडाबाट कानुन पढ्न विराटनगर आएकी प्रमिशा पौडेल स्नातक दोस्रो तहमा छिन् । उनको सपना न्यायमा हुने कमजोरी हटाएर समाज सुधारमा सहयोग पु¥याउने छ । उनी भन्छिन्–नेपालको न्याय प्रणालीमा भएको बिकृती सुधार गर्ने सपनाले हेटौंडाबाट विराटनगर आउनु प¥यो । उनको बुझाईमा न्याय सम्पादनलाई विक�. . .
खाँदबारी । सङ्खुवासभा जिल्ला कारागारमा दुई कैदीको बुधबार बिहान मृत्यु भएपछि आफन्तले निष्पक्ष छानबिन हुनुपर्ने माग गरेका छन् । कारागारभित्र भएको हत्यासम्बन्धी घटनाको सत्यतथ्य बाहिर ल्याएर दोषीलाई कारबाही गर्नुपर्नेमा जोड दिँदै उनीहरूले उक्त घटना शंकास्पद भएको र प्रहरीको पनि मिलोमतो भएको आशङ्का �. . .
काठमाडौँ । सुनको मूल्य आज ७०० रुपैयाँले घटेको छ । विहिबार नेपाली बजारमा सुनको मूल्य तोलामा ७०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख ११ हजार ३०० र तेजाबी सुनको मूल्य १ लाख १० हजार ७५० रुपैयाँ कायम छ । बुधबार छापावाल सुनको मूल्य तोलाम�. . .
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले आफूलाई कारागारबाट मुक्त गर्न आफ्ना वकिलहरूसँग आग्रह गरेका छन् । आफूलाई भेट्न आएका वकिलहरूलाई नेता खानले यस्तो आग्रह गरेका हुन् । साथै पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) का अध्यक्षले पनि आफू जेलको कोठरीमा कष्टपूर्वक बसेको बताएका छन् । भ्रष्टाचारको आरोप�. . .
-Abhishek Khadka Food Scientist Rural Reconstruction Nepal Blockchain technology has the potential to revolutionize food safety by providing a transparent,tamper-proof record of food products throughout the supply chain. This technology offers solutions such as traceability, transparency, fraud prevention, and rapid response. However, there are challenges to the implementation of blockchain technology, particularly in developing countries. One of the challenges is the lack of infrastructure, including reliable internet connectivity, electricity supply, and hardware devices, which are essential for blockchain-based systems to function effectively. For instance, Nepal still faces significant challenges related to internet connectivityand access to technology that can hinder the adoptio. . .
वासिङ्टन डिसी । अमेरिकी विदेशीमन्त्री एन्थोनी ब्लिकेनले नेपालकी सामाजिक अभियान्ता सरस्वती नेपालीलाई ‘ग्लोबल एन्टी रेसिज्म अवार्ड, २०२३’ बाट बुधबार सम्मानित गर्नुभएको छ । अमेरिकाको विदेश मन्त्रालयमा आयोजित कार्यक्रममा आफ्नो समुदायमा मानव अधिकार र विभेदको विरुद्धमा साहस र वकालत गरेकाले नेपालील. . .
काठमाडौँ । नेपालसँगै विभिन्न अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा सहभागी भइसकेको चलचित्र ‘महानगर’ (वान नाइट इन काठमाडौँ) को दृश्यसहितको प्रचार सामग्री (ट्रेलर) सार्वजनिक गरिएको छ । चलचित्रका मुख्य कलाकार अभिनेता कार्म र अभिनेत्री मेनुका प्रधान वरिपरि घुमेको ट्रेलरले महानगरको सपना र यथार्थलाई दुई च�. . .