slider

मौसम : सोमबारदेखि बढी पानी पर्ने अनुमान

काठमाडौं । हाल देशमा मानसुनी वायुको प्रभाव रहनुका साथै मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसका कारण हाल देशभर आंशिकदेखि सामान्य बदली रही, कोशी, बागमती र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको महाशा. . .


भारतको सर्वोच्च अदालतमा राहुल गान्धीद्वारा पुनरावेदन

भारतका शीर्ष विपक्षी नेता राहुल गान्धीले मानहानिको अभियोगमा दोषी ठहर गरेको भन्दै शनिबार देशको सर्वोच्च अदालतमा पुनरावेदन गर्नुभएको छ । सन् २०१९ मा प्रधानमन्त्री नरेन्द्र मोदीलाई उहाँको थर सङ्केत गर्दै अपमान गरेको भन्दै गान्धीलाई दुई वर्षको जेल सजाय सुनाइएको थियो । यसले गर्दा उहाँ संसदको सदस्य रह. . .


घरमै नागरिकता पाउँदा…

भोजपुर । विभिन्न समस्याका कारण नागरिकता पाउनबाट बञ्चित भएका नागरिकलाई जिल्ला प्रशासन कार्यालय भोजपुरले घरमै पुगेर नागरिकता दिन सुरुआत गरेको छ । नागरिकताबाट बञ्चित जिल्लाको पूर्वी अरुण गाउँपालिकाका तीन जनालाई प्रमुख जिल्ला अधिकारीसहितको टोलीले घरमै पुगेर नागरिकता वितरण गरेको छ । भोजपुरका प्रमु�. . .


पार्टीले समानुपातिक र समावेशीको मुद्दालाई आत्मसात गरिरहेको छ : सभापति देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको भावना र मर्मअनुसार पार्टीले समानुपातिक र समावेशीको मुद्दालाई आत्मसात गरिरहेको बताउनुभएको छ । तमू (गुरुङ) सङ्घ नेपाल बागमती प्रदेश भेलाको उद्घाटन गर्दै उहाँले कांग्रेसलाई एकताबद्ध र सुदृढ तुल्याउन सबै जातजाति र समुदायको सहयोग र समन्. . .


दक्षिण कोरिया वर्षा र बाढीको अपडेट : २२ जनाको मृत्यु,१४ बेपत्ता

दक्षिण कोरियामा भारी वर्षाका कारण आएको बाढी र पहिरोमा परी कम्तीमा २२ जनाको मृत्यु हुनुका साथै १४ जना बेपत्ता भएको अधिकारीहरूले शनिबार जानकारी दिएका छन् । दक्षिण कोरिया आफ्नो ग्रीष्मकालीन मनसुनको मौसमको चरमोत्कर्षमा छ र विगत तीन दिनदेखि भारी वर्षा भइरहेको छ । बर्षाका कारण व्यापक बाढी र पहिरो निम्त्. . .


झापाको गौरीगञ्जमा बाढीले सीमा स्तम्भ बगायो

झापा । झापाको गौरीगञ्ज गाउँपालिका–२ स्थित दशगजामा रहेको सीमा स्तम्भ बाढीले बगाएको छ । निरन्तर वर्षासँगै कमलखोलामा आएको बाढीले दशजगामा रहेको १४०/१५ नंको सीमा स्तम्भ (पिलर) बगाएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रप्रसाद रिजालले जानकारी दिनुभयो । शुक्रबार दिउँसो �. . .


भानुकला केन्द्रले यो देशको अमुल्य निधिलाई सदैव सम्मान गरेको छ : प्रदेश प्रमुख खापुङ

विराटनगर । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले विराटनगरको पुरानो संस्था भानुकला केन्द्रले यो देशको अमुल्य निधिलाई सदैव सम्मान गरेको बताएका छन् । आदिकवि भानुभक्त आचार्यको २१०औं जन्मजयन्तको उपलक्ष्यमा भानुकला केन्द्रद्वारा आयोजित कार्यक्रममा प्रदेश प्रमुख खापुङले यस्तो बताएका हुन् । . . .


सुस्त मृत्यु

पाब्लो नेरुदा-कविता अनुवाद सुस्त मृत्यु ( डाइ स्लोली ) कवि पाब्लो नेरुदा उ ! जो आदतको नोकर बन्दछ , जो एउटै मार्गमा दैनिक चल्दछ , जसले बदलदैन आफ्नो दिनचर्या जो आफ्ना वस्त्रको रगं बदल्ने जोखिम मोल्दैन , जो बोल्दैन अनी अनुभव गर्दैन , विस्तारै मर्दछ । तिनी जो आफ्नो जोश बाट भाग्दछन , जो सेतोमा कालो बढाउछन राम्र�. . .


झापामा करेन्ट लागेर १ जनाको मृत्यु

झापा । झापाको गौरीगञ्ज गाउँपालिका-१ टुनु बस्ती स्थित करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । शुक्रबार खेतमा काम सकेर घर आई चार्जमा रहेको मोबाईलमा फोन आएको कारण फोन उठाउने क्रममा अचानक फोनबाट करेन्ट लागि ५५ बर्षीया सिला बुढाथोकीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घटना �. . .


नेपालबाट पहिलो पटक पशुआहार चीन निर्यात

चितवन । नेपालबाट पहिलो पटक पशुआहार (हाइलेज) चीन निर्यात भएको छ । भरतपुरमा रहेको होराइजन इन्टरनेसनल प्रालिले उत्पादन गरेको पशुआहार आज एक कार्यक्रमबीच चीन निर्यात गरिएको हो । भरतपुरमा उद्योग रहेको छ । सो कम्पनीले तयार गरेको १० कन्टेनर पशुआहार पहिलो दिन चीन पठाइएको हो । कम्पनीका अनुसार अब क्रमशः दैनिक �. . .


भ्रष्टाचार अभियोगमा सिङ्गापुरका यातायातमन्त्री पक्राउ

सिङ्गापुरका यातायातमन्त्री भ्रष्टाचार अभियोगमा पक्राउ परेका छन् । उनीसँगै होटल व्यवसायी एक जना अर्बपतिलाई पनि भ्रष्टाचार अनुसन्धानको सिलसिलामा पक्राउ गरिएको छ । यातायात मन्त्री एस।ईश्वरनलाई गत मङ्गलबार पक्राउ गरी पछि धरौटीमा रिहा गरिएको अख्तियार दुरुपयोग अनुसन्धान ब्यूरोले शुक्रबार राति जार. . .


विराटनगरमा विद्यालय स्तरीय खुल्ला ‘क्यापिटल हाफ म्याराथुन’

विराटनगर । मदन भण्डारी माध्यमिक विद्यालय स्तरीय खुल्ला ‘क्यापिटल हाफ म्याराथुन’ प्रतियोगिताको उपाधि सरोज सिंह र अंशु मण्डलले जितेकी छिन् । नेपाल खेलकुद महासंघ मोरङले विराटनगरमा शनिबार आयोजना गरेको हाफ म्याराथुन प्रतियोगितामा दमक बहुमुखी क्याम्पसमा अध्ययनरत सरोजले छात्र तर्फ र विराटनगरस्थित आर. . .