slider

पुस्तक समीक्षाः वैदेशिक रोजगारीको यात्राबाट पीडित युवकको ‘श्रमाटन’

काठमाडौँ । ‘भिक्षाटन’, ‘पर्यटन’, ‘तीर्थाटन’, ‘देशाटन’ शब्द सुनिरहेका पाठकलाई अर्काे नयाँ कोसेली आएको छ –‘श्रमाटन’ । ‘श्रम’ को अर्थ ‘मेहनत’ वा जीविकाका लागि काम वा गर्नु हो भने ‘अटन’को अर्थ घुम्नु–फिर्नु । त्यसैले रोजगारीका लागि बाहिरिनु अर्थमा ‘श्रमाटन’लाई लिन सकिन्छ । वैदेशिक रोजगारीमा गएर घर फर्�. . .


कानेपोखरीमा गाँउपालिकामा अध्यक्ष र वडा वडाध्यक्षको कार्यकक्षमा ताला

विराटनगर । मोरङको कोनेपोखरी गाँउपालिका अध्यक्ष र वडा नम्बर ६ का वडाध्यक्षको कार्यकक्षमा तालाबन्दी गरिएको छ । प्रशासकीय भवन बनाउने निर्णयको विरुद्धमा गाउँपालिको अध्यक्ष राजमति इङ्गनाम र ६ नं. वडा कार्यालयका वडाध्यक्ष खडग बहादुर बस्नेतको कार्यकक्षमा मंगलबार तालाबन्दी गरिएको हो । गाउँपालिकाले खरि�. . .


उपचार खर्च आफैँ बेहोर्न राष्ट्रपतिको चाहना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नो उपचारमा भएको खर्च स्वयम्ले बेहोर्न चाहेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीले जारी गर्नुभएको प्रेस विज्ञप्तिमा भारतको नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा उपचार गर्दा लागेको खर्च र�. . .


नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन संलग्न आरोपमा इन्द्रजित राई पक्राउ र उनका छोरा निरज विरुद्ध पक्राउ पुर्जी

विराटनगर । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने गिरोहसँग संलग्न भएको पाइएपछि पक्राउ परेका इन्द्रजित राईका छोरा निरजविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न भएको आरोपमा इन्द्रजित राई पक्राउ परिसकेका छन् । इन्द्रजितलाई मंगलबार बिहा�. . .


नक्कली भुटानी शरणार्थी बनाउने गिरोहमा संलग्न पूर्व सांसद राई पक्राउ

काठमाडौँ । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा संलग्न रहेको आरोपमा पूर्व सांसद इन्द्रजीत रार्ई पक्राउ परेका छन् । राईलाई ललितपुरको सौखेलबाट आज बिहान पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक डा मनोजकुमार केसीले राससल�. . .


विराटनगरमा नेपाल–भारत न्यूरोभास्कुलर र न्यूरोक्रिटिकल सम्मेलन सम्पन्न

विराटनगर । विराटनगरमा नेपाल–भारत न्यूरोभास्कुलर र न्यूरोक्रिटिकल सम्मेलन सम्पन्न भएको छ । नोबेल शिक्षण अस्पतालको न्यूरो सर्जरी विभागले ७ औं वार्षिकोत्सवको अवसर पारेर नेपाल र भारतका बरिष्ठ न्यूरो सर्जनहरुको सहभागितामा सम्मेलन आयोजना गरिएको हो । कार्यक्रममा नेपाल र भारतका न्यूरो सर्जनहरुले एक आ�. . .


एसिया कप क्रिकेटमा नेपाल छनोट, शानदार जित

काठमाडौँ । एसिसी मेन्स प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट भएको छ । आज सम्पन्न एसिसी मेन्स प्रिमियर कपको फाइनलमा युनाइेटड अरब इमिरेटस् (यूएई)लाई सात विकेटले पराजित गरेसँगै नेपालले आगामी सेप्टेम्बरमा हुने एसिया कपमा स्थान पक्का गरेको हो । नेपालले एसिया कपमा समूह ‘ए’मा रहेका भारत र पाकिस�. . .


चितवन राष्ट्रिय निकुञ्ज : हालसम्मकै धेरै पर्यटक भित्रिए

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षको चैत मसान्तसम्म दुई लाख २१ हजार पाँच सय तीन पर्यटक निकुञ्ज भित्रिएका छन् । यो सङ्ख्या हालसम्मको सबैभन्दा बढी हो । अझै आव सम्पन्न हुन तीन महिना बाँकी रहँदै सबैभन्दा बढी पर्यटक भित्रिएका हुन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार निक. . .


प्रीतम श्रेष्ठको गजल ‘तिमी हिड्ने गल्ली’ सार्वजनिक

विराटनगर । अमेरिकालाई आफ्नो कर्मथलो बनाउदै आएका गीतकार तथा साहित्यकार प्रीतम श्रेष्ठको गजल 'तिमी हिड्ने गल्ली' सार्वजनिक भएको छ । उक्त गजललाई नेपालका चर्चित गजल गायक तथा संगीतकार थानेश्वर गौतमले स्वर र संगीत दिएका छन्। गजल गायनका लागी थानेश्वर गौतम मुख्य रोजाईमा पर्नुको कारण थानेश्वर गौतमको पृथक. . .


युएइ अलआउट : नेपाललाई एसिया कप पुग्नका लागि ११८ रनको लक्ष्य

काठमाडौँ । एसिसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनल खेलमा युएईले घरेलु टोली नेपाललाई जितका लागि एक सय १८ रनको चुनौती दिएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा युएईले ३३ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै एक सय १७ रनमा समेटियो । हिजो टस हारेर पहिले ब्याटिङ गरेको युएईले २७ द. . .


सूचना प्रविधिको विकासबाट मुलुकलाई समृद्ध बनाउन सकिन्छ : प्रधानमन्त्री दाहाल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सञ्चार तथा सूचना प्रविधिको विकास, विस्तार र प्रयोगबाट नै नागरिकको जीवनस्तर उकासी मुलुकलाई समृद्ध बनाउन सकिन्छ भन्नेमा सरकार विश्वस्त रहेको बताउनुभएको छ । छैटौँ राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसका अवसरमा आज शुभकामना दिँदै उहाँले यसको वि�. . .


अन्तर्वार्ताःसूचना, सञ्चार प्रविधिको विकासलाई उच्च प्राथमिकतामा राखेका छौँ : मन्त्री शर्मा

काठमाडौँ । ‘सुरक्षित सूचना प्रविधि, सुशासन र समृद्धि’ भन्ने मूल नाराका साथ आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस (आइसिटी डे) मनाइँदैछ । हरेक वर्षको मे २ मा आइसिटी डे मनाइँदै आएकामा नेपालमा निजी र सरकारी तवरबाट यो दिवस मनाइँदै आएको छ । २०७४ जेठ १९ गते बसेको मन्त्रिपरिषद्बाट निर्णय भएअनुसार प्रत्ये. . .