slider

सुर्खेतका दुई बालबालिकालाई मुख्यमन्त्री कार्कीको सहयोग

विराटनगर । बुबाआमाको अभावमा खाद्यन्न अभावको समस्यामा परेका सुर्खेत स्थित बराहताल–५ का दुई जना नाबालक कल्पना विक र उनका भाइ निखिल विकलाई कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले बिहीबार सहयोग स्वरुप १० हजार सहयोग गरेका छन् । उकेरा अनलाइनमा मङ्गलबार ‘घरमा चामल सकिएपछि कारागारमा आमाबाबुसँ. . .


कोशी प्रदेश : मुख्यमन्त्रीमा उद्धब थापाको दाबी पेश गर्न सत्ता गठबन्धन दलका शीर्ष नेताहरुको निर्देशन

विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा काँग्रेस संसदीय दलका नेता उद्धब थापाको दाबी पेश गर्न सत्तारुढ गठबन्धन दलका शीर्ष नेताले प्रदेशका दलका नेताहरुलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको शीर्ष दलका नेताहरुले गठबन्धनका प्रदेश संसदीय दलका नेताहरुलाई थापालाई मुख्यमन्. . .


ट्विटरको प्रतिद्वन्द्वी ‘थ्रेड’ एप सार्वजनिक

विराटनगर । फेसबुकको ‘पेरेन्ट’ कम्पनी मेटाले ट्वीटरसँगै प्रतिस्पर्धा गर्न नयाँ एप ‘थ्रेड’ सार्वजनिक गरेको छ। मेटाले आज आफ्नो नयाँ एप ‘थ्रेड’ सार्वजनिक गरेको हो । मेटाका सीई‌ओ मार्क जुकरबर्ग ‘थ्रेड’ ले ट्वीटरसँग प्रतिस्पर्धी गर्ने उद्देश्य लिएको बताउँछन्। बीबीसीका अनुसार ट्वीटरमा पछिल्लो समय . . .


प्रधानमन्त्रीको राजीनामा मागेर संसद् अवरुद्ध गर्नु संसदीय मान्यताविपरीत : उपप्रधानमन्त्री

चितवन । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजीनामा माग गरेर संसद् अवरुद्ध गर्नु संसदीय मान्यता विपरीत भएको बताउनुभएको छ । प्रेस सेन्टर नेपाल, चितवन शाखाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले बहुमतबाट निर्वाचित प्रधानमन्त्री�. . .


एसइईको नतिजा आज सार्वजनिक गरिँदै,यसरी हेर्न सकिन्छ नतिजा

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसइईको नतिजा आज सार्वजनिक गर्ने भएको छ । बोर्डले नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पु¥याएको र आज साँझसम्म नतिजा सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ । परीक्षा नियन्त्रणा कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक विष्णुनारायण श्र. . .


जातीय विभेद गर्नेलाई राज्यले कानुनीरुपमा दण्ड दिनुपर्छ : अध्यक्ष यादव

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले जातीय विभेद गर्नेलाई समाजले सामाजिक रूपमा बहिष्कार र राज्यले कानुनीरुपमा दण्ड दिनुपर्ने बताउनुभएको छ । शिल्पी/दलित विशेष राष्ट्रिय समिति र जनता समाजवादी दलित मूक्ति सङ्गठनद्वारा संयुक्तरुपमा माइतीघर मण्डलामा बुधबार आयोजना गर. . .


नेपालमा लगानी गर्न चासो राख्दै इजिप्टका व्यवसायी

काठमाडौं । इजिप्टका लागि नेपाली राजदूत सुशीलकुमार लम्सालले विशिष्ट भौगोलिक अवस्थिति, प्रचुर प्राकृतिक संशाधन एवं सीपयुक्त युवा जनशक्तिलगायत कारणले नेपाल वैदेशिक लगानीका लागि आकर्षक गन्तव्य रहेको बताउनुभएको छ । नेपाली राजदूतावास र इजिप्टको ‘अरब वुमन्स इन्भेस्टर्स युनियन’ले बुधवार इजिप्टको रा. . .


घुस लिएको आरोपमा इन्जिनियर पक्राउ

काठमाडौँ । रुपन्देही कोटहीमाई गाउँपालिकाका इन्जिनियर अर्विन्द्रकुमार यादव वडा नं ५ को सडकको ग्राभेल र पिससी कार्यको भुक्तानीका लागि सेवाग्राहीसँग रु ४५ हजार घुस लिएको अवस्थामा अख्तियारले नियन्त्रणमा लिएको छ । अभियुक्त यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलको टोलीले नियन्. . .


पाठेघर क्यान्सरविरुद्धको २० हजार डोज खोप नेपाल ल्याइयो

काठमाडौं । सरकारले पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन प्यापिलोमा भाइरस’ (एचपिभी) खोप ल्याएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चीनबाट खरिद गरेर २० हजार मात्रा खोप ल्याएको हो । परिवार कल्याण महाशाखा ,बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा.अभियान गौतमले खोपले महिलालाई पाठेघरको मुखको क्�. . .


सरकारले गरेका कामलाई सकारात्मक रूपमा लिनुपर्छ : उपप्रधानमन्त्री श्रेष्ठ

चितवन । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले गरेका कामलाई सकारात्मकरूपमा लिनुपर्ने बताउनुभएको छ । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले सरकारका कामलाई नकारात्मक दृष्टिले मात्रै हेर्न नहुने बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारले जति काम गरेको छ त्यसलाई सकारात्मकरूपमा �. . .


प्रतिनिधिसभाको दोस्रो बैठक सूचना टाँसेर स्थगन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री चयनका सन्दर्भमा दिनुभएको अभिव्यक्तिका विषयमा आपत्ति जनाउँदै प्रमुख प्रतिपक्षी नेकपा (एमाले) सहित विपक्षी दलले सदन चल्न नदिने अडान राखेपछि प्रतिनिधिसभाको आजको दोस्रो बैठक सूचना टाँसेर स्थगन भएको छ । आज दिउँसो ३ बजे निर्धारित बैठक. . .


नयाँ आवधिक योजनाका लागि प्रदेश आयोगसँग सुझाव माग

काठमाडौँ । राष्ट्रिय योजना आयोगले १६औँ पञ्चवर्षीय आवधिक योजनाका लागि प्रदेश योजना आयोग र स्थानीय सरकारका प्रतिनिधिमूलक संस्थासँग छलफल गरेको छ । सिंहदरबारस्थित आयोगको हलमा आज भएको छलफलमा नयाँ आवधिक योजनाका लागि सुझाव दिन कोशी प्रदेशबाहेक सबै प्रदेश योजना आयोगका उपाध्यक्षहरु सहभागी हुनुहुन्थ्यो. . .