slider

घाईते भाईलाई बचाउन दिदीको याचना

विराटनगर । अन्य समय झैँ विद्यालय परिसर विद्यार्थीको चहलपहलले व्यस्त थियो । साथीभाई गफिने र आफ्ना कुरामा व्यस्त थिए । कोही स्कुल प्रांगणमा रहेको अमलाको रुखमा चढेर टिप्दै थिए । त्यही देखेर अमला खान १८ वर्षीय एञ्जल सुवेदी चढे । रुखको हाँगा भाँचिएर लडे र उनी घाइते भए । उनकी दिदी एल्जिना सुवेदीका अनुसार घट�. . .


मापदण्ड नपुगेका दुई बालगृह बन्द

काठमाडौँ । राष्ट्रिय बालअधिकार परिषद्ले चालु आर्थिक वर्षमा मापदण्ड नपुगेका दुई बालगृह बन्द गरेको छ । परिषद्का सूचना अधिकारी रामबहादुर चन्दले चालु आवमा मापदण्ड नपुगेका दुई बालगृहका ४१ बालबालिकाको उद्धार गरिएको जानकारी दिनुभयो । “अघिल्लो आवमा ४७ बालगृह बन्द रहेकामा ४५ बालगृहले आफैँ बन्द गरेका र द�. . .


डेङ्गु नियन्त्रणका लागि अभियान चलाउन स्वास्थ्य मन्त्रालयको अनुरोध

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेङ्गु सङ्क्रमण नियन्त्रणका लागि अभियान सञ्चालनका लागि अनुरोध गरेको छ । मन्त्रालयले आज एक सार्वजनिक सूचनामार्फत ‘हरेक शुक्रबार बिहान साढे १० बजे १० मिनेट’ अभियान सञ्चालन गर्न अनुरोध गरेको हो । “डेङ्गु सङ्क्रमण नियन्त्रणका लागि शुक्रबारदेखि हरेक श. . .


कोरोनाका कारण देशमा ६३ प्रतिशत उद्योग बन्द

चितवन । कोभिड–१९ को महामारीका कारण नेपालमा सञ्चालनमा आएका धेरै उद्योग प्रभावित भएको तथ्याङ्कले देखाएको छ । कोभिड–१९ का कारण चार महिना गरिएको बन्दाबन्दीका क्रममा ६३ प्रतिशत उद्योग पूर्णरूपमा बन्द भएका छन् । यस अवधिमा २४ प्रतिशत उद्योग प्रतिष्ठान आंशिकरूपमा सञ्चालनमा रहेका र १३ प्रतिशत उद्योग पूर्ण�. . .


पहिचानको राजनीति होइन, भँडुवा नीति हो : केपी ओली

मंगलबारे । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरूले गरिरहेको संस्कृति र शान्तिपूर्ण व्यवहारका विरुद्ध केही मानिसले हमला गर्ने र ढुङ्गा हान्ने गरेको बताउनुभएको छ । उहाँले पहिचानको नाम गरेर हमला गर्ने, ढुङ्गा हान्ने काम राजनीति नभएर भँडुवा नीति भएको बताउनुभयो । नेकप�. . .


वायुसेवा निगम बिग्रनुमा राजनीतिक नेतृत्व जिम्मेवार : पर्यटनमन्त्री

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) बिग्रनुमा राजनीतिक नेतृत्व नै जिम्मेवार भएको टिप्पणी गर्नुभएको छ । उहाँले नयाँ विभागीय मन्त्री आएपछि निगमको कार्यकारीदेखि लिएर विभागीय प्रमुख नियुक्ति गर्दा आर्थिक चलखे�. . .


कोरोना सङ्क्रमित एकको मृत्यु

काठमाडौँ । कोरोना सङ्क्रमित थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिर अधिकारीका अनुसार आज एक कोरोना सङ्क्रमितको मृत्यु भएको हो । आजमात्रै कोरोनाबाट एक सय ११ नयाँ सङ्क्रमित थपिएका हुन् । जम्मा दुई हजार पाँच सय १७ नमूना परीक्षणबाट एक सय ११ जनामा सङ्क्रमण पुष्ट�. . .


सीमा जोडिएको विराटनगर सधैं किन सुस्त ? यस्तो छ सीमावार र पारको मूल्य आंकडा

विराटनगर । विराटनगरका व्यापारीको सधैं एउटै गुनासो हुन्छ । बजार मन्दि छ खरिद–बिक्री छैन । प्रसङ्ग बिनाका मुद्दा उठाउँदा समेत विराटनगरका व्यापारी भन्न भुल्दैनन–जोगबनीका व्यापारी पोस्न यहाँ यस्तो निर्णय लागु गरियो । जस्तै विराटनगर महानगरपालिकाले सडक पार्किङ निषेध गर्ने निर्णय गर्दा यहाँका कतिपय रा�. . .


कोशी प्रदेश : प्रदेश प्रमुखद्धारा दुईवटा अध्यादेश जारी

विराटनगर । कोशी प्रदेश मन्त्रीपरिषदको सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङले दुईवटा अध्यादेश जारी गरेका छन् । प्रदेश प्रमुख खापुङले आइतबार मन्त्रीपरिषदको सिफारिसमा स्थानीय दुईवटा अध्यादेश जारी गरेका हुन् । नेपालको संविधानको धारा २०२ को उपधारा(१) बमाजिम प्रदेश मन्त्रीपरिषदको सिफारिस स्थानी. . .


सन्दीप लामिछानेको उत्कृष्ट प्रदर्शनमा नेपाल समूह विजेता

काठमाडौं । एसिसी मेन्स प्रिमियर कप क्रिकेट प्रतियोगितमा नेपाल समूह ‘ए’ को समूह विजेता सेमिफाइनल प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको खेलमा सन्दीप लामिछानेको उत्कृष्ट प्रदर्शनमा नेपालले कतारलाई ६८ रनले पराजित गर्दै समुह ‘ए’ को विजेता बन्न सफल भयो । न�. . .


विराटनगरमा खुल्ला रुपमा माछामासुको बिक्री र वधमा रोक

विराटनगर । विराटनगर महानगरपालिकाले वैशाख १५ गते शुक्रबारदेखि खुल्ला रुपमा माछामासुको बिक्रीवितरण र वध गर्न रोक लगाउने भएको छ । विराटनगरलाई सफा, सुन्दर र व्यवस्थित बनाउने महानगरको अभियानअन्तर्गत खुल्ला रुपमा माछामासुको बिक्रीवितरण र वध गर्न रोक लगाउन लागेको मेयर नागेश कोइरालाले बताउनुभयो । अभियान. . .


विराटनगरमा स्टार्टअप नीति तर्जुमा संवाद

विराटनगर । कोशी प्रदेशको स्टार्टअप नीति तर्जुमाका लागि बिहीबार विराटनगरमा सरोकारवालाहरुबीचको सम्वाद सम्पन्न भएको छ । नेपाल उद्योग बाणिज्य महासंघ कोशी प्रदेश र उद्योग, कृषि तथा सहकारी मन्त्रालयको आयोजनामा सम्वाद आयोजना गरिएको हो । प्रादेशिक स्टार्टअप नीति तर्जुमा कार्यलाई समयसापेक्ष बनाउने, प्र�. . .