slider

घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । चैत ३० मा छापावाल सुन प्रतितोला रु एक लाख १० हजार आठ सय मूल्य कायम भएकोमा आज रु आठ सयले घटेर प्रतितोला रु एक लाख १० हजार कायम भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज तेजावी सुनको मूल्य प्रतितोला एक लाख नौ हजार पाँच सय कायम भएको छ । चाँदी प्रति�. . .


‘बुलाकी’ को प्रदर्शन रोकिने

काठमाडौं । गत शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘बुलाकी’को प्रदर्शन रोकिने भएको छ । चलचित्र भवन सञ्चालकले अपहेलना गरेको, प्राप्त शो अफटाइममा दिएको, प्रदर्शनको दोस्रो दिनदेखि नै ७० प्रतिशत कटौती गरेकोलगायत कारण देखाउँदै सो चलचित्रका निर्माता तथा कलाकार विराज विष्टले प्रदर्शन निरन्तर गर्न नसक. . .


डढेलोले देशभर वायु प्रदूषण बढ्दै

काठमाडौँ । हाल केही दिन यतादेखि देशका विभिन्न ठाउँमा लागेको डढेलोका कारण देशभर वायु प्रदूषण बढेको छ । डढेलोकै कारण काठमाडौँ उपत्यकासहित देशभर वायु प्रदूषण बढ्दै गएको र केही दिनयता नेपालको वायु अस्वस्थकर बन्दै गएको वातावरण विभागले जनाएको छ । विभागका अनुसार अहिले पनि काठमाडौँ उपत्यकामा रहेका सबै�. . .


किसान

नमस्कार छ सबैलाई जमिनको उर्बराशक्ति बढाउनलाई रसायनिक मल कम गरी कम्पोस्ट मल प्रयोग गर्नलाई विषादी प्रयोग कम गरी घरेलु उपचार गर्न लाई नयाँ नयाँ तरिका र ज्ञान दिनु किसानलाई परिवारिक खेती गरी पृथ्वीलाई जोगाउनलाई अनुरोध छ कृषि विकास कार्यालयलाई नमस्कार छ सबैलाई....... ब्यवसायिक खेती गरौँ विदेश जान रोक्�. . .


देशका हरेक क्षेत्र अराजकतातिर जाँदैछ : डा. शेखर कोइराला

विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मुलुक विस्तारै अराजकतातर्फ अगाडि बढिरहेको बताएका छन् । नेपाली कांग्रेस मोरङले नयाँ वर्षका अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले देशका आर्थिक, राजनैतिक, धार्मिक र सांस्कृतिक क्षेत्रमा अराजकता बढ्दै गएको उल्लेख गरे । “म �. . .


नयाँ वर्षको अवसरमा सहज फाउन्डेसनद्वारा खेलकुद सामाग्री वितरण

विराटनगर । नयाँ वर्षको अवसरमा सहज फाउन्डेसनले खेलकुद सामाग्री वितरण गरेको छ। समाज सेवामा सधैं समर्पित भन्ने मुख्य उद्देश्यलाई निरन्तरता दिँदै नयाँ वर्षको अवसरमा सहज फाउन्डेसनले आमाको माया छात्रावासमा आयोजित खेलकुदका सामाग्री वितरण गरेको हो। छात्रावासमा १० हजार बराबरको क्रीकेट ब्याट एवं सेट,. . .


सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थको सेवन र बिक्री वितरण निषेधमा विराटनगर महानगरको कडाइ

विराटनगर । गत पुस २७ गते सम्पन्न ११ औं नगरसभाको निणर्य कार्यान्वयन गर्दै विराटनगर महानगरपालिकाले यही वैशाख १ गतेदेखि सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थको सेवन र बिक्री वितरणलाई निषेध गरेको छ । महानगरले सञ्चारमाध्यम सूचना प्रकाशित गर्नुका साथै माइकिङ गरेर निणर्य कार्यान्वयन गर्न आग्रह गर्दै आएक�. . .


झापाबाट लुटपाट गरेको अभियोगमा चार जना पक्राउ

झापा । झापाबाट लुटपाट गरेको अभियोगमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ। नगद १ लाख ४५ हजार रुपैयाँ र काठको गोलिया ६९ थान लुटपाट गरेको अभियोगमा दमक नगरपालिका-९ शान्तिमार्ग बस्ने ३६ वर्षीय सन्तोष कुमार पराजुली समेत ४ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। दमक नगरपालिका-९ चिया बगानस्थित ई�. . .


तीन दिवसीय ‘समर क्याम्प २०२३’ सम्पन्न

विराटनगर । माहेश्वरी युवा मञ्च र माहेश्वरी महिला मञ्च विराटनगरको आयोजनामा बालबालिका लक्षित तीन दिवसीय 'समर क्याम्प २०२३' कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको पहिलो दिन बालवालिकाहरूलाई सास्थम कलेज, एसियन बिस्कुट कन्फेक्सनरी प्रा लि तथा गुडलाइफ वेभरेजमा अध्ययन अवलोकन गराई त्यहाँको उत्पादन लगायतक. . .


कवि भद्रगोल किराँती निवासबाट पक्राउ

विराटनगर । कवि तथा लेखक भद्रगोल किराँतीलाई प्रहरीले पक्राउ गरेको छ । शनिबार ललितपुरको सातदोबाटोस्थित उनकै निवासबाट प्रहरीले पक्राउ गरेको हो । प्रदेश मन्त्री वुद्दिकुमार राजभण्डारीको घरमा कालो झण्डा गाडने र शुक्रबार सिंहदरबारभित्र कोशी प्रदेश नामाकरणको बिरुद्दमा कविता बाचन र कोशीको पम्प्लेट ज. . .


स्वास्थ्य मन्त्रालयले वैशाख ११ देखि १७ गतेसम्म खोप सप्ताह मनाउने

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही वैशाख ११ देखि १७ गतेसम्म खोप सप्ताह मनाउने भएको छ । मन्त्रालयले वैशाखलाई पूर्णखोप सुनिश्चित र प्रमाणीकरण महिनाका रूपमा मनाउने उद्देश्यले खोप सप्ताह मनाउन लागिएको हो । लगाउन छुटेका सबै बालबालिकालाई खोप लगाई नेपालमा पूर्णखोप रहेको सुनिश्चित गर्न. . .


कोलम्बियाको शान्ति प्रक्रियाका अनुभव नेपालका लागि सान्दर्भिक : नेम्वाङ

काठमाडौँ । संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले कोलम्बियाको शान्ति प्रक्रियाका सकारात्मक अनुभवबाट पाठ सिकेर नेपालले बाँकी काम पूरा गर्न सक्ने बताउनुभएको छ । सङ्क्रमणकालीन न्यायसम्बन्धी अध्ययनका लागि कोलम्बिया पुगेको नेपाली प्रतिनिधिमण्डलको सम्मानमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै संव. . .