slider

पश्चिम भारतमा सडक दुर्घटनामा परी १० जनाको मृत्यु

नयाँ दिल्ली । भारतको पश्चिमी गुजरात राज्यमा शुक्रबार भएको सडक दुर्घटनामा तीन बालबालिका र पाँच महिलासहित १० जनाको मृत्यु भएको छ । साथै अन्य १३ जना घाइते भएको स्थानीय प्रहरी अधिकारीले बताएका छन् । राज्यको अहमदाबाद जिल्लाको बाभला-बगोदरा राजमार्गमा यात्रुवाहक गाडी रोकी राखेको ट्रकसँग ठोक्किएपछि सो �. . .


केही अर्थ छैन फगत मान्छे मात्रै हुनुको

-सुरज दाहाल आठ अर्बको भिडमा स्वास मात्रै फेर्नुको भिडमा हराएको भिड मात्रै बन्नुको फगत उभिएको मान्छे मात्रै बन्नुको केही अर्थ छैन मान्छे भएर मान्छे मात्रै हुनुको सबैभन्दा गतिहीन हुनु दौडन नसक्नु हैन सबैभन्दा पराजित हुनु भिडन नसक्नु हैन गतिहीनता मान्छे भएर मान्छेको दु:खमा रमिता हेर्नु हो ठुलो प. . .


फिफा महिला विश्वकप फुटबल : स्पेन र स्विडेन सेमिफाइनलमा

काठमाडौं । स्पेन र स्विडेन फिफा महिला विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । विलिंघटनमामा शुक्रबार भएको खेलमा स्पेनले साविक उपविजेता नेदरल्यान्ड्सलाई अतिरिक्त समयमा २–१ गोलले हरायो । अर्को खेलमा स्विडेनले जापानलाई २–१ गोलले नै स्तब्ध बनायो । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि �. . .


कांग्रेस सांसद सुनील शर्मालाई थुनामा राख्न जिल्ला अदालतले अनुमति दिएन

विराटनगर । नेपाली कांग्रेसका सांसद तथा मेडिकल व्यवसायी सुनील शर्मा थुनामुक्त भएका छन् । नक्कली शैक्षिक प्रमाणपत्रको मुद्दामा अनुसन्धानका लागि थुनामा राख्न सीआईबीले राखेको म्याद थपको प्रस्ताव काठमाडौं जिल्ला अदालतले अस्वीकार गरेको हो । न्यायाधीश धनपति शर्माको इजलासले शर्मालाई साधारण तारिखमा �. . .


कोशी प्रदेश : स्वास्थ्य मन्त्रीमा निर्मला लिम्बू नियुक्त

विराटनगर । जनता समाजवादी पार्टीकि एक्लि सांसद निर्मला लिम्बू स्वास्थ्य मन्त्रीमा नियुक्त भएका छन् । मुख्यमन्त्री उद्धव थापाले आज जनता समाजवादी पार्टी नेपालकी लिम्बूलाई स्वास्थ्य मन्त्रीमा नियुक्त गरेका हुन् । मन्त्री लिम्बूलाई प्रदेश प्रमुख पर्शुराम खापुङले पद तथा गोपनियताको शपथ ग्रहण गराए�. . .


निजी विद्यालय सञ्चालकको बन्द कार्यक्रम स्थगन

विराटनगर । निजी विद्यालय सञ्चालकहरुले आन्दोलन फिर्ता लिएका छन् । शुक्रबार सरकारसँग भएको छलफलमा सञ्चालकहरुले राखेको माग सम्बोधन हुने प्रतिवद्धता आएको भन्दै आन्दोलन स्थगन गरेको हिसानका कोशी अध्यक्ष ज्ञानबहादुर खड्काले जानकारी दिएका छन् । मागहरुको विषयमा सरकारले गम्भीरता पूर्वक सरोकारवालाहरुसँ�. . .


नेपाल क्रिकेट संघ मोरङको अध्यक्षमा मोहम्मद साद चयन

विराटनगर । नेपाल क्रिकेट संघ मोरङको अध्यक्षमा मोहम्मद साद बाबु निर्वाचित भएका छन्। बिहीबार विराटनगरमा सम्पन्न पाँचौं अधिवेशनबाट अध्यक्षमा मोहम्मद साद निर्विरोध निर्वाचित भएका हुन्। मोहम्मद सादसहित उपाध्यक्षमा ऋषिबच्चन यादव, सचिवमा अशोक रेग्मी र कोषाध्यक्षमा रश्मी चौलागाई सर्वसम्मत चयन भएक�. . .


सुन तस्करी प्रकरणमा व्यापारी रोहन अडुकिया पक्राउ

काठमाडौं । सुन तस्करी प्रकरणमा फरार रहेका व्यापारी रोहन अडुकिया पक्राउ परेका छन् । उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज (शुक्रबार) पक्राउ परेका हुन् । दिल्ली हुँदै नेपाल आएका उनलाई पक्राउ गरेर राजश्व अनुसन्धान विभागलाई बुझाइएको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका डीआईजी अर्जुन चन्दल�. . .


महंगियो मसला, भान्साका परिकारमा छैन बास्ना

विराटनगर । पछिल्लो समय खानाका परिकारलाई स्वादिष्ट बनाउने मसला भान्सासम्म पुग्न छाडेको छ । सधैं भान्सामा प्रयोग हुने मसला चियापति, मरिच, अलैंची, सुकमेल, जिरा, धनिया, जुवानु–मेथी, कफी जस्ता वस्तुको मूल्य बढेर किन्न नसक्ने स्थितिमा पुगेको हो । मसला महंगिएपछि भान्सामा चल्ने बास्ना समेत हराएको गृहणी सिमि�. . .


सङ्खुवासभा कैदी मृत्यु प्रकरण : घटनामा संलग्न प्रहरीसहित १५ नियन्त्रणमा

किमाथाङ्का । सङ्खुवासभा जिल्ला कारागार खाँदबारीमा भएको घटनाको अनुसन्धानका लागि १० प्रहरीसहित १५ जनालाई नियन्त्रणमा लिइएको छ । कारागारमा कुटपिटबाट सङ्खुवासभाको मादी नगरपालिका–५ का कैदी १९ वर्षीय विनोद तोलाङ्गी र नुवाकोटको ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामीको बुधबार बिहान मृत्यु भएको थिय�. . .


प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले विरोध गरेपछि स्थगित भएको छ । प्रतिनिधिसभाको बैठक सुरु हुने बित्तिकै एमालेका सांसदले उठेर अवरोध गरेपछि सभामुख देवराज घिमिरेले सांसद ज्वालाकुमारी साहलाई बोल्न समय दिनुभएको थियो । सांसद साहले होहल्लाको बीचमा पनि सुन तस्करी प. . .


विराटनगर बस पार्कमा चार्जिङ स्टेसन संचालनमा आउने

विराटनगर । विराटनगरमा नेपाल विद्युत प्राधिकरणले विद्युतीय सवारी चार्जका लागि निर्मित स्टेसन संचालनमा आउने भएको छ। विराटनगर ११ स्थित बस पार्क परिसरमा निर्माण गरिएको चार्जिङ स्टेसन अहिले प्राविधिक परीक्षणको चरणमा छ। परीक्षणपछि भदौ दोस्रो सातासम्ममा संचालन आउने भएको हो। प्राधिकरणका अनुसार कोशी प�. . .