slider

लम्पी स्किन रोगपीडित किसानलाई राहत दिने सरकारको तयारी

काठमाडौँ । सरकारले महामारीका रुपमा देशव्यापी रुपमा फैलिएको लम्पी स्किन रोगपीडित किसानलाई राहत दिने प्रक्रिया अगाडि बढाएको छ । मंगलबार बस्ने मन्त्रिपरिषद्को बैठकबाट राहतसम्बन्धी आवश्यक निर्णय गर्ने तयारी गरिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज कृषि तथा पशुपन्छी विकासमन्त्री डा.बेदुराम भ. . .


कोरियन भाषा सिक्न विराटनगरमा लोटस अब्बल

विराटनगर । इटहरीको अपार सफलतापछि,अब लोटस कोरियन भाषाको तयारी कक्षा विराटनगरमा संचालन भईरहेको छ। विराटनगरको बरगाछी चोकस्थित लोटस मल्टी ट्रेनिङ्ग प्रा.लि.विराटनगर शाखाले विगत एक वर्षदेखि कोरियन भाषाको कक्षा संचालन गरिरहेको हो। विराटनगरमा कोरियन भाषा सिक्न चाहनेलाई मध्यनजर गर्दै आधारभुत तहबाट अध्य. . .


कोशीमा जालझेल र असंवैधानिक खेल : आफैं पुरिने खाल्डो आफैं खन्दै दलहरु

विराटनगर । सर्वोच्च अदालतको फैसलाले मुख्यमन्त्री नियुक्तिको प्रारम्भिक प्रक्रिया नै बदरभागी रहेको उल्लेख गरेपनि कोशी प्रदेश सरकारविहीनताको अवस्थामा रहेको छ । यसमा प्रदेश प्रमुख र प्रदेशमा संघले खटाएका कर्मचारीले गरेको असंवैधानिक परेडको अंकुश लागेको छ । सर्वोच्चको आदेश पछि सत्तागठबन्धनकातर्फ�. . .


आइटीएफ तेक्वान्दो टोली भारतर्फ

काठमाडौँ । सातौँ दक्षिण एसियाली आइटीएफ तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन १४ खेलाडीसहित २५ सदस्यीय नेपाली टोली आज भारतको हैदराबाद प्रस्थान गरेको छ । खेलाडीमा लीलाकुमारी सापकोटा, सुनिल महतो, सञ्चिता श्रेष्ठ, तेन्जिङ दावा तामाङ, सविना तामाङ, मुना राई, रोनिका पराजुली, अनिल खड्का, रोशन घिसिङ, विनिता थ. . .


विराटनगरमा आँखा पाक्ने समस्या बढ्दै

सुजता लिम्बू विराटनगर । पछिल्लो केही दिनयता विराटनगरमा आँखा पाक्ने समस्या बढ्न थालेको छ । आँखा पाक्ने रोगले सबैभन्दा धेरै यहाँका विद्यार्थी प्रभावित छन् । उनीहरुले आँखा पाकेकै कारण नियमित पठन-पाठन समेत गर्न पाएका छैनन । आँखा पाक्ने समस्याले मोरङ बुढीगंगाका शंखर विष्ट विद्यालय जान सकेका छैनन् । आँखा. . .


विराटनगरका चाँद बाबू इराकी डा. कलाम युवा रत्न पुरस्कारबाट सम्मानित

विराटनगर । विराटनगरका चाँद बाबू इराकी डा. कलाम युवा रत्न पुरस्कारबाट सम्मानित भएका छन्। भारतको राजधानी नयाँ दिल्लीमा आयोजीत एक कार्यक्रममा इराकी सम्मानित भएका हुन् । नयाँ दिल्लीमा तीन दिनसम्म भएको प्रतियोगितामा मलेसिया, श्रीलंका, बंगलादेश, नेपाल, साउदी अरेबिया, अफ्रिका, माल्दिभ्स, बर्मा, भारतका २. . .


विराटनगर जेसीजको मानवीय सेवा सप्ताह २०२३ सुरु

विराटनगर । विराटनगर जेसीजको मानवीय सेवा सप्ताह २०२३ सुरु भएको छ । विराटनगरको बिराटेश्वर वृद्धाश्रममा आश्रित आमा बुवाहरुलाई खिर खुवाएर तथा लत्ता कपडा वितरण गरेर साताब्यापी कार्यक्रम सुरु गरेको विराटनगर जेसीजले जनाएको छ । वडा नम्बर ८ का वडा अध्यक्ष राम पोखरेलले जेसीजले आफ्नो वडामा आएर आमाबुवासंग. . .


नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार

काठमाडौँ । अघिल्लो आइतबार चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक भएपछि लगातार ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज सामान्य अङ्कको सुधार देखिएको छ । नेप्से परिसूचक आज पाँच दशमलव ८४ अङ्कले बढेर दुई हजार एक सय छ दशमलव १८ अङ्क कायम भएको छ । आज विभिन्न कम्पनीका दुई सय ६२ कम्पनीको ५५ �. . .


विराटनगरमा प्रहरीलाई मनोसामाजिक विमर्श अभिमुखिकरण तालिम

विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सभाहलमा ३ दिन अवधिको मनोसामाजिक विमर्श अभिमुखिकरण तालिम संचालन भएको छ । श्रावण १५ गते बाट संचालन भएको उक्त तालिममा कोशी प्रदेश प्रहरी कार्यालय तथा अतरगत रहेका प्रहरी कार्यालयका अपराध अनुसन्धान, महिला तथा वालवालिका सेवा केन्द्रमा कार्यरत प्रहरी व�. . .


उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै कपासे भञ्याङ

भोजपुर । भोजपुर र खोटाङको सिमानामा रहेको कपासे भञ्ज्याङ पर्यटकीय गन्तव्यका रुपमा स्थापित हुन थालेको छ । पर्यटकलाई लक्ष्य गरेर आवश्यक पूर्वाधार निर्माण गरेपछि यहाँ आन्तरिक पर्यटकको सङ्ख्या बढेको हो । उक्त भञ्ज्याङलाई पर्यटकीय क्षेत्र बनाउन भोजपुरको टेम्केमैयुङ गाउँपालिका तथा खोटाङको खोटेहाङ गा. . .


सुन प्रकरणको अनुसन्धान जरैसम्म पुगेर गरिन्छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री एवम् नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुन प्रकरणलाई अन्तिम निष्कर्षमा पु¥याउने बताउनुभएको छ । प्रधानमन्त्री प्रचण्डले उक्त प्रकरणको जरैसम्म पुगेर छानबनि गर्ने र दोषी देखिएका सबैलाई कारवाहीको दायरामा ल्याउने प्रतिबद्धता जनाउनुभयो । प्रधान�. . .


मोरङमा हालसम्म आठ सय ६५ जना डेङ्गुबाट सङ्क्रमित

विराटनगर । मोरङ जिल्लामा डेङ्गु रोगको असर दिनप्रति दिन वृद्धि हुँदै गएको छ । विराटनगरस्थित जिल्ला स्वास्थ्य कार्यालयका अनुसार गत असार १ गतेदेखि हालसम्म जिल्लाभर आठ सय ६५ जना डेङ्गुबाट सङ्क्रमित भैसकेका छन् । पथरीशनिश्चरे नगरपालिकामा छ सय ५० जना यो रोगका बिरामी फेला परेका छन् । यसैगरी लेटाङ, मिक्ला�. . .