slider

भीरबाट झरेको ढुंगाले लागेर ताप्लेजुङमा एकजनाको मृत्यु

ताप्लेजुङ । भीरबाट झरेको ढुङ्गाले लागेर ताप्लेजुङमा एकको मृत्यु भएको छ । आठराई त्रिवेणी गाउँपालिका–३ माखातोकका ३० वर्षीय सञ्जय आङबुहाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । तमोर नदीमा माछा मारेर घर फर्किने क्रममा टाउकोमा लागेर गम्भीर चोट लागेको थियो । फुलबारीस्थित सिरुवामा �. . .


ताप्लेजुङमा भीरबाट झरेको ढुङ्गाले लागेर एकको निधन

ताप्लेजुङ । तमोर नदीमा माछा मारेर घर फर्किने क्रममा भीरबाट झरेको ढुङ्गाले लागेर ताप्लेजुङमा एकको ज्यान गएको छ । आठराई त्रिवेणी गाउँपालिका–३ माखातोकका ३० वर्षीय सञ्जय आङबुहाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । आङबुहाङ फुलबारीस्थित सिरुवामा पर्ने तमोर नदीमा माछा मार्न जा. . .


बालुवाटारस्थित वर्षामान पुनकी आमा बसेको घरमा गोली चल्यो, एकजना घाईते

काठमाडौं । माओवादी केन्द्रका नेता वर्षमान पुनकी आमा बसेको घरमा गोली चलेको छ । भीआईपी सुरक्षामा खटिएका एक सदस्यले शुक्रबार राति साढे ९ बजे गोली चलाएको प्रहरी चलाएको खुलेको छ । गोली लागेर नेता पुनकी आमा ७४ वर्षीय तीर्थमाली पुन घाइते भएकी छन् । उनको खुट्टामा गोली लागेको छ । ट्रमा सेन्टरमा उनको उपचार भइर�. . .


वैशाखदेखि मासिक रुपमा ‘बक्स अफिस’ विवरण

काठमाडौं । नेपालभर चलचित्र प्रदर्शन भएवापत गरेको व्यापारको तथ्याङ्क नेपाल सरकारसँग बक्स अफिस प्रणाली (ई–टिकेटिङ सिस्टम) मार्फत प्राप्त हुने गर्छ । विसं २०७६ देखि नेपालमा लागू गरिएको यो प्रणाली सुरू नहुँदा निर्माता वितरककै तथ्याङ्कमा भर परिरहेका थिए । चलचित्रको वास्तविक कमाइको विवरण देखाउने प्रण. . .


यस्तो छ यस वर्षको ग्रहयोग

काठमाडौँ । आजदेखि नववर्ष २०८० सुरुआत भएको छ । यो वर्ष ज्योतिष शास्त्रअनुसार कस्तो हुन्छ भनी यसका विज्ञसँग गरिएको प्रश्नका आधारमा तयार पारिएको सामग्री यहाँ प्रस्तुत गरिएको छ । नववर्ष २०८० मा राजनीतिक क्षेत्रमा असहिष्णुता र उग्रता बढ्ने ग्रहयोग देखिएको वाल्मीकि विद्यापीठ फलित ज्योतिषका सहप्राध्या. . .


दिल्ली पब्लिक स्कुल विराटनगर र स्कुल अफ एजुकेशन काठमाडौं युनिभर्सिटीविच सम्झौता

विराटनगर । दिल्ली पब्लिक स्कुल विराटनगरले विद्यालयको शैक्षिक गुणस्तरमा अभिवृद्धि गराउन स्कुल अफ एजुकेशन, काठमाडौं युनिभर्सिटीसँग सम्झौता गरेको छ । विद्यालयको मानवीय स्रोत एवम् विभिन्न स्रोत साधनहरूको विकास गर्ने उद्देश्यले शिक्षक, कर्मचारी एवम् व्यवस्थापकको पेशागत दक्षतामा अभिवृद्धि गराउन स्. . .


भोजपुरका पर्यटकीय क्षेत्रमा पर्यटकको घुइँचो

भोजपुर । नयाँ वर्ष २०८० को अवसरमा जिल्लाको पर्यटकीय क्षेत्रमा पर्यटक बढेको छ । यहाँका सुन्तले, बाघखोर, चखेवा, टेम्केडाँडा, मैयुङडाँडालगायत स्थानमा आन्तरिक पर्यटकले भरिएका हुन् । ती मध्ये सुन्दर पर्यटकीय क्षेत्र सुन्तले र बाघखोरमा बढी मात्रामा पर्यटक पुगेका छन् । यो सदरमुकामबाट नजिकै रहेको स्थान पर. . .


सरकारको आम्दानीभन्दा खर्च धेरै

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमाससम्म सरकारको आम्दानीभन्दा खर्च धेरै देखिएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार चैत मसान्तसम्म सरकारको घाटा बजेट रु दुई खर्ब १८ अर्ब ५७ करोड नाघेको देखिएको हो । अर्थात् यो अवधिसम्ममा सरकारले गरेको कूल आम्दानीभन्दा कूल खर्च सवा दुई द�. . .


युवालाई राष्ट्र निर्माणको महाअभियानमा सरिक गर्न लाग्नुपर्छ : नेता कोइराला

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले यस वर्ष बेरोजगार युवालाई राष्ट्र निर्माणको महाअभियानमा सरिक गर्न लाग्नुपर्ने बताउनुभएको छ । नयाँ वर्ष २०८० को शुभकामना सन्देश दिँदै नेता कोइरालाले बढ्दो बेरोजगारीलाई सम्बोधन गरी युवाको पाखुरा, ज्ञान र क्षमतालाई राष्ट्र निर्माणको महाअभियानमा �. . .


नयाँ वर्षका अवसरमा पशुपतिनाथमा पूजाआजा

काठमाडौँ । नयाँ वर्ष २०८० को अवसरमा आज बिहानैदेखि भगवान् पशुपतिनाथको मन्दिरमा दर्शनार्थीले पूजाआजा गर्दैछन् । नयाँ वर्षका अवसरमा आज बिहान ४ बजेदेखि नै पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ । [caption id="attachment_219064" align="aligncenter" width="640"] kz'kltgfysf] bz{g ug{ nfda4 eQmhgsf7df8f}F, ! j}zfv MgofFF jif{ @)*) sf] klxnf] lbg z'qmaf/ kz'kltgfysf] bz{g ug{ laxfg $ ah]b]lv nfOg a;]sf eQmhg . tl:a/ M ljdnaxfb'/ lji6÷/f;;[/caption]. . .


नयाँ वर्ष सिर्जनशील सोच

नयाँ वर्ष प्रचलनमा रहेको पात्रोको प्रथम दिन तथा वर्ष वा सालको आरम्भ लाई भनिन्छ । नेपाल लगायतका विक्रम सम्बत मान्ने स्थानहरूमा बैशाख १ गतेका दिन नयाँ वर्ष मनाइन्छ । नेपालमा २०८० सालको प्रारम्भ भएको छ । अर्थात् आज बैशाख १ गते नेपालीमनहरुमा नयाँ वर्षको उमङ्ग छाएको छ । आज परम्परा अनुसार विभिन्न कार्यक्र�. . .


मुख्यमन्त्री कार्कीद्वारा नव वर्षको शुभकामना

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारका तर्फबाट नयाँ वर्ष २०८० को उपलक्ष्य शुभकामना सन्देश जारी गर्नुभएको छ । मुख्यमन्त्री कार्कीले नयाँ वर्ष विसं २०८० को सुखद् उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीमा नयाँ उत्साह, जोसजाँगर र . . .