slider

बुढीगंगामा चोरी गरेको आरोपमा दुईजना पक्राउ

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका–२ निवासी पृथ्वी राज श्रेष्ठको घरमा चोरी गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । श्रेष्ठको घरबाट साउन २३ गते सुन तथा चाँहीका गरगहना चोरी गरेको आरोपमा सुनसरीको इनरुवा–३ का अर्जुन पासवान र इटहरी–५ का धनबहादुर राईलाई प्रहरीले पक्राउ गरेको हो । मोरङका सहायक प्रव. . .


कोशी प्रदेश : जसपाकी सांसद निर्मला लिम्बुलाई स्वास्थ्य मन्त्रालयको जिम्मा

विराटनगर । जसपाकी एक्लि सांसद निर्मला लिम्बुलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइने भएको छ । लिम्बूलाई आजै उनलाई स्वास्थ्य मन्त्रालय जिम्मा दिने तयारी रहेको मुख्यमन्त्री उद्वव थापाले बताए । मुख्यमन्त्री थापाका अनुसार लिम्बुको सपथ दिउँसो ३ बजेका लागि तय गरिएको छ । पछिल्लो समय नामाकरणको विषय�. . .


झापामा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु

झापा । झापाको कन्काई नगरपालिका-१ स्थितमा पौडी खेल्ने क्रममा २ जना बालबालिकाको डुबेर मृत्यु भएको छ । बिहिबार बेलुका ५ बजे घर नजिकै रहेको बाघे खोलामा पौडी खेल्ने क्रममा स्थानिय बिजय भुजेलको ४ बर्षीया छोरी निशा भुजेलको पानीमा डुबेर घटना स्थलमा नै मृत्यु भएको र देबी माया जोगीको ३ बर्षीय छोरा कुमार जोगी प�. . .


मुख्यमन्त्री थापाले काेशी नामकाे विरूद्धमा आन्दोलनरत पक्षकाे मागलाई सम्बोधन गर्ने

विराटनगर । काेशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले काेशी नामकाे विरूद्धमा आन्दोलनरत पक्षकाे जायज मागलाई सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन् । विराटनगरस्थित मुख्यमन्त्रीकाे कार्यालयमा पत्रकार सम्मेलन गर्दै उनले यस्ताे बताएका हुन् । प्रदेशको नामकरण प्रदेशवासीकै लागि रहेको बताउदै । प्रदेशको. . .


काेशी प्रदेश सरकारमा जसपा सहभागी हुने

विराटनगर । काेशी प्रदेश सरकारमा जसपा सहभागी हुने भएकाे छ । मुख्यमन्त्री उद्धब थापाले आज पत्रकार सम्मेपन गर्दै आजै जसपा सरकारमा सहभागी हुन लागेकाे बताएका हुन् । यसअघि काँग्रेस, माओवादी र नेकपा एसबाट ३ जना मन्त्री बनेका छन् । जसपा अब सहभागी हुने थापाले बताए । १ जना मात्रै सांसद रहेकाे जसपामा सांसद न. . .


पूर्वी नाका काँकडभिट्टामा सिसी क्यामेरा जडान

झापा । झापाको काँकडभिट्टामा सिसी क्यामेरा जडान गरिएको छ । नाकाको सुरक्षा र निगरानीका लागि सिसी क्यामेरा जडान गरिएको हो । इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक दीपक भारतीका अनुसार सिसी क्यामेरा जडानपछि गति मापनमा मद्दत पुग्नेछ । मेचीनगर नगरपालिका–६ काँकडभिट्टास्थित पूर्व–पश्�. . .


सुन तस्करी प्रकरण : थप दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट केही हप्ता पहिले पक्राउ परेको करिब एक सय किलोभन्दा बढी सुन तस्करी प्रकरणमा आज थप दुई चिनियाँ नागरिक पक्राउ परेका छन् । उक्त प्रकरणमा चिनियाँ नागरिकद्वय ली जियाइलियन र लिउ फुयानलाई विमानस्थलबाट पक्राउ गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध�. . .


कक्षा १२ को नतिजा अर्को साता प्रकाशन हुने

काठमाडौं । यस वर्षको कक्षा १२ को परीक्षाफल अर्को साता प्रकाशन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका सहसचिव एवम् प्रवक्ता जङ्गबहादुर अर्यालका अनुसार नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा रहेकाले आउने साता नतिजा आउने निश्चित भएको हो । कक्षा १२ को नतिजा प्रकाशनको अन्तिम तयारी अनुसार अहिले परीक्षार्�. . .


नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा मोरङ र काठमाडौँबाट थप दुईजना पक्राउ

काठमाडौँ । नक्कली शैक्षिक योग्यता प्रमाणपत्र बनाएर चिकित्सक बनेको आरोपमा थप दुई जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा मोरङका मनित चौधरी र काठमाडौँस्थित इशान अस्पतालमा कार्यरत श्रद्धा शिल्पकार रहेका केन्द्रीय अनुसन�. . .


प्राधिकरणले रोक्यो सिम्रिक एयरको सबै उडान

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एयरका सबै उडानमा रोक लगाएको छ । प्राधिकरणलाई तिर्नुपर्ने रु ४६ लाख नतिरेकाले आजदेखि कम्पनीका सबै हेलिकोप्टरको उडान रोक्ने निर्णय गरिएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिनुभयो । प्राधिकरणको टोलीले गरेको वित्तीय अडिटबाट �. . .


चोरी भएको सवारीसाधन पत्ता लगाउने प्रविधि…

काठमाडौं । मोटरसाइकल चोरीसम्बन्धी प्रहरीलाई सूचना प्राप्त गर्ने जिपीएस प्रविधि (लोकोमो) सुरु भएको छ । घर, कार्यालय तथा सुरक्षित पार्किङबाटै पनि मुलुकमा दैनिक पाँचवटासम्म दुईपाङ्ग्रे सवारीसाधन हराउने र चोरी हुने गरेको सन्दर्भमा यो प्रविधि प्रयोगमा आएसँगै प्रहरीलाई हराएको मोटरसाइकल फेला पार्न सफ�. . .


झापाबाट लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ

झापा । झापाको दमक नगरपालिका-१ स्थितबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषध ब्राउनसुगर बिक्री वितरण भई रहेको छ भन्ने विशेष सूचनाको आधारमा आज दिउँसो १२ बजे ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका-३ घर भई हाल दमक-१ स्थित डेरा गरी बस्दै . . .