काठमाडौँ । काठमाडौँको वीर अस्पतालमा कार्यरत स्टाफ नर्स अनुमा श्रेष्ठको मृत्यु प्रकरणमा काठमाडौँ महानगरपालिका १६ बोहराटारका डा.सुजन ढकाल पक्राउ परेका छन् । उनका बुबा मुरलीप्रसादको खोजी जारी रहेको प्रहरीले जनाएको छ । उनीहरुविरुद्ध आत्महत्या दुरुत्साहनमा जाहेरी दर्ता भएपछि प्रहरी वृत्त बालाजुले . . .
विराटनगर । उच्च अदालत विराटनगर बार एशोसिएशनले प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया तत्काल अघि बढाउन आग्रह गरेको छ। सर्वोच्च अदालतमा लामो समयसम्म प्रधानन्यायाधीश नियुक्त हुन् नसक्दा न्याय क्षेत्र प्रभावित बनिरहेको बारको ठहर छ। उच्च अदालत विराटनगर बार एशोसिएशनका सचिव विनोदकुमार तिमल्सिनाद्वार. . .
विराटनगर । विराटनगर महानगरपालिकाले सहकारीहरुको सूचना प्रणालीलाई व्यवस्थित गर्ने तालिम सञ्चालन गरेको छ । विराटनगर महानगरपालिकाको अनुगमन क्षेत्राधिकारभित्र रहेका सहकारीलाई लक्षित गरी सञ्चालित तीनदिने तालिमको आज समापन गरिएकोको छ । महानगरपालिकाको आर्थिक विकास समितिका संयोजक श्याम घिमिरेको अध्य. . .
काठमाडौँ । सन् २०२३ को चार महिनामा विदेशी पर्यटक आगमन एक सय ३२ दशमलव ६७ प्रतिशतले बढेको छ । सन् २०२२ को जनवरीदेखि अप्रिलसम्म एक लाख ४० हजार तीन सय ३६ पर्यटक आएकामा यस वर्षको सोही अवधिमा तीन लाख २६ हजार पाँच सय २७ पर्यटक आएका छन् । कोरोना महामारीपूर्व सन् २०१९ को समीक्षा अवधिमा चार लाख २० हजार चार सय ४६, �. . .
काठमाडौँ । चालु आर्थिक वर्ष २०७९/०८० मा कूल गार्हस्थ्य उत्पादन वृद्धिदर उपभोक्ता मूल्यमा एक दशमलव ८६ प्रतिशतले वृद्धि भई अर्थतन्त्रको आकार रु ५३ खर्ब ८१ अर्ब ३४ करोड हुने प्रक्षेपण गरिएको छ । चालु २०७९/८० को राष्ट्रिय लेखा तथ्याङ्कसम्बन्धी जानकारी दिने उद्देश्यले राष्ट्रिय तथ्याङ्क कार्यालयद्वा�. . .
विराटनगर । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पहाडबाट बसाँई सरेर तराई झर्ने क्रमलाई रोक्न पहाडी क्षेत्रमा फलफूल खेती विस्तार गर्न आवश्यक भईसकेको बताउनु भएको छ । पहाडी क्षेत्रमा काण्ठफल तथा फलफूल विकास आयोजनाको प्रदेशस्तरीय अभिमुखीकरण गोष्ठिमा मंगलबार मुख्यमन्त्री कार्कीले आम्दानी दिगो स्रोत बढ�. . .
काठमाडौँ । आज पूँजी बजारमा सामान्य अङ्कको गिरावट देखिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक चार दशमलव २७ अङ्कले घटेर एक हजार आठ सय ६६ दशमलव ४० अङ्कमा कायम भएको हो । नेप्सेका अनुसार आज दुई सय ७१ वटा कम्पनीको २३ लाख ३६ हजार छ सय २५ कित्ता शेयर २१ हजार छ सय ४९ पटक खरिदबिक्री हुँदा कारोबार रकम भने ६९ करो. . .
काठमाडौँ । कोरोना महामारीका कारण बन्दाबन्दी भएको समयमा नेपाल ओटिटी (ओभर द टप)प्रतिको आकर्षण बढ्यो । ओटिटीमा चलचित्र रिलिज तथा नयाँ–नयाँ शृङ्खला प्रदर्शन हुन थालेपछि नेपालमा पनि यसका प्रयोगकर्ता उल्लेख्य रुपमा बढे । सो समयमा विश्व बजारमा स्थापित नेटफ्लिक्स, अमेजन प्राइम भिडियो, डिज्नेप्लस हटस्टार, . . .
विराटनगर । विराटनगर महानगरपालिका-१५ ढाट स्थितबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । आज दिउँसो साढे २ बजे लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेको ईटहरी उपमहानगरपालिका-३ का २२ बर्षीय नमेश राईलाई शंकास्पद अवस्थाम�. . .
विराटनगर । मोरङमा राजमार्गका तीन खण्ड भित्रको ६० किलोमिटर दुरी सिसी क्यामराको निगरानीमा छ । प्रदेश सरकार र पालिकाहरुले जडान गरेका २६९ थान सिसी क्यामराले दैनिक गतिविधिलाई क्याप्चर गरिरहेको हुन्छ । त्यसलाई जिल्ला प्रहरी कार्यालय मोरङले आफ्नो कन्ट्रोल रुमबाट निकालिरहेको हुन्छ । प्रदेश राजधानी विरा. . .
विराटनगर । विराटनगर जलजला रोडमा रहेको अम्बे कोशी बचत तथा ऋण सहकारी संस्था लि. सदस्य सेवा केन्द्रमा दैनिक बचतकर्ता धर्नामा बस्छन् । पैसा झिक्ने बेला भईसकेका बचतकर्ता फिर्ता पाउँदैनन् । झण्डै ६०० सय बचतकर्ताले बचत गरेको रकम सहकारीका सञ्चालकले फिर्ता दिन नसक्दा धेरैले असजिलो झेल्नु परेको सुनाउँछन् । �. . .
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका सवारी चालकको उपचारका क्रममा निधन भएको छ । छतबाट खसेर गम्भीर घाइते भएका चालक शम्भु थापाको काठमाडौंको मेडिसिटी अस्पतालमा उपचारको क्रममा मंगलबार निधन भएको हो । गत बैशाख ४ गते भरतपुरस्थित सभापति लामिछानेको घरको छतबाट घसेर थापा गम्भीर घा. . .